NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Unilever Nepal's Shares Reach All-Time High
    युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा
    Investor
    1 min read
    Published on May 30, 2024
    NEPSE trading

    युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा Unilever Nepal's Shares Reach All-Time High

    युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य अल टाइम हाई विन्दुमा पुगेको छ। बिहीबार १० प्रतिशतले वृद्धि भई यसको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यो समाचार तयार पार्दा (२ बजे) यसको प्रतिकित्ता सेयर मूल्य ४७,६१४.७० रुपैयाँ पुगेको छ। आज यसको मूल्य १० प्रतिशत अर्थात् ४,३२८.६० रुपैयाँले बढेको छ। बुधबार १० प्रतिशतले बढेको युनिलिभरको सेयर बिहीबार पनि त्यही गतिमा बढेको हो।

    मार्केट डेफ्टमा २०९ कित्ता खरिद र ११० कित्ता बिक्री अर्डर देखिएको छ। कम्पनीले आफ्नो अधिकृत पुँजी बढाएको सूचना जारी गरेसँगै यसको सेयरमा उच्च खरिद चाप परेको हो। युनिलिभर नेपाल नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये सबैभन्दा महँगो सेयर भएको कम्पनी हो। यस अवधिमा ४०१ कित्ता सेयर किनबेच भएको छ।

    यसअघि, गत मंसिर ११ गते यसको सेयर भाउ इन्ट्रा डे ४५,१५१ को उच्च विन्दुमा पुगेको थियो।

    The share price of Unilever Nepal Limited has reached an all-time high. On Thursday, the price increased by 10%, reaching its highest point ever. At the time of reporting (2 PM), the share price per unit had reached NPR 47,614.70. Today, the price rose by 10%, equivalent to an increase of NPR 4,328.60. On Wednesday, Unilever's shares had also increased by 10%, and the trend continued on Thursday.

    In the market depth, there were 209 buy orders and 110 sell orders. Following the announcement of an increase in its authorized capital, there has been significant buying pressure on the company's shares. Unilever Nepal is the most expensive share among the companies listed on NEPSE. During this period, 401 shares were traded.

    Previously, on Mangsir 11, the share price had reached an intra-day high of NPR 45,151.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026