NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Why are stock Investors interested in Hotels and Tourism sector?
    शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ?
    Investor
    1 min read
    Published on May 10, 2024
    Dipesh Ghimire

    शेयर लगानीकर्ताले होटल तथा पर्यटनमुलक क्षेत्रमा किन राखे चासो ? Why are stock Investors interested in Hotels and Tourism sector?

    नेपाली शेयर बजारमा केही पहिला जलविद्युत क्षेत्रमा रहेको लगानीकर्ताको आकर्षण पछिल्ला दिनहरुमा फाइनान्स, लघुवित्त र विकास बैंकमा देखिएको छ । बिहीबार ती सबैबाट लगानीकर्ताको प्रवेश होटल तथा पर्यटनमुलक क्षेत्रमा पुगेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पर्यटकीय क्षेत्रमा आएको सुधारले अधिकांशहोटलको कमाई र खुद नाफा बढेपछि सो क्षेत्रका कम्पनीमा लगानीकर्ताले लगानी ‘सिफ्ट’ गरेका हुन् । बीमा र वाणिज्य बैंकको कमाई पछिल्ला वर्षमा घट्दो क्रममा रहेको र उच्च पुँजी भएका कारण ती क्षेत्रमा भने लगानीकर्ताको प्रवेश हुन सकेको छैन ।

    विशेषत न्यून पुँजी भएका ‘लो क्याप’ र सेयर बजारमा थोरै आपूर्ति भएका कम्पनीको कारोबारमा लगानीकर्ताको ध्यान रहेको देखिन्छ ।

    जुन जुन क्षेत्रका कम्पनीमा कारोबार बढ्ने गर्दछ स्वभावले नै लगानीकर्ताको खरिद चाप पनि सोही क्षेत्रका कम्पनीतर्फ डोरिएको पाइन्छ । यद्यपी पछिल्ला दिनमा नेप्से बढ्ने स्पष्ट आधार लगानीकर्ताले नदेख्दा छोटो समयमा नै नाफा सुरक्षित गर्ने क्रममले सेयर बजारलाई अस्थिर बनाएको छ । यस्तै थोरै पुँजी भएका कम्पनीमा खेल्ने प्रयास कारोबारीबाट हसने गरेका छन् । सोही कारण लगानीकर्ताले आफूले लगानी गर्ने स्क्रिप्टको वित्तीय अवस्था, संस्थागत सुशासन, नाफा नोक्सान, क्रमगत प्रगति, मूल्य आम्दानी अनुपात र भविष्यमा गर्नसक्ने प्रगतिलाई समेत विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।

    बिहीबार ५.६३ अंकले बढेर नेप्से १९६६.२३ बिन्दुमा पुगेको छ ।

    In the Nepali stock market, the attraction of investors who were previously in the hydropower sector has been seen in finance, microfinance and development banks in recent days. On Thursday, the entry of investors from all of them reached the hotel and tourism sector. After the improvement in the tourism sector during the third quarter of the current financial year, the revenue and net profit of most of the hotels increased, the investors shifted their investment to the companies in that sector. The income of insurance and commercial banks has been declining in recent years and due to high capital, investors have not been able to enter those sectors.

    It seems that investors are paying attention to the business of companies with low capital and low supply in the stock market.

    It is found that the business of the companies in any sector increases, by nature, the buying pressure of the investors is also directed towards the companies of the same sector. However, in recent days, as investors do not see a clear basis for NEPSE to increase, the sequence of securing profits in a short period of time has made the stock market unstable. Attempts to play in companies with such small capital have been laughed at by businessmen. For this reason, investors should invest only after analyzing the financial condition, institutional governance, profit and loss, gradual progress, price/earnings ratio and future progress of the script they are investing in.

    On Thursday, NEPSE increased by 5.63 points to 1966.23 points .

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026