NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. US Dollar Drops, Euro and Pound Sterling Rise
    अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियो
    Top
    1 min read
    Updated on January 25, 2025
    Nepse trading

    अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियोUS Dollar Drops, Euro and Pound Sterling Rise

    अमेरिकी डलर घट्यो, युरो र पाउन्ड स्ट्रलिङ महँगियो

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको मूल्यमा वृद्धि भएको छ।

    अमेरिकी डलरको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ २४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा छ भने युके पाउन्ड स्ट्रलिङको खरिददर १७० रुपैयाँ ९४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६८ पैसा कायम भएको छ।

    यता, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, र युएई दिरामको मूल्यमा कमी आएको राष्ट्र बैङ्कले जनाएको छ। जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा तथा चिनियाँ युआनको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ।

    राष्ट्र बैङ्कले विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। अद्यावधिक दर नेपाल राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध हुने जानकारी पनि बैङ्कले गराएको छ।

    Nepal Rastra Bank has announced the foreign exchange rates for today. According to the updated rates, the value of the US Dollar has decreased, while the Euro, Pound Sterling, Australian Dollar, and Canadian Dollar have increased.

    The buying rate for the US Dollar is set at NPR 137.64, and the selling rate is NPR 138.24. The buying rate for the Euro is NPR 144.36, and the selling rate is NPR 144.99. Similarly, the buying rate for the Pound Sterling is NPR 170.94, and the selling rate is NPR 171.68.

    Meanwhile, currencies like the Swiss Franc, Saudi Arabian Riyal, Qatari Riyal, and UAE Dirham have seen a decline in value. The buying rate for 10 Japanese Yen is NPR 8.83, and the selling rate is NPR 8.86. Likewise, the buying rate for the Chinese Yuan is NPR 19.00, and the selling rate is NPR 19.08.

    Nepal Rastra Bank has stated that the exchange rates can be revised at any time as needed. The updated rates are available on the central bank’s official website.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026