NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. US Dollar Hits New Record in Nepali Market
    नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड
    Investor
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्डUS Dollar Hits New Record in Nepali Market

    नेपाली बजारमा डलरको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको खरिद मूल्य १४०.९३ रुपियाँ र बिक्री मूल्य १४१.५३ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च दर हो।

    यसअघि भदौ १४ गते डलरको खरिद मूल्य १४०.८२ र बिक्री मूल्य १४१.४२ रुपियाँ पुगेको थियो। त्यसै आधारमा एक साताभित्रै नयाँ रेकर्ड बनेको हो। डलरको मूल्य बढ्नु भनेको नेपाली रुपियाँ कमजोर हुनु पनि हो।

    नेपालमा डलर दर भारतीय मुद्रासँग पेग गरिएको छ। भारतमा हुने मूल्य परिवर्तनकै आधारमा नेपालमा समेत डलर दर तोकिन्छ। पछिल्लो समय भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने वस्तु आयातमा ५० प्रतिशत कर लगाएका कारण व्यापारमा अन्योल बढेको छ। त्यसपछि भारतमा विदेशी लगानी घटेको र डलरको माग उच्च भएको देखिन्छ। यही कारण नेपालमा पनि यसको असर परिरहेको छ।

    डॉलर मूल्य वृद्धिले नेपाललाई फाइदा र बेफाइदा दुवै ल्याउने अर्थविद्हरू बताउँछन्। रेमिट्यान्स, विदेशी पर्यटक र निर्यातबाट हुने आम्दानी बढ्ने भए पनि आयात, विदेशी ऋण तथा बैदेशिक भुक्तानी भने अझ महँगो हुनेछ। नेपालले वार्षिक १५ खर्ब भन्दा बढीको वस्तु आयात गर्ने भएकाले डलर महँगो हुँदा आयात लागत बढ्ने र मूल्यवृद्धि उच्च हुने सम्भावना बढेको छ।

    The value of the US dollar has once again reached a new record high in the Nepali market. Nepal Rastra Bank has fixed the buying rate at Rs. 140.93 and the selling rate at Rs. 141.53 for Sunday, the highest level so far.

    Earlier, on Bhadra 14, the buying rate had reached Rs. 140.82 and the selling rate Rs. 141.42, setting a record then. Within a week, the dollar has now touched a fresh high. A rising dollar essentially means the Nepali rupee is weakening.

    Nepal’s currency is pegged to the Indian rupee, so fluctuations in India directly impact Nepal. Recently, US President Donald Trump imposed a 50% tariff on goods imported from India, starting August 27. This created uncertainty in India’s trade with the US, leading to a withdrawal of foreign investments and higher demand for dollars in India. As a result, the dollar has appreciated in Nepal as well, since Nepal determines its exchange rate based on India’s evening rates.

    Economists say the rising dollar brings both advantages and disadvantages for Nepal. On the positive side, remittance inflows, foreign tourism income, and export earnings will increase, as they are received in dollars. However, imports, foreign debt repayments, and other external payments will become more expensive. With Nepal importing goods worth over Rs. 1.5 trillion annually, a stronger dollar will raise import costs and likely fuel inflation in the domestic market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026