Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
13 Aug, 2026
नागरिक लगानी कोषको असार मसान्तसम्मको वित्तीय अवस्था विवरण

नागरिक लगानी कोषको असार मसान्तसम्मको वित्तीय अवस्था विवरणCitizen Investment Trust Unaudited Financial Statement

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 13, 2026

नागरिक लगानी कोष

कोषको वित्तीय अवस्था (अपरिष्कृत)

२०८३ असार मसान्तसम्म

कोषको स्रोत (Sources of Fund) रू. हजारमा

विवरण २०८२।८३ असार मसान्त २०८१।८२ असार मसान्त

शेयर पुँजी६,८०५,७९८६,४८१,७१२
खुद कोष मौज्दात३३६,८६१,८४७२९१,८४०,८८७
कुल अवकाश कोष मौज्दात३१९,२७०,७६६२६६,६४३,०१२
क.ब.वृ. अवकाश कोष२३२,३३१,४३८१९२,९५७,२०७
नागरिक एकाङ्क योजना२,१४०,३१५१,९३४,२००
उपदान कोष योजना६७,२६१,२९८५१,८४५,८०३
लगानीकर्ता हिसाब११,७५०,७७८१०,९७५,८७७
राष्ट्रसेवक कर्मचारीको बीमा कोष४,९४९,७८५८,३८५,८४५
नार्क बीमा कोष१६४,४१०१५९,५४८
नागरिक पेन्सन योजना६७२,७४२३८४,५३१
बीमाकोष दायित्व४,८७४,७५१५,०८०,५५९
जगेडा कोष१२,७१६,३३१२०,११७,३१६
केन्द्रीय हिसाब३,५७०,७७७४,१६३,४०७
अन्य कोष र योजना९,१४५,५५४१५,९५३,९०९
उचित मूल्य कोष७,४९५,९४५१०,५६६,५२०
पुन:मूल्याङ्कन कोष८८०,४९४३३२,०६०
चालू दायित्व तथा व्यवस्था१८,२३५,४१११,८४५,५२९
जम्मा३७०,२७९,४९५३११,०६६,७०८

कोषको उपयोग (Applications of Fund) रू. हजारमा

विवरण २०८२।८३ असार मसान्त २०८१।८२ असार मसान्त

खुद स्थिर सम्पत्ति२,७७५,७२३२,२५२,७९५
लगानी३२७,६२३,९९६२८९,१६६,६६२
नेपाल सरकारको ऋणपत्र१५,७०९,४३६७८८,७५०
मुद्दती निक्षेप१४०,१९२,२४८१४५,१९५,२८१
समयकालीन कर्जा२८,१५२,६०१२६,३८६,४९२
सहायक कम्पनीमा लगानी२,७२४,६७५२,७२४,६७५
सहभागी सापटी तथा आवास कर्जा७२,३६७,९३९६०,६९७,४३०

१. वित्तीय विवरण

त्रैमासिक अवधिको वासलात, नाफानोक्सान सम्बन्धी विवरण माथि उल्लेख गरिए बमोजिम रहेको छ ।

२. व्यवस्थापकीय विश्लेषण

कोषले दीर्घकालीन प्रकृतिको कोष सङ्कलन गर्ने भएको र सहभागीहरूको मासिक सङ्कलन रकमबाट दैनिक भुक्तानी दिने कार्य गर्ने भएको हुँदा तरलता व्यवस्थापनमा सहजता छ । कोषको मुख्य आम्दानीका रूपमा कोषले सञ्चालन गरेका योजनाहरूबाट प्राप्त सेवा शुल्क, ब्याज आम्दानी तथा नगद लाभांश रहेको छ । कोषले बन्दमुखी सामूहिक कोष योजना सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ । लगानी विविधीकरणलाई कोषले प्राथमिकतामा राखेको छ ।

३. कानूनी कारबाही सम्बन्धी विवरण
(क) नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान कोष तथा लगानीकर्ता हिसाब योजनाको रकमबाट सम्बन्धित संस्थाका अवकाश प्राप्त कर्मचारीहरूलाई योगदानमा आधारित नभएको अवकाश रकम भुक्तानी गर्दा आयकर ऐन,२०५८८८(१)१५
(ख) कोषले उपदान कोषको रकममा२०८२०२२०८३३१

४. सङ्गठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषण

(क) कोषको शेयर नेपाल स्टक एक्सचेन्ज लि.को दोस्रो बजारमा खुला शेयर बजार अन्तर्गत कारोबार भइरहेको छ । यस विषयमा कोष व्यवस्थापनको धारणा तटस्थ रहेको छ ।

(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार सङ्ख्या:

अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कारोबार भएको कुल दिन कारोबार शेयर सङ्ख्या

१,८६०.०० १,६३०.३० १,६७०.०० ६४ ३,३७,९८०

५. समस्या तथा चुनौती

कोषले प्रयोगमा ल्याइरहेको सफ्टवेयरलाई सबै कारोबार र अन्य

ट्रेजरी बिल३४,८९३,०९४८,५४६,८२३
सङ्गठित संस्थाको शेयर/धितोपत्र३३,५८४,००३३१,८२७,२१०
उचित मूल्य समायोजित सम्पत्ति७,४९५,९४५१०,५६६,५२०
बैंक मौज्दात२९,१६६,६७०६,१५७,३५९
चालू सम्पत्ति३,२१५,१६२२,९२३,३७३
जम्मा :३७०,२७९,४९५३११,०६६,७०८

माथि उल्लिखित विवरणका अङ्कहरू लेखापरीक्षकको सुझाव अनुसार परिवर्तन हुनसक्नेछ ।

नागरिक लगानी कोष

केन्द्रीय हिसाब

२०८२ श्रावण १ देखि २०८३ असार मसान्त सम्मको

अपरिष्कृत आय/व्यय हिसाब

रु. हजारमा

विवरण २०८२/८३ असार मसान्त २०८१/८२ असार मसान्त
ब्याज आम्दानी३६४,७६९३३७,४३०
सेवा शुल्क तथा कमिसन आम्दानी१,७९२,१५२१,६५३,५६५
विविध आम्दानी९३,१५९१०६,४१४
कुल आम्दानी२,२५०,०८०२,०९७,४१०
व्यवस्थापन खर्च२९०,६५५२७६,९३३
खर्च व्यवस्था१५७,९९३१४७,३३९
कुल खर्च४४८,६४८४२४,२७२
कर अगाडिको खुद नाफा१,८०१,४३२१,६७३,१३९
आय कर व्यवस्था४५१,१२२४१९,५६८
खुद नाफा१,३५०,३१११,२५३,५७०

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashad 2083 As on Ashad 2082

Return on Investment (ROI) 4.27% 5.68%

Fund to Investment ratio 95.15% 99.08%

Weighted average cost of fund 4.17% 5.23%

Central Account
Net Worth (Rs. in '000)10,376,57510,645,119
Net Worth (Value per share)152.47164.23

Earning Per Share (in Rs.) - Annualized 19.84 19.34

निकायहरूले प्रयोगमा ल्याइरहेको सफ्टवेयरसँग एकीकरण हुने गरी मिल्दो बनाउने, पुरानो हिसाब मिलान कार्य सम्पन्न गर्ने, सहभागीहरूलाई दिइने प्रतिफल दरलाई आकर्षक बनाइ राख्ने आन्तरिक चुनौती तथा समस्याहरू कोषसँग रहेका छन्। त्यसैगरी पुँजी बजार तर्फको कारोबारमा प्रतिस्पर्धा, नेपाल वायु सेवा निगमलाई प्रवाह भएको कर्जा नियमित रूपमा असुली नभएको, कोषमा आबद्ध संस्था र सहभागीहरूलाई सामाजिक सुरक्षा कोषमा जानुपर्ने अवस्था सिर्जना गरिनु तथा योगदानमा आधारित पेन्सन कार्यक्रम अन्य संस्थाबाट सञ्चालन गर्ने व्यवस्थाले कोषको कारोबारमा परेको असर जस्ता बाह्य चुनौतीहरू रहेका छन्। यसै गरी बजारमा अधिक तरलता रहेको कारणबाट मुद्दती निक्षेपको ब्याजदरमा आएको अत्यधिक गिरावटले कोषले सञ्चालन गरेका कार्यक्रम/योजनाको वित्तीय अवस्थामा पर्न गएको असर चुनौतीपूर्ण रहेको छ। यी चुनौतीहरू समाधानका लागि कोषले आफ्नो प्रयोगमा रहेको सफ्टवेयरलाई नियमित रूपमा अद्यावधिक गरी सबै कार्यक्रममा लागू गर्ने, कोषका सेवाहरूलाई डिजिटलाइज गर्ने, बैंक रिकन्सिलिएसन कार्यलाई चुस्त दुरुस्त बनाउने, सहभागीहरूलाई आकर्षक प्रतिफल दिने गरी सुरक्षित रूपमा लगानी विविधीकरण गर्ने लगायतका रणनीति कोषले लिएको छ।

६. संस्थागत सुशासन

कोषको शीर्ष निकायको रूपमा रहेको सञ्चालक समिति शेयरधनीहरू प्रति उत्तरदायी हुने तथा संस्थागत सुशासन कायम गर्ने जिम्मेवारीमा रहेको छ। कोषले सञ्चालनगर्ने योजना/कार्यक्रमहरूको सञ्चालन, अनुगमन तथा वित्तीय विवरण प्रमाणीकरण गर्न सञ्चालकको संयोजकत्वमा ट्रष्टी उपसमितिहरू गठन गरिएको छ। सहभागीहरू प्रति ट्रष्टी उत्तरदायी रहने गरेको छ। आर्थिक अनुशासन र आन्तरिक नियन्त्रण प्रणाली कायम गर्न सञ्चालकको संयोजकत्वमा लेखा परीक्षण समिति रहेको छ। सञ्चालकको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी अनुगमन उपसमिति गठन गरिएको छ। यस सम्बन्धमा सम्पादित कार्यहरूको प्रतिवेदन आवधिक रूपमा समिति समक्ष पेश गरिएको छ। कोषका कार्यकारी निर्देशकको संयोजकत्वमा लगानी उपसमिति र कर्जा उपसमिति गठन गरिएको छ। लगानी नीतिको सीमाभित्र रही तोकिएको विधि प्रक्रिया र मापदण्डको अधीनमा रही लगानी गर्ने गरिएको छ। सहभागीहरूलाई कर्जा प्रदान गर्दा कर्जा कार्यविधिको अधीनमा रही गर्ने गरिएको छ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोषण गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

Citizen Investment Trust

Financial Position of the Trust (Unaudited)

As of Ashad End 2083

Sources of Fund (In Rs. Thousand)

Particulars 2082।83 Ashad End 2081।82 Ashad End

Share Capital6,805,7986,481,712
Net Fund Balance336,861,847291,840,887
Total Retirement Fund Balance319,270,766266,643,012
C.B.B. Retirement Fund232,331,438192,957,207
Citizen Unit Scheme2,140,3151,934,200
Gratuity Fund Scheme67,261,29851,845,803
Investors' Account11,750,77810,975,877
Civil Servant Employee Insurance Fund4,949,7858,385,845
NARC Insurance Fund164,410159,548
Citizen Pension Scheme672,742384,531
Insurance Fund Liability4,874,7515,080,559
Reserve Fund12,716,33120,117,316
Central Account3,570,7774,163,407
Other Funds and Schemes9,145,55415,953,909
Fair Value Fund7,495,94510,566,520
Revaluation Fund880,494332,060
Current Liabilities and Provisions18,235,4111,845,529
Total370,279,495311,066,708

Applications of Fund (In Rs. Thousand)

Particulars 2082।83 Ashad End 2081।82 Ashad End

Net Fixed Assets2,775,7232,252,795
Investments327,623,996289,166,662
Government of Nepal Bonds15,709,436788,750
Fixed Deposits140,192,248145,195,281
Term Loan28,152,60126,386,492
Investment in Subsidiary Company2,724,6752,724,675
Participants' Loan and Housing Loan72,367,93960,697,430

1. Financial Statements

The balance sheet and profit & loss statement for the quarterly period are as stated above.

2. Management Analysis

Since the Trust collects long-term funds and makes daily payments from the monthly collection amount of participants, liquidity management is convenient. The main income of the Trust consists of service fees, interest income, and cash dividends received from the schemes operated by the Trust. The Trust has forwarded the process of operating a closed-end mutual fund scheme. The Trust has prioritized investment diversification.

3. Details Regarding Legal Actions
(a) While paying non-contribution-based retirement amounts to retired employees of related institutions from the Gratuity Fund and Investors' Account scheme operated by Citizen Investment Trust, income tax was being deducted at1588(1)5
(b) The Large Taxpayers Office issued a revised tax assessment for F.Y. 2074/075 imposing a fine on the Trust claiming that deducting only5208202,208331

4. Analysis Regarding Share Transactions of Organized Institution

(a) Shares of the Trust are being traded on the secondary market of Nepal Stock Exchange Ltd. under the open share market. The Trust management's view on this matter remains neutral.

(b) Maximum, minimum, closing price of shares during the quarterly period, total trading days, and number of traded shares:

Maximum Price Minimum Price Closing Price Total Trading Days Traded Share Volume

1,860.00 1,630.30 1,670.00 64 3,37,980

5. Problems and Challenges

Integrating all transactions and other functions into the software currently being used by the Trust

Treasury Bill34,893,0948,546,823
Share/Securities of Organized Institutions33,584,00331,827,210
Fair Value Adjusted Assets7,495,94510,566,520
Bank Balance29,166,6706,157,359
Current Assets3,215,1622,923,373
Total :370,279,495311,066,708

The figures in the above statement may change as per the auditor's recommendation.

Citizen Investment Trust

Central Account

From 1st Shrawan 2082 to End of Ashad 2083

Unaudited Income/Expense Statement

Rs. in Thousand

Particulars 2082/83 End of Ashad 2081/82 End of Ashad

Interest Income364,769337,430
Service Charge and Commission Income1,792,1521,653,565
Miscellaneous Income93,159106,414
Total Income2,250,0802,097,410
Management Expenses290,655276,933
Expense Provision157,993147,339
Total Expenses448,648424,272
Net Profit Before Tax1,801,4321,673,139
Income Tax Provision451,122419,568
Net Profit1,350,3111,253,570

Particulars

Financial Ratios & Other Information:

Overall As on Ashad 2083 As on Ashad 2082

Return on Investment (ROI) 4.27% 5.68%

Fund to Investment ratio 95.15% 99.08%

Weighted average cost of fund 4.17% 5.23%

Central Account
Net Worth (Rs. in '000)10,376,57510,645,119
Net Worth (Value per share)152.47164.23

Earning Per Share (in Rs.) - Annualized 19.84 19.34

Internal challenges and problems facing the Fund include making software used by entities compatible for integration, completing old reconciliation work, and maintaining attractive returns for participants. Similarly, external challenges include competition in the capital market, irregular recovery of loans extended to Nepal Airlines Corporation, the situation where affiliated institutions and participants have to join the Social Security Fund, and the impact on the Fund's business due to the operation of contribution-based pension schemes by other institutions. Likewise, the heavy fall in fixed deposit interest rates caused by excess liquidity in the market has had a challenging impact on the financial position of programs/schemes operated by the Fund. To solve these challenges, the Fund has adopted strategies such as regularly updating its software and implementing it across all programs, digitizing the Fund's services, making bank reconciliation efficient, and safely diversifying investments to provide attractive returns to participants.

6. Corporate Governance

The Board of Directors, as the supreme body of the Fund, is responsible to the shareholders and for maintaining corporate governance. Trustee sub-committees have been formed under the convenorship of directors to operate, monitor, and certify financial statements of schemes/programs operated by the Fund. The Trustee remains accountable to participants. An Audit Committee exists under the convenorship of a director to maintain financial discipline and an internal control system. An Anti-Money Laundering and Countering the Financing of Terrorism Monitoring Sub-committee has been formed under the convenorship of a director. Periodic reports of activities carried out in this regard are submitted to the committee. An Investment Sub-committee and a Credit Sub-committee have been formed under the convenorship of the Executive Director of the Fund. Investments are made adhering to specified procedures, processes, and standards within the boundaries of the investment policy. Loans are extended to participants in accordance with the credit guidelines.

7. Declaration by Chief Executive Regarding Truth and Accuracy

As of today's date, I personally take responsibility for the accuracy of the information and details mentioned in this report. Furthermore, I declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete, and no details, information, or data necessary for investors to make informed decisions have been concealed.

Advertisement