NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Your Financial Horoscope for November 11, 2024 (Kartik 25, 2081)
    २६ कार्तिक २०८१ (नोभेम्बर १०, २०२४) का लागि तपाईँको आर्थिक राशिफल
    Investor
    1 min read
    Published on November 11, 2024
    Pandit Basu

    २६ कार्तिक २०८१ (नोभेम्बर १०, २०२४) का लागि तपाईँको आर्थिक राशिफल Your Financial Horoscope for November 11, 2024 (Kartik 25, 2081)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यवसायमा आर्थिक उन्नति हुनेछ र सोचेजस्तै लाभ लिन सक्नुहुन्छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नयाँ वस्तु किन्न वा धनको लगानी गर्न सक्नुहुन्छ। दीर्घकालीन लगानीबाट फाइदा मिल्ने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आफन्त वा साथीभाइबाट सहयोग प्राप्त हुनेछ, जसले महत्वपूर्ण काम सम्पन्न गर्न मद्दत पुर्याउनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावश्यक विवादमा फस्नाले व्यवसायिक सम्बन्ध बिग्रिन सक्छ। काममा उचित ध्यान नदिँदा हानि हुन सक्छ, सतर्क रहनुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लगानीबाट राम्रो फाइदा हुनेछ र धन सञ्चय बढ्नेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आर्थिक लेनदेनबाट लाभ हुनेछ र धनको सञ्चय वा बचत बढ्नेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कामबाट मानसम्मान वा पुरस्कार प्राप्त हुनेछ। रोकिएका कामहरू बन्नेछन् र आर्थिक क्षेत्र सबल हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लेनदेनको क्षेत्र कमजोर रहन सक्छ। खर्च बढ्ने सम्भावना छ र काममा ध्यान दिनु आवश्यक छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आम्दानी बढ्नेछ र काममा आफन्तको सहयोग प्राप्त हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): गरेका कामहरू सफल हुनेछन् र धन लाभ हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): राम्रोसँग सोचविचार गरेर गरेका कामहरू सफल हुनेछन्। आम्दानी बढ्नेछ र मानसम्मान प्राप्त हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): हतारमा निर्णय गर्दा काम बिग्रिन सक्छ र आर्थिक हानि हुन सक्छ, ध्यान दिनुहोस्।

    Aries (Chu, Che, Cho, La, Li, Lu, Le, Lo, A): Business prospects will improve, and you may gain the profits you expect.

    Taurus (I, U, E, O, Ba, Bi, Bu, Be, Bo): You might invest in new items or make financial investments that promise long-term benefits.

    Gemini (Ka, Ki, Ku, Gha, Ng, Cha, Ke, Ko, Ha): Support from relatives or friends will help you complete important tasks.

    Cancer (Hi, Hu, He, Ho, Da, Di, Du, De, Do): Be cautious of unnecessary disputes that could harm business relationships. Not paying attention to work might lead to losses.

    Leo (Ma, Mi, Mu, Me, Mo, Ta, Ti, Tu, Te): Investments will yield good returns, and your savings will increase.

    Virgo (To, Pa, Pi, Pu, Sha, Na, Tha, Pe, Po): Financial transactions will be favorable, boosting your savings and accumulated wealth.

    Libra (Ra, Ri, Ru, Re, Ro, Ta, Ti, Tu, Te): You will receive recognition or rewards from your work, and pending tasks will be completed, strengthening your financial position.

    Scorpio (To, Na, Ni, Nu, Ne, No, Ya, Yi, Yu): Be careful in handling transactions, as financial strain might arise. Pay attention to avoid overspending.

    Sagittarius (Ye, Yo, Bha, Bhi, Bhu, Dha, Fa, Dha, Bhe): Income will increase, and you will receive support from family in your work.

    Capricorn (Bho, Ja, Ji, Khi, Khu, Khe, Kho, Ga, Gi): Your efforts will bear fruit, leading to financial gains.

    Aquarius (Gu, Ge, Go, Sa, Si, Su, Se, So, Da): Thoughtfully planned work will succeed, bringing increased income and recognition.

    Pisces (Di, Du, Tha, Jha, Nya, De, Do, Cha, Chi): Rushed decisions may lead to failure and financial loss, so be cautious.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026