NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. West Asia War Disrupts Nepal’s Plastic Industry, Saline Production Hit
    पश्चिम एसिया युद्धले प्लास्टिक उद्योग संकटमा, स्लाइन उत्पादन प्रभावित
    Top
    1 min read
    Published on March 26, 2026
    NEPSETRADING

    पश्चिम एसिया युद्धले प्लास्टिक उद्योग संकटमा, स्लाइन उत्पादन प्रभावितWest Asia War Disrupts Nepal’s Plastic Industry, Saline Production Hit

    विराटनगर । पश्चिम एसियामा जारी युद्धका कारण प्लास्टिकको बोतल बनाउने कच्चा पदार्थ अभाव हुँदा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योग संकटमा छन्। मोरङको बूढीगंगास्थित एलेक्जा लाइफ साइन्सेस प्रा. लि.ले बिहीबारदेखि आफ्नो स्लाइन पानी उत्पादन बन्द गरेको छ। यस उद्योगले दैनिक ३० हजार बोतल स्लाइन उत्पादन गर्दै आएको थियो।वीरगञ्जस्थित एभरेष्ट प्यारेन्टेरल प्रा. लि.को उत्पादन १५ प्रतिशतमा घटेको छ। उद्योगका सञ्चालक उमंग सरियाका अनुसार दैनिक १५ हजार बोतल मात्र उत्पादन भइरहेको छ। एमएम प्लास्टिक उद्योगले उत्पादन थप सातासम्म मात्र चलाउन सक्ने अवस्था रहेको छ।इरान, इजरायल र अमेरिकाबीचको युद्धका कारण प्लास्टिक, औषधि, खाद्य तेल, कपडा, जुत्ता र निर्माण सामग्रीमा कच्चा पदार्थको अभाव देखिएको छ। उद्योगीले भने, मूल्य दुई–तीन गुणासम्म बढ्दा पनि आपूर्ति हुन नसक्दा धेरै उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।विशेषगरी प्लास्टिक दानाको अभावले प्याकेजिङ, पाइप, बोतल, कुर्सी र अन्य प्लास्टिक सामग्री उत्पादन प्रभावित भएको छ। भारत र खाडी मुलुकबाट आउने कच्चा पदार्थको ढुवानी अवरुद्ध हुँदा उद्योग संकटमा छन्।कच्चा पदार्थ अभाव र मूल्यवृद्धि भएसँगै उत्पादन लागत बढ्दै, उपभोक्तामा मूल्य वृद्धि र दैनिक उपभोग्य वस्तुमा अभावको अवस्था सिर्जना भएको छ। उद्योगीका अनुसार युद्ध लम्बिए उपभोक्ताको दैनिक जीवन गाह्रो हुने निश्चित छ।
    Biratnagar: The ongoing conflict in West Asia has led to a shortage of raw materials for plastic bottle production, affecting industries in the Sunsari–Morang industrial corridor. Alekza Life Sciences Pvt. Ltd. in Budhiganga, Morang, has halted its saline water production since Thursday, which used to produce 30,000 bottles daily.Production at Everest Parenteral Pvt. Ltd. in Birgunj has dropped to 15 percent, with only 15,000 bottles produced per day, according to managing director Umang Sariya. MM Plastic Industry can continue production for a maximum of seven more days.The war between Iran, Israel, and the U.S. has disrupted the supply of raw materials for plastics, pharmaceuticals, edible oil, textiles, footwear, and construction materials. Despite price doubling or tripling, supplies have not arrived, putting many industries at risk of closure.The shortage of plastic granules has severely impacted the production of packaging materials, pipes, bottles, chairs, and other plastic goods. Transport disruptions from India and Gulf countries have intensified the crisis.Rising raw material costs have increased production expenses, leading to higher consumer prices and shortages of daily necessities. Industry representatives warn that if the conflict continues, the daily lives of Nepali consumers will be severely affected.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026