अमेरिकी डलरको मूल्य नयाँ रेकर्डमा
Author
NEPSE trading
अमेरिकी डलरको विनिमय दरले नयाँ रेकर्ड बनाएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो। यसअघि खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ थियो।
यस्तै, अन्य मुख्य मुद्राहरूको विनिमय दर निम्नानुसार छः
युरोपियन यूरो (EUR): खरिददर १४२.०२ रुपैयाँ, बिक्रीदर १४२.६७ रुपैयाँ
पाउण्ड स्ट्रलिङ (GBP): खरिददर १७०.६२ रुपैयाँ, बिक्रीदर १७१.३८ रुपैयाँ
स्वीस फ्रयाङ्क (CHF): खरिददर १५२.७१ रुपैयाँ, बिक्रीदर १५३.३८ रुपैयाँ
अष्ट्रेलियन डलर (AUD): खरिददर ८८.०० रुपैयाँ, बिक्रीदर ८८.३९ रुपैयाँ
क्यानेडियन डलर (CAD): खरिददर ९६.६३ रुपैयाँ, बिक्रीदर ९७.०६ रुपैयाँ
सिङ्गापुर डलर (SGD): खरिददर १००.४४ रुपैयाँ, बिक्रीदर १००.८९ रुपैयाँ
जापानी येन (JPY) [१० इकाई]: खरिददर ८.७३ रुपैयाँ, बिक्रीदर ८.७७ रुपैयाँ
चिनियाँ युआन (CNY): खरिददर १८.६३ रुपैयाँ, बिक्रीदर १८.७१ रुपैयाँ
त्यसैगरी, अन्य मुद्राहरूको विनिमय दर निम्नानुसार छः
साउदी अरेबियन रियाल (SAR): खरिददर ३५.९३ रुपैयाँ, बिक्रीदर ३६.०९ रुपैयाँ
कतारी रियाल (QAR): खरिददर ३७.०० रुपैयाँ, बिक्रीदर ३७.१७ रुपैयाँ
थाई भाट (THB): खरिददर ३.८९ रुपैयाँ, बिक्रीदर ३.९१ रुपैयाँ
युएई दिराम (AED): खरिददर ३६.७३ रुपैयाँ, बिक्रीदर ३६.८९ रुपैयाँ
मलेसियन रिङ्गेट (MYR): खरिददर ३०.२१ रुपैयाँ, बिक्रीदर ३०.३५ रुपैयाँ
दक्षिण कोरियन वन (KRW) [१०० इकाई]: खरिददर ९.६५ रुपैयाँ, बिक्रीदर ९.६९ रुपैयाँ
स्वीडिस क्रोनर (SEK): खरिददर १२.२५ रुपैयाँ, बिक्रीदर १२.३० रुपैयाँ
डेनिस क्रोनर (DKK): खरिददर १९.०६ रुपैयाँ, बिक्रीदर १९.१३ रुपैयाँ
हङ्कङ डलर (HKD): खरिददर १७.३३ रुपैयाँ, बिक्रीदर १७.४१ रुपैयाँ
कुवेती दिनार (KWD): खरिददर ४३८.६७ रुपैयाँ, बिक्रीदर ४४०.६२ रुपैयाँ
बहराइन दिनार (BHD): खरिददर ३५७.९० रुपैयाँ, बिक्रीदर ३५९.४९ रुपैयाँ
ओमानी रियाल (OMR): खरिददर ३५०.३७ रुपैयाँ, बिक्रीदर ३५१.९३ रुपैयाँ
नेपाल राष्ट्र बैंकले यी दरहरू हालसम्मकै उच्च रहेको जनाएको छ।