NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Trump’s Tax and Spending Bill Narrowly Passes U.S. Senate with Vice President’s Tie-Breaki...
    अमेरिकी सिनेटमा ट्रम्पको कर तथा खर्च विधेयक झिनो मतले पारित, उपराष्ट्रपतिको टाइ–ब्रेकिङ मत निर्णायक
    Top
    1 min read
    Published on July 2, 2025
    NEPSE TRADING

    अमेरिकी सिनेटमा ट्रम्पको कर तथा खर्च विधेयक झिनो मतले पारित, उपराष्ट्रपतिको टाइ–ब्रेकिङ मत निर्णायकTrump’s Tax and Spending Bill Narrowly Passes U.S. Senate with Vice President’s Tie-Breaking Vote

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी सिनेटमा झिनो मतको अन्तरले पारित भएको छ। बीबीसीका अनुसार, लामो बहस, संघर्ष र रस्साकसीपछि विधेयकले सिनेटको प्रमुख अवरोध पार गरेको हो।

    २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि ‘वन बिग ब्युटिफुल बिल एक्ट’ नाम दिइएको विधेयकको मतदानमा पक्ष र विपक्षमा बराबर मत खसेपछि उपराष्ट्रपति जेडी भान्सले निर्णायक टाइ–ब्रेकिङ मत दिएर विधेयक पारित गराएका हुन्।

    यो विधेयक अब पुनः तल्लो सदन कंग्रेसमा पठाइनेछ, जहाँ अझै विरोध र चुनौतीको सामना गर्नुपर्ने देखिएको छ। कंग्रेसमा यसअघि रिपब्लिकनहरूले एक मतको झिनो बहुमतले विधेयक पारित गरेका थिए। ट्रम्पले कंग्रेसलाई ४ जुलाईसम्म यो विधेयक कानुनका रूपमा अनुमोदन गर्न समयसीमा दिएका छन्।

    मतदानपछि उपराष्ट्रपति भान्सले “संशोधनसहितको विधेयक पारित भएको छ,” घोषणा गरेसँगै रिपब्लिकन सिनेटरहरूले ताली बजाएर खुसी व्यक्त गरेका थिए भने डेमोक्र्याट सदस्यहरू निराश मुद्रामा सिटमा बसेका थिए।

    विधेयकमा भएको घाटा, सामाजिक कार्यक्रम कटौती र खर्चको सीमाले सत्तारुढ रिपब्लिकन पार्टीभित्र नै विवाद निम्त्याएको थियो। एकता कायम राख्ने प्रयास हुँदाहुँदै पनि मेन राज्यकी सुसान कोलिन्स, नर्थ क्यारोलिनाका थम टिलिस र केन्टकीका र्‍यान्ड पलले विधेयकको विपक्षमा मतदान गरे।

    यद्यपि, दिनभरको लबिङपछि रिपब्लिकन नेताहरू अलास्काकी सिनेटर लिसा मुर्कोव्स्कीलाई आफ्नो पक्षमा पार्न सफल भए, जसले मेडिकेड कटौतीका कारण अघिल्लो चरणमा समर्थन रोकेकी थिइन्।

    यस विधेयकले अमेरिकी राजनीतिक वृत्तमा कर र खर्चको बहसलाई अझ चर्काउने संकेत देखिएको छ।

    Washington D.C. — Former U.S. President Donald Trump’s controversial tax and spending bill has narrowly passed the Senate after hours of deadlock, internal party friction, and intense debate, according to the BBC.

    Following over 24 hours of discussion, the bill — titled the “One Big Beautiful Bill Act” — saw an even split in votes between supporters and opponents. The deadlock was broken when Vice President JD Vance cast the decisive tie-breaking vote, enabling the bill to clear a major hurdle in the Senate.

    The bill now heads back to the House of Representatives, where it is expected to face further opposition. Previously, it had passed the House by a razor-thin margin, with Republicans managing to secure just enough support.

    Trump has given Congress a deadline of July 4 to send the finalized version of the bill to his desk for signing into law.

    “The amended bill has passed,” announced Vice President Vance on Tuesday, prompting applause from Republican senators while Democrats, visibly disappointed, remained seated and shook their heads.

    The bill had triggered internal rifts within the Republican Party over concerns related to national deficits, cuts to social programs, and overall spending levels.

    Despite leadership efforts to maintain party unity, three Republican senators — Susan Collins (Maine), Thom Tillis (North Carolina), and Rand Paul (Kentucky) — voted against the bill.

    However, after daylong negotiations, Republican leaders succeeded in securing support from Senator Lisa Murkowski of Alaska, who had previously withheld her vote due to concerns over Medicaid cuts in her state.

    The bill’s passage marks a significant but contentious milestone in Trump's legislative agenda, and the debate over federal spending priorities is expected to intensify in the coming days.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026