NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. US Strikes Iran: National Debt Hits $39 Trillion, Citizens Feel the Strain
    इरानमाथि अमेरिकी आक्रमण: राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरमा, नागरिकमाथि आर्थिक दबाब
    Top
    1 min read
    Published on March 19, 2026
    NEPSETRADING

    इरानमाथि अमेरिकी आक्रमण: राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरमा, नागरिकमाथि आर्थिक दबाबUS Strikes Iran: National Debt Hits $39 Trillion, Citizens Feel the Strain

    अमेरिकाले इरानमाथि आक्रमण गरेसँगै ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ। यस नोक्सानीले अमेरिकाको राष्ट्रिय ऋण ३९ ट्रिलियन डलरको ऐतिहासिक स्तर पार गरेको छ। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको केही हप्तामै यो तथ्यांक सार्वजनिक भएको हो। बढ्दो ऋणको प्रभाव अमेरिकी नागरिकमाथि स्पष्ट देखिनेछ। घर र कारजस्ता सामान खरिद गर्न ऋण लिँदा उच्च ब्याज तिर्नुपर्ने, व्यवसायमा लगानीका लागि उपलब्ध पुँजी घट्दा ज्याला कटौती हुन सक्ने, र वस्तु तथा सेवाको मूल्य बढ्न सक्ने चेतावनी जारी गरिएको छ। यस युद्धले दीर्घकालीन रूपमा अमेरिकीलाई अत्यधिक ऋण लिने र ब्याज भुक्तानी गर्ने प्रवृत्तिमा बाध्य पारेर भविष्यमा कठिन वित्तीय निर्णय लिनु पर्ने परिस्थितिमा पुर्‍याउने विश्लेषकहरूले बताएका छन् ।
    The U.S. has suffered significant economic losses following its attack on Iran, pushing the national debt to a record $39 trillion. This figure was reported just weeks after the outbreak of the conflict between the U.S., Israel, and Iran. The rising debt is expected to directly affect American citizens. Borrowing costs for purchasing homes and cars will increase, available capital for business investment may decline, leading to potential wage cuts, and the prices of goods and services could rise. Analysts warn that the war will likely force Americans into a long-term pattern of high borrowing and interest payments, compelling difficult financial decisions in the future.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026