ट्रम्पको क्वाइनको मूल्य निरन्तर घट्दै, ७५ USDT सम्म पुगेको मुल्य हाल १५—१६ USDT
Author
Nepse trading

TRUMP÷USDT को मूल्य सुरुवाती समयमा उच्च देखिए पनि हाल निरन्तर घट्ने क्रममा रहेको हो । जनवरी १९, २०२५ मा पहिलो पटक सार्वजनिक गरिएको यो क्वाइनको मूल्य सुरुमा करिब ७५ USDT सम्म पुगेको थियो। तर हालसम्म निरन्तर गिरावट आइरहेको छ र हालको मूल्य १६.१८ ग्क्म्त् मा स्थिर रहेको छ।
अर्वपति एलन मस्कको आग्रहमा ट्रम्पले आफ्नै डिजिटल मुद्रा बजारमा ल्याएका थिए। प्रारम्भिक कारोबारमा उच्च उत्साह देखिए पनि पछिल्लो दिनहरूमा मूल्य घट्दै गएको छ, जसले लगानीकर्ताहरूमा चिन्ता पैदा गरिरहेको छ। TRUMP÷USDT ले हाल १.७०% को सामान्य वृद्धि देखाए तापनि समग्र बजार धारणा कमजोर नै देखिन्छ । आजको कारोबारमा खुला मूल्य १५.९१ USDT, उच्चतम मूल्य १६.८० USDT, र न्यूनतम मूल्य १५.८७ ग्क्म्त् रहेको छ। हालसम्मको कारोबारको मात्रा ५.२३ मिलियन USDT पुगेको छ।