
गणेश हिमाल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगितGanesh Himal Hydropower Postpones Annual General Meeting
- वर्ग:Category:
- AGM/Special AGM
- प्रकाशित मिति:Published:
- Published on October 13, 2026
गणेश हिमाल हाइड्रोपावर लिमिटेड
को
वार्षिक साधारण सभा स्थगित गरिएको सम्बन्धी
सूचना
यस कम्पनीको मिति २०८३ साल असोज २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार, कम्पनीको मिति २०८३ साल असोज ३० गते शुक्रबारका दिन आयोजना हुने गरी आह्वान गरिएको वार्षिक साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण शेयरधनी महानुभावहरू तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
सभाको आगामी मिति, समय र स्थान सम्बन्धमा अर्को सूचनामार्फत जानकारी गराइने व्यहोरा समेत अनुरोध छ।
सञ्चालक समितिको निर्णय बमोजिम
प्रबन्ध निर्देशक
Ganesh Himal Hydropower Limited
's
Notice Regarding Postponement of Annual General Meeting
As per the decision of the Board of Directors' meeting held on Sunday, Ashwin 25, 2083, this notice is published for the information of all respected shareholders and stakeholders that the Annual General Meeting, which was called to be held on Friday, Ashwin 30, 2083, has been postponed until further notice.
It is also informed that the upcoming date, time, and venue of the meeting will be made known through another notice.
By Order of the Board of Directors
Managing Director