NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Yambaling Hydropower Extends IPO Deadline for Locals Until Baisakh 7; 700,000 Shares Still...
    याम्बालिङ्ग हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद वैशाख ७ सम्म, ७ लाख कित्ता अझै खुला
    Investor
    1 min read
    Published on April 5, 2026
    NEPSE TRADING

    याम्बालिङ्ग हाइड्रोको स्थानीय आईपीओमा आवेदन म्याद वैशाख ७ सम्म, ७ लाख कित्ता अझै खुलाYambaling Hydropower Extends IPO Deadline for Locals Until Baisakh 7; 700,000 Shares Still Open

    काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को आवेदन अवधि लम्ब्याएको छ। कम्पनीले मागअनुसार आवेदन नपरेपछि उक्त आईपीओ अब वैशाख ७ गतेसम्म खुला रहने जनाएको छ।कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबर ७ लाख कित्ता साधारण शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित दर रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।कम्पनीका अनुसार तोकिएको अवधिभित्र आवश्यक आवेदन नपरेको कारण निष्काशन अवधि थप गरिएको हो। यद्यपि, पूर्ण रूपमा आवेदन प्राप्त भएमा वैशाख ७ अगावै पनि निष्काशन बन्द गर्न सकिने उल्लेख गरिएको छ।७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब २५ करोड रुपैयाँ रहेको आयोजनाको उत्पादन अनुमतिपत्र अझै २५ वर्षभन्दा बढी अवधि बाँकी रहेको छ।आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा Muktinath Capital Limited रहेको छ। स्थानीय बासिन्दाले तोकिएका बैंक तथा संकलन केन्द्रहरूबाट आवेदन दिन सक्नेछन् भने आवश्यक परेमा आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
    Kathmandu — Yambaling Hydropower Limited has extended the application deadline for its Initial Public Offering (IPO) issued to project-affected local residents. The shares will now remain open until Baisakh 7, 2083, after receiving lower-than-expected applications during the initial period.The company is issuing 700,000 ordinary shares, representing 10% of its issued capital, to residents of Jugel Rural Municipality (wards 1–7) in Sindhupalchowk district. The IPO is priced at a face value of Rs. 100 per share, with a minimum application of 10 shares and a maximum of 7,000 shares.According to the company, the issue period has been extended due to insufficient demand. However, if the shares are fully subscribed earlier, the IPO may close before the extended deadline.Yambaling Hydropower is developing a 7.27 MW hydropower project with an estimated total cost of around Rs. 1.87 billion. The cost per megawatt stands at approximately Rs. 257 million, and the project still has more than 25 years of generation license remaining.The issue manager is Muktinath Capital Limited. Eligible local residents can apply through designated collection centers and participating banks, with an option to apply via the C-ASBA system as well.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026