Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
13 Aug, 2026
नागरिक लगानी कोषको वित्तीय अवस्था तथा विवरण

नागरिक लगानी कोषको वित्तीय अवस्था तथा विवरणCitizen Investment Trust: Financial Position and Disclosure

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 13, 2026

नागरिक लगानी कोष

कोषको वित्तीय अवस्था (अपरिष्कृत)

२०८३ असार मसान्तसम्म

कोषको स्रोत (Sources of Fund) रु. हजारमा

विवरण २०८२।८३ असार मसान्त २०८१।८२ असार मसान्त

शेयर पुँजी६,८०५,७९८६,४८१,७१२
खुद कोष मौज्दात३३६,८६१,८४७२९१,८४०,८८७
कुल अवकाश कोष मौज्दात३१९,२७०,७६६२६६,६४३,०१२
क.ब.वृ. अवकाश कोष२३२,३३१,४३८१९२,९५७,२०७
नागरिक एकाङ्क योजना२,१४०,३१५१,९३४,२००
उपदान कोष योजना६७,२६१,२९८५१,८४५,८०३
लगानीकर्ता हिसाब११,७५०,७७८१०,९७५,८७७
राष्ट्रसेवक कर्मचारीको बीमा कोष४,९४९,७८५८,३८५,८४५
नार्क बीमा कोष१६४,४१०१५९,५४८
नागरिक पेन्सन योजना६७२,७४२३८४,५३१
बीमाकोष दायित्व४,८७४,७५१५,०८०,५५९
जगेडा कोष१२,७१६,३३१२०,११७,३१६
केन्द्रीय हिसाब३,५७०,७७७४,१६३,४०७
अन्य कोष र योजना९,१४५,५५४१५,९५३,९०९
उचित मूल्य कोष७,४९५,९४५१०,५६६,५२०
पुनःमूल्याङ्कन कोष८८०,४९४३३२,०६०
चालू दायित्व तथा व्यवस्था१८,२३५,४१११,८४५,५२९
जम्मा३७०,२७९,४९५३११,०६६,७०८

कोषको उपयोग (Applications of Fund) रु. हजारमा

विवरण २०८२।८३ असार मसान्त २०८१।८२ असार मसान्त

खुद स्थिर सम्पत्ति२,७७५,७२३२,२५२,७९५
लगानी३२७,६२३,९९६२८९,१६६,६६२
नेपाल सरकारको ऋणपत्र१५,७०९,४३६७८८,७५०
मुद्दती निक्षेप१४०,१९२,२४८१५८,१९५,२८१
समयकालीन कर्जा२८,१५२,६०१२६,३८६,४९२
सहायक कम्पनीमा लगानी२,७२४,६७५२,७२४,६७५
सहभागी सापटी तथा आवास कर्जा७२,३६७,९३९६०,६९७,४३०

१. वित्तीय विवरण

त्रैमासिक अवधिको वासलात, नाफानोक्सान सम्बन्धी विवरण माथि उल्लेख गरिए बमोजिम रहेको छ ।

२. व्यवस्थापकीय विश्लेषण

कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । लगानी विविधीकरणलाई कोषले प्राथमिकतामा राखेको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण
(क) नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान कोष तथा लगानीकर्ता हिसाब योजनाको रकमबाट सम्बन्धित संस्थाका अवकाश प्राप्त कर्मचारीहरूलाई योगदानमा आधारित नभएको अवकाश रकम भुक्तानी गर्दा आयकर ऐन,२०५८८८(१)१५
(ख) कोषले उपदान कोषको रकममा२०७४।०७५२०८२०२२०८३३१

४. सङ्गठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) कोषको शेयर नेपाल स्टक एक्सचेन्ज लि.को दोस्रो बजारमा खुला शेयर बजार अन्तर्गत कारोबार भइरहेको छ । यस विषयमा कोष व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार सङ्ख्या:

अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कारोबार भएको कुल दिन कारोबार शेयर सङ्ख्या

१,८६०.०० १,६३०.३० १,६७०.०० ६४ ३,३७,९८०

५. समस्या तथा चुनौती

कोषले प्रयोगमा ल्याइरहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य

ट्रेजरी बिल३४,८९३,०९४८,५४६,८२३
सङ्गठित संस्थाको शेयर/धितोपत्र३३,५८४,००३३१,८२७,२१०
उचित मूल्य समायोजित सम्पत्ति७,४९५,९४५१०,५६६,५२०
बैंक मौज्दात२९,१६६,६७०६,१५७,३५९
चालू सम्पत्ति३,२१५,१६२२,९२३,३७३
जम्मा :३७०,२७९,४९५३११,०६६,७०८

माथि उल्लेखित विवरणका अङ्कहरू लेखापरीक्षकको सुझाव अनुसार परिवर्तन हुनसक्नेछ ।

नागरिक लगानी कोष

केन्द्रीय हिसाब

२०८२ श्रावण १ देखि २०८३ असार मसान्त सम्मको

अपरिष्कृत आय/व्यय हिसाब

रु. हजारमा

विवरण २०८२।८३ असार मसान्त २०८१।८२ असार मसान्त

ब्याज आम्दानी३६४,७६९३३७,४३०
सेवा शुल्क तथा कमिसन आम्दानी१,७९२,१५२१,६५३,५६५
विविध आम्दानी९३,१५९१०६,४१४
कुल आम्दानी२,२५०,०८०२,०९७,४१०
व्यवस्थापन खर्च२९०,६५५२७६,९३३
खर्च व्यवस्था१५७,९९३१४७,३३९
कुल खर्च४४८,६४८४२४,२७२
कर अगाडिको खुद नाफा१,८०१,४३२१,६७३,१३९
आय कर व्यवस्था४५१,१२२४१९,५६८
खुद नाफा१,३५०,३१११,२५३,५७०

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashad 2083 As on Ashad 2082

Return on Investment (ROI) 4.27% 5.68%

Fund to Investment ratio 95.15% 99.08%

Weighted average cost of fund 4.17% 5.23%

Central Account
Net Worth (Rs. in '000)10,376,57510,645,119
Net Worth (Value per share)152.47164.23

Earning Per Share (in Rs.) - Annualized 19.84 19.34

निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाई राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेका छन्। त्यसैगरी पुँजी बजार तर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आबद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेका छन्। यसै गरी बजारमा अधिक तरलता रहेको कारणबाट मुद्धती निक्षेपको ब्याजदरमा आएको अत्यधिक गिरावटले कोषले सञ्चालन गरेका कार्यक्रम/योजनाको वित्तीय अवस्थामा पर्न गएको असर चुनौतीपूर्ण रहेको छ। यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलइज गर्ने, बैंक रिकन्सिलिएसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुरक्षित रूपमा लगानी विविधीकरण गर्ने लगायतका रणनीति कोषले लिएको छ।

६. संस्थागत सुशासन

कोषको शीर्ष निकायको रूपमा रहेको सञ्चालक समिति शेयरधनीहरू प्रति उत्तरदायी हुने तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारीमा रहेको छ। कोषले सञ्चालनगर्ने योजना/कार्यक्रमहरूको सञ्चालन, अनुगमन तथा वित्तीय विवरण प्रमाणीकरण गर्न सञ्चालकको संयोजकत्वमा ट्रष्टी उपसमितिहरू गठन गरिएको छ। सहभागीहरू प्रति ट्रष्टी उत्तरदायी रहने गरेको छ। आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न सञ्चालकको संयोजकत्वमा लेखा परीक्षण समिति रहेको छ। सञ्चालकको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अनुगमन उपसमिति गठन गरिएको छ। यस सम्बन्धमा सम्पादित कार्यहरूको प्रतिवेदन आवधिक रूपमा समिति समक्ष पेश गरिएको छ। कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा लगानी उपसमिति र कर्जा उपसमिति गठन गरिएको छ। लगानी नीतिको सीमाभित्र रही तोकिएको विधि प्रक्रिया र मापदण्डको अधीनमा रही लगानी गर्ने गरिएको छ। सहभागीहरूलाई कर्जा प्रदान गर्दा कर्जा कार्यविधिको अधीनमा रही गर्ने गरिएको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

Citizen Investment Trust

Financial Position of the Fund (Unaudited)

As of Ashadh end 2083

Sources of Fund Rs. in Thousands

Particulars 2082/83 Ashadh End 2081/82 Ashadh End

Share Capital6,805,7986,481,712
Net Fund Balance336,861,847291,840,887
Total Retirement Fund Balance319,270,766266,643,012
Employees Provident Retirement Fund232,331,438192,957,207
Citizen Unit Scheme2,140,3151,934,200
Gratuity Fund Scheme67,261,29851,845,803
Investor's Account11,750,77810,975,877
Civil Servant Employees Insurance Fund4,949,7858,385,845
NARC Insurance Fund164,410159,548
Citizen Pension Scheme672,742384,531
Insurance Fund Liability4,874,7515,080,559
Reserve Fund12,716,33120,117,316
Central Account3,570,7774,163,407
Other Funds and Schemes9,145,55415,953,909
Fair Value Fund7,495,94510,566,520
Revaluation Fund880,494332,060
Current Liabilities and Provisions18,235,4111,845,529
Total370,279,495311,066,708

Applications of Fund Rs. in Thousands

Particulars 2082/83 Ashadh End 2081/82 Ashadh End

Net Fixed Assets2,775,7232,252,795
Investments327,623,996289,166,662
Government Bond15,709,436788,750
Fixed Deposit140,192,248158,195,281
Term Loan28,152,60126,386,492
Investment in Subsidiary Company2,724,6752,724,675
Participant Loan and Housing Loan72,367,93960,697,430

1. Financial Statement

The balance sheet and profit/loss statement for the quarterly period are as stated above.

2. Management Analysis

Since the Trust collects funds of long-term nature and makes daily payments from the monthly collection amount of participants, liquidity management is convenient. The major source of income of the Trust consists of service fees obtained from schemes operated by the Trust, interest income, and cash dividends. The Trust has initiated the process of operating a closed-ended mutual fund scheme. The Trust prioritizes investment diversification.

3. Details Regarding Legal Actions

(a) Writ petitions have been filed naming the Trust as defendant regarding deducting only 5 percent tax instead of withholding tax at the rate of 15 percent under Section 88 Subsection (1) of the Income Tax Act, 2058 when making non-contribution-based retirement benefit payments to retired employees of related institutions from the Gratuity Fund and Investor Account Scheme, and various orders have been issued by the Honorable Supreme Court and High Courts in this regard.

(b) Upon reassessment of tax for F.Y. 2074/075 by the Large Taxpayers Office stating that deducting only 5 percent tax on the gratuity fund amount was incorrect, penalties were imposed on the Trust. The Trust filed an administrative review with the Inland Revenue Department, Lazimpat, which upheld the decision of the Large Taxpayers Office. Subsequently, an appeal was filed with the Revenue Tribunal Kathmandu on 2082 Ashwin 02, and the decision of the Revenue Tribunal Kathmandu dated 2083 Baishakh 31 set aside the decision of the Inland Revenue Department, Lazimpat.

4. Analysis Regarding Share Transactions of Organized Institution

(a) Shares of the Trust are traded under the open market in the secondary market of Nepal Stock Exchange Ltd. The Trust management holds a neutral stance on this matter.

(b) Maximum, minimum, closing price, total trading days, and number of shares traded during the quarterly period:

Maximum Price Minimum Price Closing Price Total Trading Days Traded Shares Quantity

1,860.00 1,630.30 1,670.00 64 3,37,980

5. Problems and Challenges

The software being used by the Trust for all transactions and other

Treasury Bills34,893,0948,546,823
Shares/Securities of Organized Entities33,584,00331,827,210
Fair Value Adjusted Assets7,495,94510,566,520
Bank Balance29,166,6706,157,359
Current Assets3,215,1622,923,373
Total :370,279,495311,066,708

The figures in the above statement may change as per the auditor's suggestions.

Citizen Investment Trust
Central Account
Unaudited Income/Expense Account
From 120822083
Rs. in Thousands
Particulars Ashad End2082।832081।82
Interest Income364,769337,430
Service Fee and Commission Income1,792,1521,653,565
Miscellaneous Income93,159106,414
Total Income2,250,0802,097,410
Management Expenses290,655276,933
Expense Provision157,993147,339
Total Expenses448,648424,272
Net Profit Before Tax1,801,4321,673,139
Income Tax Provision451,122419,568
Net Profit1,350,3111,253,570

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashad 2083 As on Ashad 2082

Return on Investment (ROI) 4.27% 5.68%

Fund to Investment ratio 95.15% 99.08%

Weighted average cost of fund 4.17% 5.23%

Central Account
Net Worth (Rs. in '000)10,376,57510,645,119
Net Worth (Value per share)152.47164.23

Earning Per Share (in Rs.) - Annualized 19.84 19.34

The fund faces internal challenges and issues such as making software compatible for integration with software used by entities, completing old account reconciliation, and maintaining attractive return rates for participants. Similarly, external challenges include competition in capital market operations, non-recovery of regular loans provided to Nepal Airlines Corporation, mandatory transition of affiliated organizations and participants to the Social Security Fund, and the impact on the fund's business due to contribution-based pension programs operated by other entities. Likewise, due to excess liquidity in the market, the sharp decline in fixed deposit interest rates poses a challenging impact on the financial situation of the programs/schemes operated by the Fund. To address these challenges, the Fund has adopted strategies such as regularly updating its software and implementing it across all programs, digitalizing the Fund's services, making bank reconciliation swift and robust, and safely diversifying investments to provide attractive returns to participants.

6. Corporate Governance

The Board of Directors, as the apex body of the Fund, is responsible to shareholders and holds the responsibility for maintaining corporate governance. Trustee sub-committees headed by a director have been formed to operate, monitor, and certify financial statements of schemes/programs run by the Fund. Trustees remain accountable to participants. To maintain financial discipline and internal control systems, an Audit Committee is formed under the convenorship of a director. An Anti-Money Laundering and Combating the Financing of Terrorism Monitoring Sub-committee has been formed under the convenorship of a director. Reports on activities performed in this regard are submitted periodically to the committee. Investment and Loan sub-committees have been formed under the convenorship of the Executive Director of the Fund. Investments are made adhering to specified procedures and criteria within the limits of the investment policy. Loans to participants are provided under the loan procedures.

7. Chief Executive's Declaration on Truth and Accuracy

As of today, I personally take responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, notices, or information necessary for investors to make informed decisions have been concealed.

Advertisement