NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Yambaling Hydropower Allots IPO Shares to Foreign-Employed Nepalis
    याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न
    Investor
    1 min read
    Published on April 2, 2026
    NEPSE TRADING

    याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्नYambaling Hydropower Allots IPO Shares to Foreign-Employed Nepalis

    काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले चैत १८ गते २ लाख १० हजार कित्ता शेयर २१ हजार जना आवेदकहरूलाई बाँडफाँड गरेको जनाएको छ।कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको २१ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको थियो। उक्त शेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।प्राप्त आवेदनमध्ये योग्य आवेदकहरूलाई धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार समानुपातिक आधारमा शेयर वितरण गरिएको कम्पनीले जनाएको छ। बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरोशेयर प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।यसैगरी, आईपीओ नपरेका आवेदकहरूको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फुकुवा गरिने जानकारी दिइएको छ। कम्पनीले निष्कासन प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण आवेदक, बैंक तथा नियामक निकायप्रति आभार व्यक्त गरेको छ।अब कम्पनीले बाँकी सर्वसाधारणतर्फको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।
    Kathmandu — Yambaling Hydropower Limited has completed the allotment of shares issued to Nepali citizens working abroad under its Initial Public Offering (IPO). The company allotted a total of 210,000 units of shares to 21,000 applicants on Chaitra 18, 2082.The company had allocated 10 percent of its total public issue—equivalent to 210,000 units—for Nepalis in foreign employment out of 2.1 million shares issued at a face value of Rs 100. The shares were open for application from Chaitra 8 to Chaitra 11.According to the company, the allotment was carried out in line with the Securities Issuance and Allotment Guidelines, 2017, distributing shares on a proportional basis among eligible applicants. The IPO results can be accessed through the website of the issue manager, Muktinath Capital Limited, as well as the CDSC-operated Meroshare platform.Applicants who did not receive shares will have their blocked amounts released through their respective banks and financial institutions. The company has also expressed gratitude to investors, financial institutions, and regulatory bodies for their support in the issuance process.Yambaling Hydropower is now expected to proceed with the next phase of its IPO for the general public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026