NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump Warns of 30–35% Tariff Hike on Japanese Imports
    ट्रम्पको चेतावनी : जापानबाट आयात हुने वस्तुमा ३०–३५ प्रतिशतसम्म कर वृद्धि हुन सक्ने
    Top
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    ट्रम्पको चेतावनी : जापानबाट आयात हुने वस्तुमा ३०–३५ प्रतिशतसम्म कर वृद्धि हुन सक्नेTrump Warns of 30–35% Tariff Hike on Japanese Imports

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँगको व्यापार सम्झौता समयमै नहुने सम्भावना देखाउँदै जापानी सामानमा आयात कर ३० देखि ३५ प्रतिशतसम्म पुर्‍याउने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले जुलाई ९ भित्र सम्झौता सम्भव नदेखिएको बताउँदै जापानप्रति आफू शङ्काशील रहेको उल्लेख गरे।

    उनले अमेरिकी चामलको आयात स्वीकार्न जापानले अनिच्छा देखाएको र दुई देशबीच सवारी साधन व्यापारमा असन्तुलन रहेको गुनासो गरेका छन्। ट्रम्पले "जापानसँग ठूलो व्यापार घाटा छ, त्यसैले जापानले ३०–३५ प्रतिशत वा आवश्यकअनुसारको कर तिर्नुपर्नेछ" भनी स्पष्ट पारे। उनले यो अवस्थालाई अमेरिकी जनतामाथिको अन्याय भनेका छन्।

    यसअघि ट्रम्पले विभिन्न मुलुकबाट आयातमा १० प्रतिशत कर लगाउने निर्णय लिए पनि सम्झौता वार्तालाई समय दिन भन्दै केही कर वृद्धि घोषणा स्थगन गरेका थिए। तर यो विराम जुलाई ९ मा सकिँदैछ। यदि उक्त मितिभित्र सम्झौता नभएमा उच्च दरको आयात कर लागू हुने निश्चित भएको छ। हालसम्म अमेरिकाले बेलायत र चीनसँगमात्र व्यापारसम्बन्धी आंशिक सम्झौता गर्न सकेको छ।

    टोकियोका व्यापार दूत रायोसी अकाजावाले पछिल्लो वार्तामा केही प्रगति भए पनि अझै सहमतिको स्पष्ट बिन्दु नपत्ता लागेको बताएका छन्। अब अमेरिका र जापानबीचको व्यापार सम्बन्ध कुन मोडमा जान्छ भन्ने चासो बढेको छ।

    U.S. President Donald Trump has issued a strong warning, stating that tariffs on Japanese imports could rise to 30–35% if no trade agreement is reached before the July 9 deadline. Speaking with reporters aboard Air Force One, Trump expressed doubt about reaching a deal in time, saying, “I don’t believe we’ll have an agreement by July 9,” and described Japan as “very tough” in trade negotiations.

    Trump criticized Japan for its reluctance to accept U.S. rice imports and highlighted the trade imbalance in the automobile sector between the two countries. He mentioned he is preparing to send a letter requesting Japan to pay 30–35% or a figure “we determine,” citing the large trade deficit as the justification. “It’s unfair to the American people,” he added.

    Previously, Trump imposed a 10% tariff on imports from many countries but had paused further hikes to allow room for trade talks. That pause ends on July 9, and if agreements are not made, higher tariffs could take effect next week. So far, the U.S. has only reached limited trade deals with the UK and a temporary de-escalation with China.

    Japan’s trade envoy Ryosuke Akazawa recently stated during talks in Washington that while some progress has been made in the fifth round of negotiations, “we have yet to identify a common ground for agreement.” As the deadline approaches, uncertainty looms over the future of U.S.–Japan trade relations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026