NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Temporarily Halts Planned U.S. Military Strike on Iran Amid Peace Efforts
    इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगित
    Top
    1 min read
    Updated on May 19, 2026
    NEPSE TRADING

    इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगितTrump Temporarily Halts Planned U.S. Military Strike on Iran Amid Peace Efforts

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मङ्गलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्न पेन्टागनलाई निर्देशन दिएका छन् । खाडी क्षेत्रका मित्र राष्ट्रहरूले इरानसँग शान्ति सम्झौताको पहल गरिरहेका कारण आक्रमण रोकिएको उनले बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत जानकारी दिँदै आफूहरूले तय गरेको आक्रमण हाललाई स्थगित गरिएको उल्लेख गरेका छन्। यद्यपि, यदि स्वीकार्य सम्झौता हुन नसकेमा जुनसुकै समयमा ठूलो स्तरको सैन्य कारबाहीका लागि तयारी अवस्थामा रहन उनले आदेश दिएका छन्। ट्रम्पका अनुसार इरानसँग गम्भीर वार्ता जारी छ र कतार, साउदी अरेबिया तथा युएईका नेताहरूको आग्रहमा आक्रमण रोकिएको हो। उनले इरानले आणविक हतियार प्राप्त गर्न नहुने विषयलाई सम्झौताको मुख्य आधार भएको स्पष्ट पारेका छन् ।

    U.S. President Donald Trump has directed the Pentagon to temporarily halt a planned military strike on Iran scheduled for Tuesday. He stated that the decision was made as Gulf allies are actively pushing for a peace agreement with Iran. In a post on Truth Social, Trump confirmed that the planned strike has been postponed for now, although he warned that the U.S. remains fully prepared to carry out a large-scale military operation if an acceptable deal is not reached. According to Trump, serious negotiations are currently underway with Iran, and leaders from Qatar, Saudi Arabia, and the UAE requested the pause in military action. He emphasized that preventing Iran from obtaining nuclear weapons remains the central condition of any potential agreement.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026