NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Writ Filed in Supreme Court Seeking Cancellation of NRB Governor Poudel’s Appointment
    गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
    Top
    1 min read
    Updated on May 23, 2025
    NEPSE TRADING

    गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायरWrit Filed in Supreme Court Seeking Cancellation of NRB Governor Poudel’s Appointment

    अधिवक्ता अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यसअघि पनि उनीहरूले रिट दिएका थिए, तर त्यसलाई दरपिठ गरिएको थियो।

    सर्वोच्च अदालत प्रशासनका अनुसार हाल पेश गरिएको रिट अध्ययनको क्रममा छ। रिटमा पौडेललाई राजनीतिक पृष्ठभूमिको व्यक्ति भएको, मौद्रिक र बैंकिङ क्षेत्रमा आवश्यक अनुभव नभएको र राष्ट्र बैंक ऐनअनुसार योग्यतासम्पन्न नभएको दाबी गरिएको छ। उनीसँग ग्रामीण विकास अर्थशास्त्रमा शैक्षिक योग्यता भए पनि ऐनले तोकेको विशिष्ट योग्यता नपुगेको भनिएको छ।

    त्यसैगरी, पौडेल स्वयं सिफारिस समितिका सदस्य रहँदा नियुक्ति प्रक्रिया पूर्वनियोजित भएको र यसले ऐन तथा सुशासनका मापदण्डको उल्लंघन गरेको आरोप समेत लगाइएको छ। डा. पौडेललाई मन्त्रिपरिषद्ले जेष्ठ ६ गते गभर्नर नियुक्त गरेको हो भने उनले जेष्ठ ७ गते कार्यभार सम्हालेका हुन्।

    Advocates Anantaraj Luintel, Bishal Thapa, and Pratibha Upreti filed a writ petition at the Supreme Court demanding the cancellation of the appointment of Dr. Bishwanath Poudel as the Governor of Nepal Rastra Bank. The petitioners had previously filed a similar writ, which was dismissed.

    According to the Supreme Court administration, the current writ is under review. The petition alleges that Poudel is a politically affiliated individual lacking the required experience in the monetary and banking sectors as stipulated by the Nepal Rastra Bank Act. Although he holds an academic qualification in rural development economics, the petition claims he does not meet the specific qualifications defined in the Act.

    Moreover, it has been alleged that the appointment process was pre-planned, as Poudel himself was a member of the recommendation committee, thereby violating legal and good governance norms. Dr. Poudel was appointed by the Council of Ministers on Jestha 6 and assumed office on Jestha 7.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026