NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Unit Allocation of NI 31 Mutual Fund Scheme Completed
    नबिल म्युचुअल फन्ड अन्तर्गत NI 31 योजनाको इकाई बाँडफाँड सम्पन्न
    Investor
    1 min read
    Published on September 2, 2025
    NEPSE TRADING

    नबिल म्युचुअल फन्ड अन्तर्गत NI 31 योजनाको इकाई बाँडफाँड सम्पन्नUnit Allocation of NI 31 Mutual Fund Scheme Completed

    नबिल बैंक लिमिटेडले कोष प्रवर्द्धकको रूपमा र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जारीकर्ता तथा बिक्री प्रबन्धकको रूपमा नबिल म्युचुअल फन्ड अन्तर्गतको खुला प्रकारको NI 31 म्युचुअल फन्ड योजनाको इकाई बाँडफाँड सम्पन्न गरेको छ।

    प्रति इकाई १० रुपैयाँ अंकित दरका २ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ५० लाख इकाई निष्कासन गरिएको थियो। यसमध्ये ३७ लाख ५० हजार इकाई कोष व्यवस्थापकका लागि सुरक्षित राखिएको र बाँकी १ करोड १२ लाख ५० हजार इकाई २०८२ साल साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणलाई बिक्री गरिएको हो।

    उक्त इकाई बाँडफाँड २०८२ साल भदौ १६ गते नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पन्न गरिएको हो। बाँडफाँड कार्यक्रममा नबिल बैंक, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, कोष व्यवस्थापक, प्राविधिक सेवा प्रदायक तथा सर्वसाधारण लगानीकर्ताका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    लगानीकर्ताहरूले बाँडफाँड परिणाम iporesult.cdsc.com.np मा हेर्न सक्नेछन्। थप जानकारीका लागि कम्पनीका सम्पर्क नम्बर ४५११६०४ र ४५११७३३ मा सम्पर्क गर्न सकिनेछ।

    Nabil Bank Limited, as the fund promoter, and Nabil Investment Banking Limited, as the issuer and sales manager, have completed the unit allocation of the NI 31 open-ended mutual fund scheme under Nabil Mutual Fund.

    Out of 25 million units priced at Rs. 10 each, 15 million units were issued in the first phase. Among these, 3.75 million units were reserved for the fund manager, while the remaining 11.25 million units were offered to the public from 2082/04/30 to 2082/05/03.

    The allocation was conducted on 2082/05/16 at Nabil Investment Banking Limited, Naxal, Kathmandu, in the presence of representatives from Nabil Bank, CDS & Clearing Ltd., the scheme manager, IT service providers, and public investors.

    Investors can check the allocation results at iporesult.cdsc.com.np. For further inquiries, they may contact the company at 4511604 or 4511733.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026