NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. International
    3. US Strikes Iran Again Amid Peace Talks — Tensions Escalate in Hormuz Region
    शान्ति वार्ताकै बीच अमेरिकाको इरानमाथि पुनः सैन्य कारबाही — होर्मुज क्षेत्रमा तनाव चर्कियो
    International
    1 min read
    Published on May 26, 2026
    NEPSE TRADING

    शान्ति वार्ताकै बीच अमेरिकाको इरानमाथि पुनः सैन्य कारबाही — होर्मुज क्षेत्रमा तनाव चर्कियोUS Strikes Iran Again Amid Peace Talks — Tensions Escalate in Hormuz Region

    एकातर्फ युद्ध रोक्ने कूटनीतिक प्रयास भइरहेको, अर्कातर्फ भने अमेरिकी सेनाले इरानमाथि पुनः सैन्य कारबाही गरेको छ । शान्ति वार्ताको टेबलमा दुवै पक्ष बसिरहेकै बेला आएको यो आक्रमणले मध्यपूर्वको राजनीतिक तनाव झन् गहिरिएको छ ।

    अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार दक्षिणी इरानका मिसाइल प्रक्षेपण स्थल र होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछाउने प्रयासमा रहेका इरानी डुंगाहरूलाई लक्षित गरी यो कारबाही गरिएको हो । अमेरिकाले यसलाई आफ्ना सैनिकको ज्यान जोगाउन गरिएको "आत्मरक्षात्मक कदम" भनेको छ ।

    आक्रमणपछि इरानको बन्दर अब्बास क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएका छन् । इरानले तत्काल उक्त क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यो पहिलोपटक भएको घटना होइन । गत मे महिनाको सुरुवातमा पनि अमेरिकी युद्धपोतमाथि मिसाइल र ड्रोन आक्रमण भएको आरोप लगाउँदै अमेरिकाले इरानसँग जोडिएका सैन्य संरचनामा हमला गरेको थियो । युद्धविराम भए पनि दुवै पक्षबीचको टकराव रोकिएको छैन ।

    विश्व व्यापारको करिब २० प्रतिशत माल ओसार्ने होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य गतिविधि बढ्दै जाँदा अन्तर्राष्ट्रिय समुदायको चिन्ता थपिएको छ । शान्ति वार्ता सफल हुने कि नहुने भन्ने प्रश्न अब झन् अनुत्तरित बन्दै गएको छ ।

    Washington/Tehran. While diplomatic efforts to end the conflict were still underway, the United States military launched fresh strikes against Iran. The attack, carried out even as both sides remained engaged in ceasefire negotiations, has sharply deepened tensions across the Middle East.

    According to the US Central Command, the strikes targeted missile launch sites in southern Iran and Iranian vessels that were allegedly attempting to lay mines near the Strait of Hormuz. Washington has defended the action as a "defensive strike" aimed at protecting the lives of American military personnel in the region.

    Following the attack, local media reported a series of explosions in Iran's Bandar Abbas area. Iran swiftly activated its air defense systems across the region in response.

    This is not the first such incident. Earlier this month, the US had already carried out strikes against Iran-linked military infrastructure, accusing Iranian-backed forces of attacking American warships using missiles, drones, and small boats. The pattern suggests that despite a ceasefire being in place, hostilities between the two sides have never truly stopped.

    The Strait of Hormuz — through which nearly 20 percent of the world's traded oil passes — has become the center of this escalating standoff. With military activity intensifying in one of the world's most strategically critical waterways, the international community is growing increasingly alarmed.

    Whether the ongoing peace talks can survive yet another military confrontation remains the defining question — and right now, the answer looks uncertain.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026