NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Yambaling Hydropower Limited IPO Launch
    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन
    Top
    1 min read
    Published on March 12, 2026
    NEPSE TRADING

    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशनYambaling Hydropower Limited IPO Launch

    याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गर्ने तयारी गरेको हो। कम्पनीले ७० करोड रुपैयाँको जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये, ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूको लागि उपलब्ध गराइने छन्। सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडाहरूका स्थानिय बासिन्दाहरूले यसमा आवेदन दिन सक्नेछन् ।सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत, अर्थात २ लाख १० हजार कित्ता, विदेशमा रोजगारीमा रहेका नेपालीहरूको लागि उपलब्ध गराइने छ। आईपीओ आवेदनको न्यूनतम १० कित्ता राखिएको छ, र स्थानिय बासिन्दा अधिकतम ७ हजार, जबकि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू अधिकतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।केयर रेटिङ्ग नेपालले कम्पनीलाई "केयरएनपी डबल बी माइनस" रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यस परियोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ, र यसको विद्युत अनुमतिपत्र २५ वर्ष ६ महिनासम्मको अवधि रहेको छ ।
    Yambaling Hydropower Limited is set to launch its IPO on Chait 8, targeting local residents in the project-affected areas and Nepali workers abroad. The company has received approval to issue 28 million shares, representing 40% of its capital, worth NPR 280 million. Of these shares, 700,000 will be issued at NPR 100 per share for the local residents of Jugal Municipality in Sindhupalchok district, where the affected areas are located.Additionally, 210,000 shares, representing 10% of the public offering, will be allocated for Nepali workers abroad, following approval from the concerned authorities. The IPO application will have a minimum of 10 shares, with local residents able to apply for up to 7,000 shares, and Nepali workers abroad for up to 21,000 shares.CARE Ratings Nepal has assigned a "CARE NP BB-" rating to the company, indicating a medium level of risk in its ability to meet obligations. The total estimated cost of the 7.27 MW Yambaling Khola Hydroelectric Project is NPR 1.87 billion, with a per MW cost of NPR 257.38 million. The project’s electricity license is valid for 25 years and 6 months, with a payback period of 10.76 years under normal conditions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026