NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Unscientific Capitalization Calculation: Misleading the Market, Seven-Point Suggestions to...
    अवैज्ञानिक पूँजीकरण गणना: बजारमा गलत सन्देश, अर्थमन्त्रीलाई ७ बुँदे सुझाव
    Investor
    1 min read
    Published on September 1, 2024
    NEPSE trading

    अवैज्ञानिक पूँजीकरण गणना: बजारमा गलत सन्देश, अर्थमन्त्रीलाई ७ बुँदे सुझाव Unscientific Capitalization Calculation: Misleading the Market, Seven-Point Suggestions to the Finance Minister

    बजारमा अव्यवहारिक पूँजीकरण गणनाले गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको छ। आइतबार प्रतिनिधि सभा सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल, र लगानीकर्ताको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै यसप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

    सांसद ढकालका अनुसार, बजार पूँजीकरणको असंगत विधिले बजारमा गम्भीर धक्का पुगेको छ र यसले लगानीकर्ताको मनोभावनामा नकारात्मक असर परेको छ। उनले बजारलाई स्वतन्त्र र स्वाभाविक बनाउन सरकारलाई अवैज्ञानिक विधिहरूलाई हटाएर वैज्ञानिक विधि अपनाउन जोड दिए।

    प्रमुख सुझावहरू:

    १. वैज्ञानिक पूँजीकरण गणना: अवैज्ञानिक तरिकाले गणना गरिएको बजार पूँजीकरणले गलत सन्देश दिएकोले तथ्यपरक र वैज्ञानिक तरिकाबाट गणना गरी समायोजन गर्नुपर्ने।

    1. बैंकको लगानी: बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पूँजीको २ प्रतिशत रकम अल्पकालीन रूपमा सूचीबद्ध कम्पनीमा लगानी (खरिद-बिक्री) गर्न अनुमति दिनुपर्ने।

    2. धितो कर्जाको जोखिम भार: सबै प्रकारका शेयर धितो कर्जाको जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने।

    3. धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति: धितोपत्र बोर्डको अध्यक्षलाई तत्काल नियुक्त गर्नुपर्ने।

    4. खराब वित्तीय अवस्था भएका कम्पनीहरूको निश्कासन रोक: कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको प्राथमिक तथा हकप्रद निश्कासन रोक्नुपर्ने।

    5. प्राविधिक क्षमता विस्तार: धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरू (स्टक एक्सचेञ्ज, ब्रोकर, मर्चेन्ट बैंकरहरू) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने।

    6. बजार नियमन: सूचीकृत कम्पनीहरूको पारदर्शिता कायम गर्न र बजारमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले नियमन बढाउनु पर्ने।

    ब्रोकर, मर्चेन्ट क्यापिटल, र लगानीकर्ताहरूको प्रतिनिधित्व:

    ब्रोकरको तर्फबाट प्रियराज रेग्मी, दुर्गा तिवारी; मर्चेन्ट क्यापिटलको तर्फबाट सचिन सिलवाल; र लगानीकर्ताको तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल र गोपाल स्वामीले अर्थमन्त्रीलाई भेटेर सुझाव दिएका छन्।

    यस सुझावले बजारको स्थायित्व र विश्वसनीयता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    Concerns have been raised about the misleading messages being spread in the market due to impractical capitalization calculations. On Sunday, a delegation comprising Member of Parliament Hari Dhakal, along with representatives from brokers, merchant capital, and investors, submitted a seven-point suggestion to the Finance Minister, drawing serious attention to the issue.

    According to MP Dhakal, the inconsistent method of market capitalization has caused a significant shock in the market, negatively impacting investor sentiment. He emphasized that the government should remove unscientific methods and adopt scientific ones to make the market free and natural.

    Key Suggestions:

    1. Scientific Capitalization Calculation: Adjust the market capitalization to be factual and scientific, as the unscientific methods currently used have sent misleading messages.

    2. Bank Investments: Allow banks and financial institutions to invest (buy and sell) up to 2% of their primary capital in publicly listed companies on a short-term basis.

    3. Risk Weight of Collateral Loans: Reduce the risk weight of all types of share collateral loans to 100%.

    4. Appointment of Chairman of the Securities Board: Immediately appoint a chairman for the Securities Board.

    5. Halt Issuance by Financially Weak Companies: Stop the primary and rights issuance of companies in poor financial condition.

    6. Enhance Technical Capacity: Expand the technical capacity of institutions licensed by the Securities Board (such as stock exchanges, brokers, and merchant bankers).

    7. Market Regulation: The Securities Board and Nepal Stock Exchange should enhance regulation to maintain transparency among listed companies and prevent undesirable activities in the market.

    Representation from Brokers, Merchant Capital, and Investors:

    • Representing the brokers: Priyaraj Regmi and Durga Tiwari.

    • Representing merchant capital: Sachin Silwal.

    • Representing investors: Tulsi Ram Dhakal, President of the Nepal Investors Forum, and Gopal Swami.

    These suggestions aim to contribute significantly to maintaining market stability and credibility.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026