NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Two-Year Extension for Large Hydropower Projects: Financial Relief
    ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहत
    Investor
    1 min read
    Published on March 17, 2025
    Nepse trading

    ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहतTwo-Year Extension for Large Hydropower Projects: Financial Relief

    सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप्ने निर्णय गरेको छ। विद्युत् विकास विभागले निर्देशिका, २०७५ संशोधन गरी १०० मेगावाटभन्दा माथिका आयोजनालाई यो सुविधा दिएको हो। विद्युत् खरिद सम्झौतामा हुने ढिलाइ र ठूला आयोजनाको जटिल वित्तीय प्रक्रियालाई मध्यनजर गर्दै यो कदम चालिएको महानिर्देशक सिंहले बताए। उद्योग दर्ताको आशयपत्रबाटै अनुमतिपत्र संशोधन गर्न सकिने व्यवस्थाले प्रवद्र्धकहरूलाई थप सहज हुने अपेक्षा छ।

    सौर्य विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिपत्रका लागि स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। बैंक तथा वित्तीय संस्थाको लगानी सुरक्षित गर्न आयोजना लिलाम र अनुमतिपत्र हस्तान्तरणको व्यवस्था थपिएको छ। हाल ४८३.५ मेगावाटका २९ सौर्य आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ। यी संशोधनले भू-उपयोग अधिकार प्रयोगमा जोड दिँदै सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादनको सरकारी लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ।

    The government has decided to grant a two-year extension for the financial management of large hydropower projects. The Department of Electricity Development amended the 2075 BS directive, offering this relief to projects exceeding 100 MW. Director General Singh stated that this addresses delays in power purchase agreements and the complex financial processes of large projects. The provision to amend licenses with an industrial registration intent letter is expected to ease promoters’ efforts.

    Solar power projects now require a recommendation from local authorities for survey and production licenses. To safeguard bank investments, provisions for auctioning projects and transferring licenses have been added. Currently, survey licenses for 29 solar projects totaling 483.5 MW have been issued. These amendments emphasize land-use rights and are believed to significantly contribute to achieving the government’s target of 28,500 MW by 2035.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026