Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
23 Sep, 2026
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाCitizens Bank International Limited: 20th Annual General Meeting Notice

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 23, 2026

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आ.व. २०७९/८० को २०औं वार्षिक साधारण सभा सम्बन्धी सूचना तथा संक्षिप्त वार्षिक प्रतिवेदन

(प्रथम पटक प्रकाशित मितिः २०८०/०६/०७)

२०औं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना

मिति २०८०/०५/२९ गते बसेको सञ्चालक समितिको ४२२ औं बैठकको निर्णय गरे अनुसार यस बैंकको २० औं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्न विषयहरु उपर छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. सभा हुने मिति, स्थान र समय

सभा हुने मिति :- २०८० साल आश्विन महिना २६ गते (तदनुसार अक्टोबर १३, २०२३) शुक्रवार ।

स्थान :- अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौं ।

समय :- बिहान ११:०० बजे ।

२. छलफलका विषयहरु :

क. साधारण प्रस्तावहरु

  1. आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७९/०४/०१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने ।
  3. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार साधारण शेयरधनीहरुलाई कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.२१० प्रतिशतका दरले हुन आउने रु. ३,०१,३७,१२७.२३ बराबरको नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
  4. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिशमा लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

ख. विशेष प्रस्तावहरु

१. सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार साधारण शेयरधनीहरुलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले हुन आउने रु. ८३,१२,८७,११३.१४ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

२. बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।

(क) बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा ।

३. बैंकको प्रबन्धपत्र संशोधन गर्ने अनुमति लिनु पर्ने निकायहरुबाट प्राप्त हुन आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

ग. विविध

साधारण सभा सम्बन्धी अन्य जानकारी

  1. वार्षिक साधारण सभालाई ध्यानमा राखि मिति २०८०/०६/१५ गते १ दिन बैंकको शेयरधनी दर्ता किताब बन्द रहने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८०/०६/१४ गतेसम्म कारोबार भई म्यादभित्र यस बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा प्राप्त शेयर दाखिलखारेज लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन र बोनस शेयर तथा नगद लाभांश पाउने छन् ।
  2. वार्षिक साधारण सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुले शेयर प्रमाणपत्र वा हितग्राही खाताको विवरण र आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ ।
  3. शेयरधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न सभास्थल पुस्तिका बिहान ९:०० बजे देखि खुल्ला गरिने छ ।
  4. साधारण सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि अर्थात् मिति २०८०/०६/२४ गते बिहान ११:०० बजेभित्र बैंकको मुख्य कार्यालय नारायणहिटी पथ, दरवारमार्गमा दर्ता गराई सक्नु पर्नेछ । बैंकको शेयरधनी बाहेक अरुलाई प्रोक्सी दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो शेयर विभाजन गरी तथा अन्य कुनै किसिमबाट छुट्टाछुट्टै प्रोक्सी दिन पाइने छैन, यसरी दिएको प्रोक्सी बदर हुनेछ ।
  5. प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फिर्ता लिन चाहेमा वा आफैं उपस्थित हुन चाहेमा प्रतिनिधि (प्रोक्सी) बदर गरी सो प्रतिनिधि (प्रोक्सी)लाई फिर्ता दिएको व्यहोरा खुलाई सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगाडि दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिपत्र स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि (प्रोक्सी) लाई मान्यता दिइने छ । प्रतिनिधि नियुक्त गरी सकेको शेयरधनी आफैं सभामा उपस्थित भई हाजिर पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि (प्रोक्सी) स्वतः बदर हुनेछ ।
  6. बुँदा नं. १ मा उल्लेख गरे बमोजिम शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरु मात्र सो सभाबाट पारित बोनस शेयर र लाभांश रकमको हकदार हुनेछन् ।
  7. एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा सर्वसम्मतबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन् ।
  8. नाबालक शेयरधनीहरुको तर्फबाट बैंकको शेयर लगत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भएका महानुभावहरुले सभामा भाग लिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ ।
  9. साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यालय समयभित्र बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौंमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।
  10. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरु सभा स्थलमा आउँदा झोला लगायतका वस्तुहरु नलाई आउनु हुन अनुरोध छ । आवश्यक सुरक्षाको मूल्याङ्कनका आधारमा सुरक्षा जाँच गरिने हुँदा सो कार्यमा सहयोग गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।

पुनश्चः कम्पनी ऐन २०६३ अनुसारको वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन शेयरधनी महानुभावहरुले कम्पनीको मुख्य कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा यस बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाण्डौंमा उपस्थित भई निरीक्षण गर्न र प्राप्त गर्न सक्ने व्यहोरा समेत जानकारीका लागि सूचित गरिन्छ । संक्षिप्त आर्थिक विवरण लगायत वार्षिक साधारण सभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु बैंकको Website: www.czbil.com मा पनि हेर्न सक्नुहुनेछ ।

सञ्चालक समितिको आज्ञाले,

कम्पनी सचिव

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आ.व. २०७९/८० को संक्षिप्त आर्थिक विवरण

कम्पनी ऐन २०६३ को दफा १०९ (४) को प्रयोजनको निमित्त प्रकाशित विवरण

(प्रस्तुत संक्षिप्त आर्थिक विवरण बैंकको वार्षिक आर्थिक विवरण र सञ्चालकको प्रतिवेदनको संक्षिप्त विवरणको रुपमा रहेको छ ।)

आदरणीय शेयरधनी महानुभावहरु,

यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभाको प्रयोजनार्थ आ.व. २०७९/८० को बैंक र बैंकको सहायक कम्पनीहरु समेतको एकीकृत वासलात, एकीकृत नाफा नोक्सान हिसाब, एकीकृत नगद प्रवाह विवरणको संक्षिप्त विवरणका साथै बैंकको वित्तीय अवस्थाको संक्षिप्त विवरणहरु निम्नानुसार रहेको व्यहोरा यस संक्षिप्त वार्षिक आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं ।

क) वित्तीय वर्षको बैंकको कार्यवारीको सिंहावलोकन

(रु. हजारमा)

अनुपातहरु आर्थिक वर्ष २०७९/८० आर्थिक वर्ष २०७८/७९ वृद्धि/(ह्रास)

प्राथमिक पूँजी कोषको (Tier 1) पर्याप्तता ९.५४% ९.३१% ०.२३%

पूँजी कोषको पर्याप्तता १२.२३% १२.०७% ०.१६%

कुल निक्षेप१६८,४००,८७४१५४,३८६,६६६
कर्जा१४०,३३२,३०११३४,३७७,३५५
कर्जा नोक्सानी१७७,३३२,२४११७०,१६०,४८४

लगानीहरु - धितोपत्र तथा शेयरहरु ५९,५४२,४८६ ५३,२४७,२४३ ११.८२%

जगेडा तथा कोषहरु९,२७७,८८५७,३७८,७९४
खुद नाफा नोक्सान१,७९९,०४७२,००५,०३७
खुद व्याज आम्दानी५,६०५,५३१५,१५३,४४७
सञ्चालन खर्च४,१०८,४४८३,६७८,६१७
सञ्चालन मुनाफा३,०५६,६८०३,९७८,९१८
खुद प्रतिशेयर आम्दानी१२.६७१४.१२
समीक्षा अवधिमा बैंकको कुल कर्जा लगानी ४.२१% ले वृद्धि भई रु. १७७ ३३ २२ ४१ १६८ ४० ७४ ७४ १ ७९ ९० ४७ २०८ ८०८७७०

ख) लेखापरीक्षकको मन्तव्य

बैंकको आ.व. २०७९/८० को एकीकृत वासलात, एकीकृत नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको एकीकृत नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमा लेखापरीक्षकको नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा सामान्य सिद्धान्त अनुसार यथार्थ परक रहेको राय सहितको प्रतिवेदन निम्नानुसार रहेको छ ।

एकीकृत वित्तीय अवस्थाको विवरण

२०८० साल आषाढ मसान्तको (जुलाई १६, २०२३)

रकम रु. मा

विवरण समूह बैंक

यस वर्ष गत वर्ष यस वर्ष गत वर्ष

सम्पत्ति
नगद तथा नगद समान१०,१४२,२२४,२०५११,३७८,७३२,२१५१०,१४१,४६२,०१०११,३७८,११३,४१०
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात८,६३३,०४०,०७४८,११२,५१०,५२१८,६३३,०४०,०७४८,११२,५१०,५२१
बैंक तथा वित्तीय संस्थामा रहेको लगानी मौज्दात७,९१०,४५२,३४२९,२१५,५२६,१२७७,९१०,४५२,३४२९,१९८,५२६,१२७
व्युत्पन्न (Derivative) वित्तीय उपकरण----
अन्य व्यापारिक सम्पत्ति३७६,३४४,९०४२७,०७२,८४६३७६,३४४,९०४१६,६२७,२१०
बैंक तथा वित्तीय संस्थालाई कर्जा तथा सापटी१,१४१,००७,८२४१,२४,३०७,३४६१,१४१,००७,८२४१,२४,३०७,३४६
ग्राहकहरुलाई कर्जा तथा सापटी१४०,३३२,३०१,३३११३४,३७७,३५५,३३५१४०,३३२,३०१,३३११३४,३७७,३५५,३३५
लगानी धितोपत्रहरु५९,५४२,४८६,२४३५३,२४७,२४३,३०६५७,४०४,१७८,५०६५१,२४७,५३०,११०
चालु कर सम्पत्ति१०२,४४४,२२२१५२,१४४,७४६९७,१२६,०८६१५०,९४६,०४२
सहायक कम्पनीमा लगानी--३१७,५००,०००३१७,५००,०००
सम्बद्ध कम्पनीमा लगानी४६४,५०३,३००१७२,९९०,१५१४६४,५०३,३००१७२,९९०,१५१
लगानी सम्पत्ति (Investment Property)१,८१२,५७४,५३७१,७२०,५२३,९४०१,८१२,५७४,५३७१,७२०,५२३,९४०
जायजेथा तथा उपकरण संयन्त्र४,१३१,५३३,८२०४,१११,७५१,०१२४,१०७,६०७,७००४,०९०,१६०,४०४
अमूर्त सम्पत्तिहरु४१३,१५४,२१५४६०,१५४,३४०४१३,०४१,७७०४५९,८०४,४७७
स्थगन कर सम्पत्ति६५०,१४४,०३३३३१,२७५,५४३६५३,०४४,१९८३०८,८७४,४४१
अन्य सम्पत्तिहरु४,४०४,९५१,९१२४,३०७,१०६,४१७४,३९०,०७४,०५१४,२०६,२११,१०३
कुल सम्पत्ति२०९,६९०,१६३,९९०१९०,६५०,०६९,७५०२०८,८०७,८९७,०७७१८९,२८२,४६६,४५४
दायित्व
बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने बाँकी२,०८५,८०२,११९२,५८१,१५२,४१०२,०८५,८०२,११९२,५८१,१५२,४१०
नेपाल राष्ट्र बैंकलाई तिर्नु बाँकी५९१,७१०,०००४१,४३१,०७१५९१,७१०,०००४१,४३१,०७१
व्युत्पन्न (Derivative) वित्तीय उपकरण----
ग्राहकहरुको निक्षेप दायित्व१६८,४००,८७४,३६०१५४,३८६,६६६,२०४१६८,४०७,४७४,२१४१५४,४००,९१२,८६०
लिने बाँकी कर्जा सापटी२१४,५५१,०००-२१४,५५१,०००-
चालु कर दायित्व-५,३०६,६२६-५,३०६,६२६
स्थगन कर दायित्व५,३०६,६२६५,३०६,६२६५,३०६,६२६५,३०६,६२६
अन्य दायित्वहरु३,१४५,१४३,४९७३,०११,९२१,९१३३,०७७,३३३,४८८२,९३१,२७७,०४०
ऋणपत्र तथा अन्य ऋणहरु४,९९४,५९२,४९०५,२४०,४४०,४९०४,९९४,५९२,४९०५,२४०,४४०,४९०
कुल दायित्व१७९,४३७,९७९,९९२१६५,२७२,२२४,७४०१७९,३७६,७६९,९३७१६५,२४५,८२७,१२३

पूँजी (Equity)

शेयर पूँजी१४,२०९,७४०,६१११४,२०९,७४०,६१११४,२०९,७४०,६१११४,२०९,७४०,६११
शेयर प्रिमियम----
गैर नियन्त्रित स्वार्थ७५४,८११,०११६९६,९९५,३६६६३२,२७७,१३३५६२,२३३,९८८
जगेडा तथा अन्य कोषहरु१५,२८७,६३२,३७६१०,४७१,११०,०३३१४,५८९,११०,३९६९,२६४,६६४,७३२
शेयरधनीहरुको कुल पूँजी२९,४९७,३७२,९८७२५,३७७,८४६,०१०२९,४३१,१२८,१४०२५,४३६,६३९,३३१
गैर नियन्त्रित स्वार्थ७५४,८११,०११६९६,९९५,३६६--
कुल पूँजी३०,२५२,१८३,९९८२६,०७४,८४१,३७६२९,४३१,१२८,१४०२५,४३६,६३९,३३१
कुल दायित्व तथा पूँजी२०९,६९०,१६३,९९०१९०,६५०,०६९,७५०२०८,८०७,८९७,०७७१८९,२८२,४६६,४५४
सञ्चित दायित्व तथा प्रतिवद्धता१३२,०४४,२४९,३७२१११,१११,९९९,१०२१३२,०४४,२४९,३७२११०,९९१,०९९,१०२
प्रति शेयर खुद सम्पत्ति१९९.९११८२.८९१९९.९११८२.८९

एकीकृत नाफा/नोक्सान विवरण

२०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ ३१ गते सम्मको (जुलाई १७, २०२२ देखि जुलाई १६, २०२३ सम्म)

रकम रु. मा

विवरण समूह बैंक

यस वर्ष गत वर्ष यस वर्ष गत वर्ष

व्याज आम्दानी१५,०४२,१७५,३५५१७,३७१,३२४,५६६१५,०४२,१७५,३५५१७,३७१,३२४,५६६
व्याज खर्च(९,४३६,६४३,९९०)(१०,२१७,८७७,३२६)(९,४३६,६४३,९९०)(१०,२१७,८७७,३२६)
खुद व्याज आम्दानी५,६०५,५३१,३६५७,१५३,४४७,२४०५,६०५,५३१,३६५७,१५३,४४७,२४०
शुल्क तथा कमिशन आम्दानी१,३१७,०९६,९१३१,६३२,७२४,१५५१,३१७,०९६,९१३१,६३२,७२४,१५५
शुल्क तथा कमिशन खर्च(१७०,१४७,०६२)(१७०,१४७,०६२)(१७०,१४७,०६२)(१७०,१४७,०६२)
खुद शुल्क तथा कमिशन आम्दानी१,१४६,९४९,८५११,४६२,५७७,०९३१,१४६,९४९,८५११,४६२,५७७,०९३
खुद व्यापार, शुल्क तथा कमिशन आम्दानी४१,३७४,०३५४१,३७४,०३५४१,३७४,०३५४१,३७४,०३५
खुद व्यापारिक आम्दानी४७४,९७५,०४१४७४,९७५,०४१४७४,९७५,०४१४७४,९७५,०४१
अन्य सञ्चालन आम्दानी१७७,९५३,०१९१७७,९५३,०१९१७७,९५३,०१९१७७,९५३,०१९
कुल सञ्चालन आम्दानी७,४४६,७८९,३११९,३०९,३२६,४२८७,४४६,७८९,३११९,३०९,३२६,४२८
कर्जा तथा अन्य नोक्सानी व्यवस्थाको खर्च (खर्च)/फिर्ता(१,४४६,६४३,९९०)(१,४४६,६४३,९९०)(१,४४६,६४३,९९०)(१,४४६,६४३,९९०)
खुद सञ्चालन आम्दानी५,९९९,१४५,३२१७,८६२,६८२,४३८५,९९९,१४५,३२१७,८६२,६८२,४३८
सञ्चालन खर्चहरु
कर्मचारी खर्चहरु(२,४६४,६८५,६००)(२,४६४,६८५,६००)(२,४६४,६८५,६००)(२,४६४,६८५,६००)
कार्यालय सञ्चालन खर्च(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)
ह्रासकट्टी तथा परिशोधन(४२७,९६८,५०८)(४२७,९६८,५०८)(४२७,९६८,५०८)(४२७,९६८,५०८)
सञ्चालन नाफा१,८९०,१५९,९३८२,०९२,१५९,१०११,८९०,१५९,९३८२,०९२,१५९,१०१
गैर सञ्चालन आम्दानी२०,००२,८६८१०,२३२,०२२२९,१३०,३३३११,२१६,७८५
गैर सञ्चालन खर्च(२००,९७६,६७६)(१७७,५२१,१२७)(२००,९७६,६७६)(१७७,५२१,१२७)
आयकर पूर्वको नाफा१,७०९,१८६,१३०१,९२४,८७०,००६१,७१८,३१३,५९५१,९२५,८५४,७५९
आयकर खर्च
चालु कर(१,४१०,४८४,७५५)(७९,२९१,८८३)(१,४१३,८६७,११९)(७९,२८०,०६२)
स्थगन कर१९८,०९१,०२२१९८,०९१,०२२१९८,०९१,०२२१९८,०९१,०२२
यस अवधिको नाफा/(नोक्सान)१,२९६,७९२,३९७१,८४३,६६९,१४५१,२९६,७९२,३९७१,८४३,६६९,१४५
नाफा बाँडफाँड
बैंक शेयरधनीको१,२९६,७९२,३९७१,८४३,६६९,१४५१,२९६,७९२,३९७१,८४३,६६९,१४५
गैर नियन्त्रित स्वार्थको११,८०७,६४३११,१५८,०८०--
यस अवधिको कुल नाफा१,३०८,६००,०४०१,८५४,८२७,२२५१,२९६,७९२,३९७१,८४३,६६९,१४५
आधारभूत प्रति शेयर आम्दानी (Basic EPS)१४.४८१४.२११४.४८१४.२१
डाइलुटेड प्रति शेयर आम्दानी (Diluted EPS)१४.४८१४.२११४.४८१४.२१

एकीकृत अन्य विस्तृत आम्दानीको विवरण

२०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ ३१ गते सम्मको (जुलाई १७, २०२२ देखि जुलाई १६, २०२३ सम्म)

रकम रु. मा

विवरण समूह बैंक

यस वर्ष गत वर्ष यस वर्ष गत वर्ष

यस अवधिको नाफा/(नोक्सान) १,२९६,७९२,३९७ १,८४३,६६९,१४५ १,२९६,७९२,३९७ १,८४३,६६९,१४५

अन्य विस्तृत आम्दानी

क) नाफा/(नोक्सान) हिसाबमा पुनर्गीकरण नहुने शीर्षकहरुः

उचित मूल्य (Fair Value) मा मूल्याङ्कन गरिएको इक्विटी

लगानीमा भएको अवास्तविक नाफा/(नोक्सान) (२४,४३०,२१०) ११,७०८,२१७ (१४,८२५,८२६) ४७,१५३,२११

पेन्सन योजनाको नाफा/(नोक्सान)

(Actuarial Gain/Loss on defined benefit plans)(४१,९११,४७४)(४०,५११,४२४)(४१,९११,४७४)(४०,५११,४२४)
माथिका शीर्षकहरुसँग सम्बन्धित आयकर(७,३२९,०६३)(१,९२१,२४३)४९,६६१,८२९(१४,७४४,२४७)

यस अवधिको नाफा नोक्सानमा पुनर्गीकरण नहुने शीर्षकहरुको

खुद अन्य विस्तृत आम्दानी (५९,०१२,६२१) (३०,७२४,४५०) (६,९७५,४७१) (८,१०२,४६०)

ख) नाफा/(नोक्सान) हिसाबमा पुनर्गीकरण हुन सक्ने शीर्षकहरुः

वैदेशिक सञ्चालनको सटही दरको भिन्नताबाट भएको नाफा/(नोक्सान)----
बिक्रीका लागि उपलब्ध सम्पत्तिको सञ्चालनमा सिर्जित सटही नाफा/(नोक्सान)----
माथिका शीर्षकहरुसँग सम्बन्धित आयकर----

यस अवधिको नाफा नोक्सानमा पुनर्गीकरण हुन सक्ने शीर्षकहरुको

खुद अन्य विस्तृत आम्दानी - - - -

ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध कम्पनीको अन्य

विस्तृत आम्दानीको हिस्सा----
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी(५९,०१२,६२१)(३०,७२४,४५०)(६,९७५,४७१)(८,१०२,४६०)
यस अवधिको कुल विस्तृत आम्दानी१,२४९,५८७,४१९१,८१२,९४४,६९५१,२८९,८१६,९२६१,८३५,५६६,६८५
बाँडफाँड
बैंक शेयरधनीको१,२३७,७७९,७७६१,८०१,७८६,६१५१,२८९,८१६,९२६१,८३५,५६६,६८५
गैर नियन्त्रित स्वार्थको११,८०७,६४३११,१५८,०८०--
यस अवधिको कुल विस्तृत आम्दानी१,२४९,५८७,४१९१,८१२,९४४,६९५१,२८९,८१६,९२६१,८३५,५६६,६८५

एकीकृत नगद प्रवाह विवरण

२०७९ साल श्रावण १ गते देखि २०८० साल आषाढ ३१ गते सम्मको (जुलाई १७, २०२२ देखि जुलाई १६, २०२३ सम्म)

रकम रु. मा

विवरण समूह बैंक

यस वर्ष गत वर्ष यस वर्ष गत वर्ष

कारोबार संचालनबाट नगद प्रवाह
व्याज प्राप्ति१५,६२१,९१२,७३८१६,०२६,८५४,२२११५,६२१,९१२,७३८१६,०२६,८५४,२२१
शुल्क तथा अन्य आम्दानी प्राप्ति१,७२६,२११,३६४१,८०७,३८२,१८८१,७२६,२११,३६४१,८०७,३८२,१८८
कमिसन भुक्तानी(१७०,१४७,०६२)(१७०,१४७,०६२)(१७०,१४७,०६२)(१७०,१४७,०६२)
अन्य सञ्चालन स्रोतबाट प्राप्ति४२४,६५०,४२१४२४,६५०,४२१४२४,६५०,४२१४२४,६५०,४२१
कर्मचारी खर्च भुक्तानी(१०,३१३,१५५,०३०)(१०,३१३,१५५,०३०)(१०,३१३,१५५,०३०)(१०,३१३,१५५,०३०)
कार्यालय सञ्चालन खर्च भुक्तानी(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)(१,२१६,३३१,२७५)
कर्मचारीहरुलाई गरिएको नगद भुक्तानी(२,०४७,४९६,२४८)(१,९५७,५३४,५४४)(२,०४७,४९६,२४८)(१,९५७,५३४,५४४)
अन्य वर्षको भुक्तानी(१,१५४,१०४,३०४)(१,१५४,१०४,३०४)(१,१५४,१०४,३०४)(१,१५४,१०४,३०४)
सञ्चालन सम्पत्ति र दायित्व परिवर्तन अघिको संचालन नगद प्रवाह३,८७१,९४५,८४७४,६७०,६१४,६२०३,८७१,९४५,८४७४,६७०,६१४,६२०
सञ्चालन सम्पत्तिमा भएको वृद्धि/ह्रास
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दातमा(५२०,५२९,५५३)(१,२४४,२४२,८८२)(५२०,५२९,५५३)(१,२४४,२४२,८८२)
बैंक तथा वित्तीय संस्थाहरुमा गरिएको लगानी (placement) मा(१,३०४,९२६,२१५)(१,३०४,९२६,२१५)(१,३०४,९२६,२१५)(१,३०४,९२६,२१५)
अन्य व्यापारिक सम्पत्तिमा(३४९,२७२,०५८)(३४९,२७२,०५८)(३४९,२७२,०५८)(३४९,२७२,०५८)
बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको कर्जा तथा सापटीमा७६,८००,५४४५६६,४५६,६४०७६,८००,५४४५६६,४५६,६४०
ग्राहकहरुलाई दिएको कर्जा तथा सापटीमा(१,५१५,७५२,४८४)(१९,३३१,७१४,०११)(१,५१५,७५२,४८४)(१९,३३१,७१४,०११)
अन्य सम्पत्तिमा(१०७,८४५,४९४)७०४,०५०,०४४(२४८,१२०,७४४)७०४,०५०,०४४
सञ्चालन दायित्वमा भएको वृद्धि/ह्रास
बैंक तथा वित्तीय संस्थाहरुलाई दिनु पर्ने बाँकी रकममा(४९५,३५०,२९१)५१३,१६३,००६(४९५,३५०,२९१)५१३,१६३,००६
नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने बाँकी रकममा५५०,२७८,९२९(१,३४४,२४२,८८२)५५०,२७८,९२९(१,३४४,२४२,८८२)
ग्राहकहरुको निक्षेपमा१४,०१४,२०८,१५६२२,००७,३३४,८८७१४,००६,५६१,३५४२२,००७,३३४,८८७
ऋण सापटीमा२१४,५५१,०००(५,३३०,०००)२१४,५५१,०००(५,३३०,०००)
अन्य दायित्वमा१३३,२२१,५८४(२२२,७४१,५०६)१४६,०५६,४४८(२२२,७४१,५०६)
आयकर भुक्तानी पूर्वको सञ्चालनबाट खुद नगद प्रवाह१४,५७३,१५४,४६५५,०९४,०११,८१६१४,४३२,९१४,८३२५,०९४,०११,८१६
आयकर भुक्तानी(२,०३०,४१२,०२०)(२,०११,९१५,३४२)(२,०११,९१५,३४२)(२,०११,९१५,३४२)
कारोबार संचालनबाट खुद नगद प्रवाह१२,५४२,७४२,४४५३,०८२,०९६,४७४१२,४२१,०००,०००३,०८२,०९६,४७४
लगानी सम्बन्धी कारोबारबाट नगद प्रवाह
धितोपत्र लगानी(१६,३०१,१०७,९३७)(४,०९२,५४१,४४४)(१६,३०१,१०७,९३७)(४,०९२,५४१,४४४)
सम्बद्ध कम्पनीमा लगानी५१२,८१५,७३४४२९,७४२,६४६--
लगानी सम्पत्तिबाट प्राप्ति(१२,०५०,५९७)(२७४,७०६,९१६)(१२,०५०,५९७)(२७४,७०६,९१६)
जायजेथा र उपकरणबाट सिर्जित प्राप्ति३४,२४१,२३७१४,१३१,२४०३४,२४१,२३७१४,१३१,२४०
अमूर्त सम्पत्तिबाट खरिद(२४,९६४,६६७)(१२,९१६,४१९)(२४,९६४,६६७)(१२,९१६,४१९)
लगानी सम्पत्तिबाट खरिद----
लगानी सम्पत्तिबाट खरिद----
लगानी सम्पत्तिबाट सिर्जित प्राप्ति२२१,१५३,०३११४७,४०७,३१०२२१,१५३,०३११४७,४०७,३१०
व्याज प्राप्ति१,८२७,७३०,७४७१,६६३,४४४,४२५१,८२७,७३०,७४७१,६६३,४४४,४२५
लाभांश प्राप्ति९,०४४,२३७९,०४४,२३७९,०४४,२३७९,०४४,२३७
लगानी कारोबारबाट प्राप्त भएको खुद नगद प्रवाह(१३,९०७,०९३,९५१)(४,०९२,५४१,४४४)(१४,०४३,०७४,२००)(४,०९२,५४१,४४४)
वित्तीय स्रोत कारोबारबाट नगद प्रवाह
ऋणपत्र निष्काशनबाट प्राप्त----
ऋणपत्रको भुक्तानी----
अपरिवर्तित प्राथमिक निष्काशनबाट प्राप्ति (subordinated liabilities)----
अपरिवर्तित ऋणपत्रमा भएको भुक्तानी (subordinated liabilities)----
शेयर निष्काशनबाट प्राप्ति----
लाभांश भुक्तानी(१२०,३११,१५२)(१३०,०११,३०५)(२५,७३४,२०२)(८८,५१४,१९१)
व्याज भुक्तानी(५५३,७०७,७७५)(५५३,७०७,७७५)(५५३,७०७,७७५)(५५३,७०७,७७५)
अन्य वित्तीय भुक्तानी(५,१००,०००)(५,१००,०००)--
वित्तीय स्रोत कारोबारबाट खुद नगद प्रवाह(६७९,११८,९२७)(६८८,८१९,०८०)(५७९,४४१,९७७)(६४२,२२१,९६६)
नगद तथा नगद समानको खुद घट/बढ(२,०४३,४७०,४३३)(१,६९९,२६४,०५०)(२,२०१,५१६,१७७)(१,६५२,६६७,०३६)
नगद तथा नगद समानको शुरुवाती मौज्दात११,३७८,७३२,२१५१३,०७७,९९६,२६५११,३७८,११३,४१०१३,०३०,७८०,४४६
नगद तथा नगद समानको विनिमय दरमा भएको परिवर्तन----
नगद तथा नगद समानको आषाढ २०८०९,३३५,२६१,७८२११,३७८,७३२,२१५९,१७६,५९७,२३३११,३७८,११३,४१०

बाँडफाँडका लागि उपलब्ध नाफा/नोक्सानको विवरण

२०८० साल आषाढ मसान्तको

रकम रु. मा

विवरण बैंक

यस वर्ष गत वर्ष

नाफा/नोक्सान हिसाब अनुसारको खुद नाफा/(नोक्सान) १,२९६,७९२,३९७ १,८४३,६६९,१४५

आ. व. २०७८/७९ को नाफा/(नोक्सान) बाट विभिन्न कोषहरुबाट/(कोषहरुमा) भएको रकमान्तर

क. साधारण जगेडा कोष(४३१,४५४,१४१)(२७०,५१५,०२९)
ख. सटही घटबढ कोष(२,७९१,२३४)(१,१४५,०४०)
ग. पूँजी समायोजन कोष(१२,०५०,५९७)(२७४,७०६,९१६)
घ. संस्थागत सामाजिक उत्तरदायित्व कोष(१२,९६७,९२४)९,०११,६००
ङ. कर्मचारी प्रशिक्षण तथा दक्षता अभिवृद्धि कोष२,४३३,२०६(२,५०४,८१०)
च. अन्य कोषहरु
नियामकीय समायोजन अघिको खुद नाफा/(नोक्सान)८३९,९६१,७०७१,३०३,८०८,९५०
नियामकीय समायोजन
क. असुल हुन बाँकी व्याज (+)/गत वर्षको असुल हुन बाँकी व्याजको असुली (+)(४६,७०४,७३४)२३०,०१४,२७०

ख. कर्जाको नोक्सानीमा एनएफआरएस बमोजिमको कमी (+)/वृद्धि (+)

ग. लगानी सम्पत्तिको मूल्याङ्कनमा प्राप्त नोक्सानी व्यवस्थामा कमी (+)/वृद्धि (+)

घ. गैह्र बैंकिङ्ग सम्पत्तिको प्राप्त/नोक्सानी व्यवस्थामा कमी(+)/वृद्धि (+)

ङ. स्थगन कर सम्पत्तिको सिर्जनामा वृद्धि(-)/कमी (+)

च. ख्यातिको (Goodwill) वृद्धि (-)/कमी (+)

छ. Bargain purchase gain को वृद्धि (-)/कमी (+)

ज. वास्तविक नोक्सान को वृद्धि (-)/कमी (+)

झ. अन्य समायोजन

नाफा/(नोक्सान) को सोझैबापत उचित मोलमा मापन गरिएको व्यापारिक सम्पत्तिमा प्राप्त

ऋणपत्रको नाफा

ब्याज खर्च

आ.व. २०७८/७९ को वितरणको लागि उपलब्ध खुद नाफा

सञ्चित मुनाफाको शुरुको मौज्दात

गत वर्षको समायोजन

वितरणः

बोनस शेयर

नगद लाभांश

वितरणका लागि वा बाँडफाँडका लागि उपलब्ध कुल सञ्चित मुनाफा

वार्षिक प्रति शेयर वितरण योग्य मुनाफा

क्रमशः पृष्ठ ३ मा

Citizens Bank International Limited: 20th Annual General Meeting Notice and Condensed Annual Report for FY 2079/80

(First Date of Publication: 2080/06/07)

Notice of the 20th Annual General Meeting

As per the decision of the 422nd Board of Directors meeting held on 2080/05/29, the 20th Annual General Meeting of this Bank will be held on the following date, time, and venue to discuss and decide on the matters listed below. This notice is published for the information and presence of all shareholder members in accordance with Section 67 of the Companies Act, 2063.

1. Date, Venue, and Time of the Meeting

Date: 26th Ashwin 2080 (October 13, 2023) Friday.

Venue: Amritbhog, Kalikasthan, Dillibazar, Kathmandu.

Time: 11:00 AM.

2. Agenda Items:

A. Ordinary Resolutions

1. To discuss and approve the Board of Directors' Annual Report for FY 2079/80.

2. To discuss and approve the Auditor's Report along with the Balance Sheet as of Ashad end 2080, Profit and Loss Account, and Cash Flow Statement for the period from 2079/04/01 to 2080/03/31, including the consolidated financial statements of the Bank and its subsidiaries.

3. To approve the proposal of the Board of Directors to distribute cash dividend of 0.210% of the paid-up capital amounting to Rs. 3,01,37,127.23 for tax purposes.

4. To appoint the Auditor for FY 2080/81 as per Section 111 of the Companies Act, 2063, on the recommendation of the Audit Committee, and to fix their remuneration.

B. Special Resolutions

1. To approve the proposal of the Board of Directors to distribute bonus shares of 5.79% of the paid-up capital amounting to Rs. 83,12,87,113.14.

2. To amend the Memorandum of Association of the Bank.

(a) Regarding the increase of authorized and paid-up capital of the Bank.

3. To authorize the Board of Directors to make necessary amendments, additions, or deletions to the Memorandum of Association as directed by regulatory authorities.

C. Miscellaneous

Other Information Regarding the Annual General Meeting

1. For the purpose of the AGM, the Shareholder Register of the Bank will remain closed for 1 day on 2080/06/15. Shareholders registered in the Bank's books by 2080/06/14 after trading on Nepal Stock Exchange Ltd. and submitting transfer deeds to the Bank's Share Registrar, Citizens Capital Limited, Batuleghar, Dillibazar, Kathmandu, will be eligible to attend the meeting and receive the bonus shares and cash dividend.

2. Shareholders wishing to attend the AGM are requested to bring their share certificates or demat account details and a valid identity card or copy thereof.

3. The attendance register will be open at the venue from 9:00 AM on the day of the meeting.

4. Shareholders wishing to appoint a proxy to attend and vote on their behalf must submit the proxy form in the prescribed format at least 48 hours before the meeting, i.e., by 11:00 AM on 2080/06/24, at the Bank's Head Office, Narayanhiti Path, Durbar Marg. Proxies cannot be given to non-shareholders, and splitting shares to appoint multiple proxies is not allowed.

5. If a shareholder wishes to revoke a proxy and attend in person, they must notify the Bank in writing at least 48 hours before the meeting. If a shareholder who has appointed a proxy attends and signs the attendance register in person, the proxy will be automatically cancelled.

6. Only shareholders registered in the books as per Point 1 will be entitled to the bonus shares and dividend approved by the meeting.

7. In case of joint shareholding, only one person selected by consensus or the person whose name appears first in the register will be allowed to attend and vote.

8. In case of minor shareholders, the guardian registered in the Bank's books will be allowed to attend, vote, or appoint a proxy.

9. For further information, shareholders may contact the Bank's Head Office at Narayanhiti Path, Kathmandu, during office hours.

10. For security reasons, shareholders are requested not to bring bags or other large items to the venue. Cooperation with security checks is requested.

Note: Shareholders are informed that the annual financial statements, Board of Directors' report, and Auditor's report are available for inspection and collection at the Bank's Head Office, Narayanhiti Path, Kathmandu, and at the Share Registrar, Citizens Capital Limited, Batuleghar, Dillibazar, Kathmandu. The condensed financial statements and all proposals to be presented at the AGM can also be viewed on the Bank's website: www.czbil.com.

By Order of the Board of Directors,

Company Secretary

Citizens Bank International Limited: Condensed Financial Statements for FY 2079/80

Published for the Purpose of Section 109 (4) of the Companies Act, 2063

(This condensed financial statement is a summary of the Bank's annual financial statements and the directors' report.)

Dear Shareholders,

For the purpose of the 20th AGM of Citizens Bank International Limited, we hereby present the condensed consolidated balance sheet, consolidated profit and loss account, consolidated cash flow statement, and other financial highlights of the Bank and its subsidiaries for FY 2079/80.

A) Overview of the Bank's Performance in the Financial Year

(Rs. in Thousands)

Ratios FY 2079/80 FY 2078/79 Growth/(Decline)

Capital Adequacy Ratio (Tier 1) 9.54% 9.31% 0.23%

Capital Adequacy Ratio (Total) 12.23% 12.07% 0.16%

Total Deposits168,400,874154,386,666
Loans and Advances140,332,301134,377,355
Loan Loss Provision177,332,241170,160,484

Investments - Securities & Shares 59,542,486 53,247,243 11.82%

Reserves and Funds9,277,8857,378,794
Net Profit/Loss1,799,0472,005,037
Net Interest Income5,605,5315,153,447
Operating Expenses4,108,4483,678,617
Operating Profit3,056,6803,978,918
Earnings Per Share (EPS)12.6714.12
During the review period, the Bank's total loans and advances increased by 4.21% to reach Rs. 177 33 22 41 168 40 74 74 1 79 90 47 208 808770

B) Auditor's Opinion

The Auditor's Report on the consolidated balance sheet, consolidated profit and loss account, and consolidated cash flow statement of the Bank for FY 2079/80, prepared in accordance with the directives of Nepal Rastra Bank and general accounting principles, is as follows.

Condensed Consolidated Statement of Financial Position

As of Ashad End 2080 (July 16, 2023)

Amount in Rs.

Description Group Bank

This Year Previous Year This Year Previous Year

Assets
Cash and Cash Equivalents10,142,224,20511,378,732,21510,141,462,01011,378,113,410
Due from Nepal Rastra Bank8,633,040,0748,112,510,5218,633,040,0748,112,510,521
Placement with Banks and Financial Institutions7,910,452,3429,215,526,1277,910,452,3429,198,526,127
Derivative Financial Instruments----
Other Trading Assets376,344,90427,072,846376,344,90416,627,210
Loans and Advances to BFIs1,141,007,8241,24,307,3461,141,007,8241,24,307,346
Loans and Advances to Customers140,332,301,331134,377,355,335140,332,301,331134,377,355,335
Investment Securities59,542,486,24353,247,243,30657,404,178,50651,247,530,110
Current Tax Assets102,444,222152,144,74697,126,086150,946,042
Investment in Subsidiaries--317,500,000317,500,000
Investment in Associates464,503,300172,990,151464,503,300172,990,151
Investment Property1,812,574,5371,720,523,9401,812,574,5371,720,523,940
Property, Plant and Equipment4,131,533,8204,111,751,0124,107,607,7004,090,160,404
Intangible Assets413,154,215460,154,340413,041,770459,804,477
Deferred Tax Assets650,144,033331,275,543653,044,198308,874,441
Other Assets4,404,951,9124,307,106,4174,390,074,0514,206,211,103
Total Assets209,690,163,990190,650,069,750208,807,897,077189,282,466,454
Liabilities
Due to Banks and Financial Institutions2,085,802,1192,581,152,4102,085,802,1192,581,152,410
Due to Nepal Rastra Bank591,710,00041,431,071591,710,00041,431,071
Derivative Financial Instruments----
Due to Customers168,400,874,360154,386,666,204168,407,474,214154,400,912,860
Borrowings214,551,000-214,551,000-
Current Tax Liabilities-5,306,626-5,306,626
Deferred Tax Liabilities5,306,6265,306,6265,306,6265,306,626
Other Liabilities3,145,143,4973,011,921,9133,077,333,4882,931,277,040
Debt Securities Issued4,994,592,4905,240,440,4904,994,592,4905,240,440,490
Total Liabilities179,437,979,992165,272,224,740179,376,769,937165,245,827,123
Equity
Share Capital14,209,740,61114,209,740,61114,209,740,61114,209,740,611
Share Premium----
Non-Controlling Interest754,811,011696,995,366632,277,133562,233,988
Reserves and Funds15,287,632,37610,471,110,03314,589,110,3969,264,664,732
Total Equity Attributable to Equity Holders29,497,372,98725,377,846,01029,431,128,14025,436,639,331
Non-Controlling Interest754,811,011696,995,366--
Total Equity30,252,183,99826,074,841,37629,431,128,14025,436,639,331
Total Liabilities and Equity209,690,163,990190,650,069,750208,807,897,077189,282,466,454
Contingent Liabilities and Commitments132,044,249,372111,111,999,102132,044,249,372110,991,099,102
Net Assets Value Per Share199.91182.89199.91182.89

Condensed Consolidated Statement of Profit or Loss

For the Period from Shrawan 1, 2079 to Ashad 31, 2080 (July 17, 2022 to July 16, 2023)

Amount in Rs.

Description Group Bank

This Year Previous Year This Year Previous Year

Interest Income15,042,175,35517,371,324,56615,042,175,35517,371,324,566
Interest Expense(9,436,643,990)(10,217,877,326)(9,436,643,990)(10,217,877,326)
Net Interest Income5,605,531,3657,153,447,2405,605,531,3657,153,447,240
Fee and Commission Income1,317,096,9131,632,724,1551,317,096,9131,632,724,155
Fee and Commission Expense(170,147,062)(170,147,062)(170,147,062)(170,147,062)
Net Fee and Commission Income1,146,949,8511,462,577,0931,146,949,8511,462,577,093
Net Trading Income41,374,03541,374,03541,374,03541,374,035
Other Operating Income474,975,041474,975,041474,975,041474,975,041
Total Operating Income7,446,789,3119,309,326,4287,446,789,3119,309,326,428
Impairment Charge/(Reversal) for Weakness(1,446,643,990)(1,446,643,990)(1,446,643,990)(1,446,643,990)
Net Operating Income5,999,145,3217,862,682,4385,999,145,3217,862,682,438
Operating Expenses
Personnel Expenses(2,464,685,600)(2,464,685,600)(2,464,685,600)(2,464,685,600)
Other Operating Expenses(1,216,331,275)(1,216,331,275)(1,216,331,275)(1,216,331,275)
Depreciation and Amortization(427,968,508)(427,968,508)(427,968,508)(427,968,508)
Operating Profit1,890,159,9382,092,159,1011,890,159,9382,092,159,101
Non-Operating Income20,002,86810,232,02229,130,33311,216,785
Non-Operating Expense(200,976,676)(177,521,127)(200,976,676)(177,521,127)
Profit Before Income Tax1,709,186,1301,924,870,0061,718,313,5951,925,854,759
Income Tax Expense
Current Tax(1,410,484,755)(79,291,883)(1,413,867,119)(79,280,062)
Deferred Tax198,091,022198,091,022198,091,022198,091,022
Profit for the Period1,296,792,3971,843,669,1451,296,792,3971,843,669,145
Profit Attributable to:
Equity Holders of the Bank1,296,792,3971,843,669,1451,296,792,3971,843,669,145
Non-Controlling Interest11,807,64311,158,080--
Total Profit for the Period1,308,600,0401,854,827,2251,296,792,3971,843,669,145
Earnings Per Share (Basic EPS)12.6714.1212.6714.12
Earnings Per Share (Diluted EPS)12.6714.1212.6714.12

Condensed Consolidated Statement of Other Comprehensive Income

For the Period from Shrawan 1, 2079 to Ashad 31, 2080 (July 17, 2022 to July 16, 2023)

Amount in Rs.

Description Group Bank

This Year Previous Year This Year Previous Year

Profit for the Period 1,296,792,397 1,843,669,145 1,296,792,397 1,843,669,145

Other Comprehensive Income

a) Items that will not be reclassified to profit or loss:

Gains/(Losses) on investment in equity instruments

measured at fair value(24,430,210)11,708,217(14,825,826)47,153,211
Actuarial Gains/(Losses) on defined benefit plans(41,911,474)(40,511,424)(41,911,474)(40,511,424)
Income tax relating to items that will not be reclassified(7,329,063)(1,921,243)49,661,829(14,744,247)

Net Other Comprehensive Income not to be

reclassified to profit or loss (59,012,621) (30,724,450) (6,975,471) (8,102,460)

b) Items that are or may be reclassified to profit or loss:

Gains/(Losses) on exchange translation of foreign operations----
Gains/(Losses) on cash flow hedges----
Income tax relating to items that may be reclassified----

Net Other Comprehensive Income that may be

reclassified to profit or loss - - - -

c) Share of other comprehensive income of associates

accounted for using equity method----
Other Comprehensive Income for the Year, Net of Tax(59,012,621)(30,724,450)(6,975,471)(8,102,460)
Total Comprehensive Income for the Year1,249,587,4191,812,944,6951,289,816,9261,835,566,685
Total Comprehensive Income Attributable to:
Equity Holders of the Bank1,237,779,7761,801,786,6151,289,816,9261,835,566,685
Non-Controlling Interest11,807,64311,158,080--
Total Comprehensive Income for the Year1,249,587,4191,812,944,6951,289,816,9261,835,566,685

Condensed Consolidated Statement of Cash Flows

For the Period from Shrawan 1, 2079 to Ashad 31, 2080 (July 17, 2022 to July 16, 2023)

Amount in Rs.

Description Group Bank

This Year Previous Year This Year Previous Year

CASH FLOWS FROM OPERATING ACTIVITIES

Interest Receipts15,621,912,33816,026,854,22115,621,912,33816,026,854,221
Fees and Other Commission Receipts1,726,211,3641,807,382,1881,726,211,3641,807,382,188
Commission Payments(170,147,062)(170,147,062)(170,147,062)(170,147,062)
Other Operating Receipts424,650,421424,650,421424,650,421424,650,421
Operating Expenses Payments(10,313,155,030)(10,313,155,030)(10,313,155,030)(10,313,155,030)
Office Operating Expenses Payments(1,216,331,275)(1,216,331,275)(1,216,331,275)(1,216,331,275)
Payments to Employees(2,047,496,248)(1,957,534,544)(2,047,496,248)(1,957,534,544)
Other Payments(1,154,104,304)(1,154,104,304)(1,154,104,304)(1,154,104,304)
Operating Cash Flows Before Changes in Operating Assets and Liabilities3,871,945,8474,670,614,6203,871,945,8474,670,614,620

(Increase)/Decrease in Operating Assets

Due from Nepal Rastra Bank(520,529,553)(1,244,242,882)(520,529,553)(1,244,242,882)
Placement with Banks and Financial Institutions(1,304,926,215)(1,304,926,215)(1,304,926,215)(1,304,926,215)
Other Trading Assets(349,272,058)(349,272,058)(349,272,058)(349,272,058)
Loans and Advances to BFIs76,800,544566,456,64076,800,544566,456,640
Loans and Advances to Customers(1,515,752,484)(19,331,714,011)(1,515,752,484)(19,331,714,011)
Other Assets(107,845,494)704,050,044(248,120,744)704,050,044

Increase/(Decrease) in Operating Liabilities

Due to Banks and Financial Institutions(495,350,291)513,163,006(495,350,291)513,163,006
Due to Nepal Rastra Bank550,278,929(1,244,242,882)550,278,929(1,244,242,882)
Due to Customers14,014,208,15622,007,334,88714,006,561,35422,007,334,887
Borrowings214,551,000(5,330,000)214,551,000(5,330,000)
Other Liabilities133,221,584(222,741,506)146,056,448(222,741,506)
Net Cash Generated from Operating Activities Before Tax14,573,154,4655,094,011,81614,432,914,8325,094,011,816
Income Tax Paid(2,030,412,020)(2,011,915,342)(2,011,915,342)(2,011,915,342)
Net Cash Flow from Operating Activities12,542,742,4453,082,096,47412,421,000,0003,082,096,474

CASH FLOWS FROM INVESTING ACTIVITIES

Investment Securities(16,301,107,937)(4,092,541,444)(16,301,107,937)(4,092,541,444)
Investment in Associates512,815,734429,742,646--
Investment Property(12,050,597)(274,706,916)(12,050,597)(274,706,916)
Property, Plant and Equipment34,241,23714,131,24034,241,23714,131,240
Intangible Assets(24,964,667)(12,916,419)(24,964,667)(12,916,419)
Investment Property----
Investment Property----
Investment Property Receipts221,153,031147,407,310221,153,031147,407,310
Interest Received1,827,730,7471,663,444,2251,827,730,7471,663,444,225
Dividend Received9,044,2379,044,2379,044,2379,044,237
Net Cash Flow from Investing Activities(13,907,093,951)(4,092,541,444)(14,043,074,200)(4,092,541,444)

CASH FLOWS FROM FINANCING ACTIVITIES

Debt Securities Issued----
Debt Securities Repaid----
Proceeds from Subordinated Liabilities----
Payment of Subordinated Liabilities----
Proceeds from Share Capital----
Dividend Paid(120,311,152)(130,011,305)(25,734,202)(88,514,191)
Interest Paid(553,707,775)(553,707,775)(553,707,775)(553,707,775)
Other Financing Payments(5,100,000)(5,100,000)--
Net Cash Flow from Financing Activities(679,118,927)(688,819,080)(579,441,977)(642,221,966)
Net Increase/(Decrease) in Cash and Cash Equivalents(2,043,470,433)(1,699,264,050)(2,201,516,177)(1,652,667,036)
Cash and Cash Equivalents at the Beginning of the Year11,378,732,21513,077,996,26511,378,113,41013,030,780,446
Exchange Translation Difference on Cash and Cash Equivalents----
Cash and Cash Equivalents at Ashad End 20809,335,261,78211,378,732,2159,176,597,23311,378,113,410

Statement of Distributable Profit

As of Ashad End 2080

Amount in Rs.

Description Bank

This Year Previous Year

Net Profit/Loss as per Statement of Profit or Loss 1,296,792,397 1,843,669,145

Appropriations to Various Funds from FY 2078/79 Profit/Loss

a. General Reserve(431,454,141)(270,515,029)
b. Exchange Fluctuation Fund(2,791,234)(1,145,040)
c. Capital Redemption Reserve(12,050,597)(274,706,916)
d. Corporate Social Responsibility Fund(12,967,924)9,011,600
e. Employees Training and Capacity Development Fund2,433,206(2,504,810)
f. Other Funds
Net Profit/Loss Before Regulatory Adjustments839,961,7071,303,808,950
Regulatory Adjustments
a. Interest Receivable (+)/Interest Receivable Collected (+)(46,704,734)230,014,270

b. Loan Loss Provision as per NFRS Decrease (+)/Increase (+)

c. Decrease (+)/Increase (+) in Impairment on Investment Property

d. Decrease (+)/Increase (+) in Impairment on Non-Banking Assets

e. Deferred Tax Asset Increase (-)/Decrease (+)

f. Goodwill Increase (-)/Decrease (+)

g. Bargain Purchase Gain Increase (-)/Decrease (+)

h. Actual Loss Increase (-)/Decrease (+)

i. Other Adjustments

Profit/Loss on Fair Value Measurement of Trading Assets

Debenture Profit

Interest Expense

Net Profit Available for Distribution for FY 2078/79

Retained Earnings at the Beginning of the Year

Adjustment of Previous Year

Distribution:

Bonus Shares

Cash Dividend

Total Retained Earnings/Distributable Profit

Annualized Distributable Earnings Per Share

Continued on Page 3

Advertisement