NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Unilever Nepal Calls 32nd Annual General Meeting to Endorse Cash Dividend
    युनिलिभर नेपालले नगद लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलायो
    Top
    1 min read
    Published on October 17, 2025
    NEPSE TRADING

    युनिलिभर नेपालले नगद लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलायोUnilever Nepal Calls 32nd Annual General Meeting to Endorse Cash Dividend

    युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागिएको लाभांश पारित गर्न ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले उक्त सभा कात्तिक २५ गते, मंगलबार, द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो साढे ४ बजेदेखि सुरु हुने गरी बोलाएको हो।

    सभाले प्रति कित्ता रु १,८४२ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक तथा सामुदायिक परियोजनामा आर्थिक सहयोग गर्ने लगायतका प्रस्ताव पनि प्रस्तुत गरिनेछ। यससँगै, संस्थापक शेयरधनी सिबक्रिम होल्डिङ्स प्रा.लि. बाट आईजे ग्रुप होल्डिङ्स प्रा.लि. मा नाम परिवर्तन भएकाले सो अनुसार कम्पनीको नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।

    कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार, कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    Unilever Nepal Limited (UNL) has called its 32nd Annual General Meeting (AGM) to approve the proposed dividend distribution from the profit of the previous fiscal year. The meeting is scheduled to be held on Tuesday, November 11 (Kartik 25, 2082) at The Everest Hotel, New Baneshwor, Kathmandu, starting from 4:30 PM.

    During the meeting, the company will endorse a cash dividend of NPR 1,842 per share, appoint an auditor, and approve financial contributions to social and community projects. Additionally, a special resolution will be passed to amend the company’s regulations following the change in promoter shareholding from Seabream Holdings Pvt. Ltd. to IJ Group Holdings Pvt. Ltd.

    For the purpose of the AGM and dividend distribution, Unilever Nepal has announced a book closure period from Kartik 11 to Kartik 25, 2082. Therefore, shareholders who are registered in NEPSE trading records by Kartik 9 will be eligible to attend the AGM and receive the declared dividend.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026