NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Upper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity
    माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन
    Investor
    1 min read
    Published on August 11, 2025
    NEPSE trading

    माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादनUpper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity

    लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट–घण्टा) भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ।

    चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको यस आयोजना सन् २०१६ सेप्टेम्बरमा सम्पन्न भई २०१७ जनवरी १ देखि व्यावसायिक उत्पादनमा आएको हो। आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपैयाँ लागत लागेको थियो।

    उत्पादन प्रविधि विभागका प्रमुख तोङ चियाङ्पोका अनुसार वार्षिक ३ करोड ३५ लाख किलोवाट–घण्टाको अपेक्षाभन्दा बढी, ३ करोड ७३ लाख किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ। सन् २०२४ मा मात्र आयोजनाले ३७ करोड ४० लाख युनिट विद्युत् उत्पादन गर्दै वार्षिक लक्ष्यको १०७ प्रतिशत र सम्झौता उत्पादनको ११७.१ प्रतिशत उपलब्धि हासिल गरेको छ।

    रन–अफ–रिभर प्रकारको यस आयोजनाबाट उत्पादित विद्युत् काठमाडौं, पोखरा लगायतका क्षेत्रमा आपूर्ति हुँदै आएको छ, जसले विशेषगरी सुख्खा मौसममा देखिने विद्युत् अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान गरेको छ।

    नेपाल विद्युत् प्राधिकरणसँग अमेरिकी डलर प्रति युनिट ७ सेन्ट (करिब ७ रुपैयाँ) मा २०५२ सालमा पिपिए सम्झौता भएको यस आयोजनाले २० किलोमिटर लामो १२५ केभी प्रसारण लाइन आफैं निर्माण गरेको थियो। साथै, स्थानीय विकासमा योगदान स्वरूप ३४० मिटर लामो सुरुङ मार्ग, मस्र्याङ्दी नदीमा बेलिब्रिज, सडक निर्माण लगायतका परियोजना सम्पन्न गरेको छ।

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार, सुरुङ मार्गले स्थानीय आवतजावतसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याएको छ। आयोजना पछिल्ला आठ वर्षदेखि सुरक्षा र उत्पादन दुवै दृष्टिले स्थिर र सफल रहँदै आएको दाबी गरिएको छ।

    The 50 MW Upper Marsyangdi–A Hydropower Project, located in Bhulbhule, Marsyangdi Rural Municipality–8 of Lamjung, has supplied more than 3 billion units (kilowatt-hours) of electricity to the national transmission system as of Friday evening.

    Constructed with 90% investment from China’s multinational Sino Hydropower Company and 10% from Nepal’s Sagarmatha Power Company, the project began in 2013, was completed in September 2016, and commenced commercial production on January 1, 2017. The construction cost was approximately NPR 16 billion.

    According to Tong Qiangpo, head of the project’s Production Technology Department, the plant has exceeded its annual target of 33.5 million kWh by producing 37.3 million kWh. In 2024 alone, it generated 374 million units of electricity, achieving 107% of its annual target and 117.1% of its contractual production target.

    As a run-of-river project, the electricity generated is supplied to Kathmandu, Pokhara, and other areas, playing a crucial role in reducing power shortages, particularly during the dry season.

    A Power Purchase Agreement (PPA) with Nepal Electricity Authority was signed in 1995 at a rate of USD 0.07 (around NPR 7) per unit. The project also built a 20 km long, 125 kV transmission line to connect to the national grid.

    In addition to power generation, the project has contributed to local development by constructing a 340-meter-long tunnel for local use, a Bailey bridge over the Marsyangdi River, and roads in various locations. According to Rural Municipality Chairperson Arjun Gurung, the tunnel has not only facilitated local movement but also helped promote tourism.

    The project claims to have maintained strong performance in both safety and production over the past eight years.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026