NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. UN Report Reveals Billions of Dollars Embezzled from South Sudan’s Oil Revenue
    दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासा
    Investor
    1 min read
    Published on September 17, 2025
    NEPSE TRADING

    दक्षिण सुडानमा तेल आम्दानीको अर्बौँ डलर हिनामिना भएको संयुक्त राष्ट्रसंघको खुलासाUN Report Reveals Billions of Dollars Embezzled from South Sudan’s Oil Revenue

    काठमाडौं । संयुक्त राष्ट्रसंघको एक ताजा रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि तेलबाट कमाएको २५।२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको तथ्य सार्वजनिक गरेको छ।

    मानवअधिकार आयोगको उक्त रिपोर्टअनुसार, जनताको स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च गर्नुपर्ने रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग गरिएको हो। रिपोर्टमा उल्लेख छ, “देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ।”

    सबैभन्दा ठूलो अनियमितता ‘ओइल फोर रोड्स’ कार्यक्रममा देखिएको छ। सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नभएको रिपोर्टमा उल्लेख छ। सो रकम उपराष्ट्रपति तथा सम्भावित राष्ट्रपति उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको दाबी गरिएको छ। हालै उनी राष्ट्रिय सुरक्षा सेवामा जनरल पदमा बढुवा भएका छन्।

    संयुक्त राष्ट्रसंघ आयोगका अनुसार यी अनियमितताले सीधै जनताको जीवनमा गम्भीर असर पारेका छन्। तर, दक्षिण सुडान सरकार भने रिपोर्टमा प्रयोग गरिएका तथ्याङ्क पक्षपाती भएको दाबी गर्दै अस्वीकार गरेको छ।

    यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतका बीच आएको हो। मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, तर उनका समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन्।

    Kathmandu – A United Nations report has revealed that South Sudanese government officials have embezzled billions of dollars out of the country’s $25.2 billion oil earnings since independence.

    According to the Human Rights Commission’s report, funds that should have been spent on health, education, and infrastructure development were instead diverted for personal gain and political networks. The report states, “Because of the looting of the country, people are being forced to endure hunger, disease, and death.”

    The largest corruption case was seen in the ‘Oil for Roads’ program, where out of $2.2 billion allocated between 2021 and 2024, $1.7 billion remains unaccounted for. The report claims the money was funneled through construction companies owned by Vice President Benjamin Bol Mel, considered a possible successor to the presidency. He was recently promoted to the rank of General in the National Security Service.

    The UN Commission noted that these irregularities have had a direct impact on the lives of ordinary citizens. However, the South Sudanese government has dismissed the report as biased.

    The report comes amid signs of collapse in the power-sharing deal between President Salva Kiir and opposition leader Riek Machar. Machar faces charges of treason and crimes against humanity, which his supporters have rejected as political revenge, warning of a potential armed uprising.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026