NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Trump Signs Executive Order to Abolish Department of Education Amid Protests
    ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने आदेशमा हस्ताक्षर, विरोधको तयारी
    Latest
    1 min read
    Published on March 21, 2025
    NEPSE trading

    ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने आदेशमा हस्ताक्षर, विरोधको तयारीTrump Signs Executive Order to Abolish Department of Education Amid Protests

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहमा विद्यार्थीहरूको उपस्थितिमा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णयले अमेरिकी इतिहासमा पहिलो पटक कुनै मन्त्रालय खारेज गर्ने राष्ट्रपति बनेर ट्रम्प चर्चामा आएका छन्।

    ट्रम्पले शिक्षा मन्त्रालयले अर्बौं डलर खर्च गरे पनि अपेक्षित नतिजा दिन नसकेको भन्दै यसको खारेजी प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन दिएका छन्। साथै, उनले मन्त्री मिकमेहनलाई राजीनामा दिन सुझाव दिएका छन्। ह्वाइट हाउसले संघीय सरकारको शिक्षा क्षेत्रमा गरेको खर्बौं डलरको लगानी प्रभावकारी नभएको निष्कर्ष निकालेको छ।

    राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा नै शिक्षा मन्त्रालय खारेज गरी यसको जिम्मेवारी राज्य र स्थानीय तहमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए। उनको यो कदमले सोही वाचा पूरा गर्ने प्रयासको रूपमा हेरिएको छ। तर, अमेरिकी संसद्ले यो आदेशलाई अस्वीकृत गर्न सक्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

    यसैबीच, शिक्षक महासंघ र डेमोक्र्याटिक पार्टीका सांसदहरूले ट्रम्पको यो निर्णयको कडा विरोध गरेका छन्। उनीहरूले यो आदेशविरुद्ध अदालत जाने तयारी गरिरहेको बताएका छन्। विरोधकर्ताहरूले मन्त्रालय खारेज गर्दा शिक्षा क्षेत्रमा ठूलो संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

    यो घटनाले अमेरिकी राजनीति र शिक्षा क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। आगामी दिनमा संसद् र अदालतको निर्णयले यसको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

    U.S. President Donald Trump signed an executive order on Thursday to abolish the Department of Education during a ceremony at the White House attended by students. With this move, Trump has become the first president in American history to eliminate a federal department.

    Citing the department's excessive spending without satisfactory results, Trump directed Education Secretary Linda McMahon to initiate the process of its dissolution. He also suggested that McMahon resign from her position. The White House has concluded that the federal government’s investment of trillions of dollars in education has been largely ineffective.

    Trump had pledged during his election campaign to dismantle the Department of Education and transfer its responsibilities to state and local governments, a promise this action seeks to fulfill. However, analysts suggest that the U.S. Congress may reject this order, posing a potential hurdle to its implementation.

    Meanwhile, the teachers’ union and Democratic lawmakers have strongly opposed Trump’s decision, preparing to challenge it in court. Critics warn that abolishing the department could plunge the education sector into a significant crisis.

    This development has sparked a fresh debate in American politics and the education system. The future of this decision is expected to hinge on forthcoming actions by Congress and the courts.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026