NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. WTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes
    भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो
    Top
    1 min read
    Published on August 10, 2025
    NEPSE trading

    भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायोWTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes

    विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ, जुन यसअघि २.५ प्रतिशत हुने अनुमान गरिएको थियो। डब्लुटिओले यस गिरावटको प्रमुख कारणका रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ।

    शुक्रबार सार्वजनिक गरिएको पछिल्लो व्यापार पूर्वानुमानमा डब्लुटिओले अमेरिकाले अगस्ट ७ देखि लागू गरेको ‘पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकी आयात घटाउने, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ।

    सोही कारण डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान घटाउँदै ०.९ प्रतिशतमा झारेको छ, जुन यसअघि अप्रिलमा २ प्रतिशत हुने अनुमान गरिएको थियो। हालको अनुमान भन्सार नबढाउने अवस्थामा हुने २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम हो। यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको जनाइएको छ।

    क्षेत्रगत विश्लेषण अनुसार, आगामी वर्ष एसियाली मुलुकहरू विश्व व्यापार वृद्धिका प्रमुख सकारात्मक चालक बन्नेछन् भने उत्तर अमेरिकी क्षेत्रले २०२५ र २०२६ दुवै वर्षमा नकारात्मक असर पार्नेछ।

    डब्लुटिओकी महानिर्देशक एनगोसी ओकोन्जो–इवेलाले भन्सार नीतिमा भइरहेको अनिश्चितताले व्यवसायिक आत्मविश्वास, लगानी र आपूर्ति प्रणालीमा गहिरो दबाब सिर्जना गरिरहेको बताउँदै यसलाई विश्व व्यापार वातावरणका लागि अत्यन्त विघटनकारी भएको चेतावनी दिएकी छिन्।

    The World Trade Organization (WTO) has downgraded its forecast for global merchandise trade growth in 2026 to 1.8 percent, down from its earlier projection of 2.5 percent. The WTO attributed this decline primarily to the United States’ policy of increasing tariffs.

    In its latest trade outlook released on Friday, the WTO stated that the “reciprocal tariff rates” implemented by the U.S. on August 7 would not only reduce American imports but also significantly impact the exports of its partner countries. This effect is expected to deepen from the second half of 2025 through 2026.

    As a result, the WTO has also revised its 2025 trade growth forecast downward to 0.9 percent, compared to the 2 percent projection made in April. Even this revised estimate is far lower than the 2.7 percent growth that could have been achieved without the tariff hikes. The WTO noted that the impact is partly due to “frontloading” of imports by the U.S. ahead of the tariff increases.

    According to regional analysis, Asian countries are expected to be the primary positive drivers of global trade growth in the coming year, while North America is projected to exert a negative influence in both 2025 and 2026.

    WTO Director-General Ngozi Okonjo-Iweala warned that the uncertainty in tariff policies is placing severe pressure on business confidence, investment, and supply chains, calling it “highly disruptive” to the global trade environment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026