माण्डु हाइड्रोपावरको १४औं तथा १५औं वार्षिक साधारण सभा आह्वानMandu Hydropower Announces 14th & 15th Annual General Meeting
- वर्ग:Category:
- Financial Analysis
- प्रकाशित मिति:Published:
- Published on August 13, 2026
माण्डु हाइड्रोपावर लिमिटेड
१४औं तथा १५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/२८ गते
आदरणीय शेयरधनी महानुभावहरु,
यस कम्पनीको मिति २०८३/०४/२७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको १४औं तथा १५औं (आ.व. २०८१/०८२ र २०८२/०८३) वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका प्रस्तावहरु उपर छलफल तथा निर्णय गर्नको लागि बस्ने भएको हुँदा वार्षिक साधारण सभामा उपस्थित हुन सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
वार्षिक साधारण सभा हुने मिति, समय र स्थान :
मिति : २०८३/०५/१८ (03 Sep 2026)
समय : बिहान १०:०० बजे (10:00 AM)
स्थान : नेपा बैंक्वेट, नयाँबजार, काठमाडौँ (Nepa Banquet, Nayabazar Kathmandu)
१४औं तथा १५औं वार्षिक साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरु (एजेण्डाहरु) :
१. सामान्य प्रस्ताव :
क) आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।
ख) आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन, २०८२ आषाढ मसान्त सम्म र २०८३ आषाढ मसान्त सम्म को वासलात, आय व्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
ग) आ.व. २०८२/०८३ को कारोबारको हिसाब लेखापरीक्षण गर्नका निमित्त सञ्चालक समितिबाट नियुक्ति र कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा ।
घ) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०८३/०८४ को कारोबारको हिसाब लेखापरीक्षण गर्नका निमित्त लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
ङ) सञ्चालक समितिबाट प्रस्ताव गरिएको हाल कायम चुक्ता पूँजी रु.१,३६,३६,३७,०००/- को १२.५२६३% हुन आउने नगद लाभांश रु.१७,०८,१३,४७७/- (अक्षरेपी सत्र करोड आठ लाख तेह्र हजार चार सय सतहत्तर रुपैया मात्र) मा प्रचलित कानून बमोजिम कर कट्टी गरि स्वीकृति प्रदान गर्ने सम्बन्धमा । (प्रस्तावित नगद लाभांश मध्ये ०.५२६३% आ.व. २०८१/०८२ (बोनस शेयर लाभांश कर प्रयोजनार्थ) तथा १२% आ.व. २०८२/०८३ को लागि संचित मुनाफाबाट वितरण गर्न लागिएको)
च) संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
२. विशेष प्रस्ताव :
क) सञ्चालक समितिबाट आ.व. २०८१/०८२ सम्मको संचित मुनाफाबाट प्रस्ताव गरिएको र विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त कम्पनीको हाल कायम चुक्ता पूँजी रु.१,३६,३६,३७,०००/- (अक्षरेपी एक अर्ब छत्तीस करोड छत्तीस लाख सैतिस हजार) को १०% का दरले हुने रु.१३,६३,६३,७००/- (अक्षरेपी तेह्र करोड त्रिसठ्ठी लाख त्रिसठ्ठी हजार सात सय) बराबरको बोनस शेयर वितरण गर्ने स्वीकृत तथा अनुमोदन प्रदान गर्ने सम्बन्धमा ।
ख) प्रबन्धपत्र तथा नियमावलीमा पुँजीवृद्धि लगायत अन्य आवश्यक संशोधन गर्ने सम्बन्धमा साथै प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरुबाट कुनै संशोधन, फेरबदल तथा थपघट गर्नुपर्ने कुनै सुझाव तथा निर्देशन प्राप्त भएमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
ग) सञ्चालक समितिको बैठक भ्रमण भत्ता पारित गर्ने सम्बन्धमा ।
३. विविध ।
साधारण सभा सम्बन्धी सामान्य जानकारीहरु :
१. वार्षिक साधारणसभा प्रयोजनको लागि मिति २०८३/०५/०५ (तदनुसार २९ अगस्ट २०२६) गतेका दिन कम्पनीको दर्ता किताब बन्द गरिनेछ । नेपाल स्टक एक्सचेन्ज लि.मा मिति २०८३/०५/०४ गतेसम्म कारोबार भई शेयर खरिद गरि आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु सो सभामा भाग लिन तथा आ.व. २०८१/०८२ र
नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुसारको वित्तीय विवरण
Statement of Financial Position FY 2082-083 FY 2081-082
ASSETS
| Non-Current Assets | ||
| Property, plant and equipment | 650,156 | 374,919 |
| Intangible assets | 4,621,408,937 | 3,003,137,123 |
| Capital Work In Progress | - | 935,338,801 |
| Financial Assets | ||
| Financial Assets at Fair Value Through PL | 400,000,000 | 400,000,000 |
| Other Non Current Assets | 21,527,374 | 21,527,374 |
| Total Non-Current Assets | 5,043,586,467 | 4,360,378,217 |
| Current Assets | ||
| Inventories | 4,723,485 | 4,723,485 |
| Trade and Other Receivables | 166,085,918 | 1,216,337 |
| Other Current Assets | 18,059,686 | 347,386,183 |
| Cash and cash equivalents | 5,356,357 | 5,265,617 |
| Total Current Assets | 194,225,445 | 358,591,622 |
| TOTAL ASSETS | 5,237,811,912 | 4,718,969,839 |
EQUITY AND LIABILITIES
| Equity | ||
| Share capital | 1,363,637,000 | 1,363,637,000 |
| Retained Earnings and Reserves | 857,471,321 | 539,383,843 |
| Total Equity | 2,221,108,321 | 1,903,020,843 |
| Liabilities | ||
| Non-Current Liabilities | ||
| Loans and borrowings | 2,400,504,165 | 2,190,465,969 |
| Total Non-Current Liabilities | 2,400,504,165 | 2,190,465,969 |
| Current Liabilities | ||
| Loans and borrowings | 520,000,000 | 459,378,220 |
| Employee Benefit | 8,661,750 | 2,018,953 |
| Trade and other payables | 87,537,675 | 164,085,853 |
| Total Current Liabilities | 616,199,425 | 625,483,026 |
| Total Liabilities | 3,016,703,591 | 2,815,948,995 |
| TOTAL EQUITY AND LIABILITIES | 5,237,811,912 | 4,718,969,839 |
Statement of Profit or Loss and Other Comprehensive Income FY 2082-083 FY 2081-082
| Revenue from operations | 794,934,701 | 204,742,193 |
| Other Income | 5,861 | 588,255,799 |
| Total Income | 794,940,561 | 792,997,992 |
| Employee Benefit Expenses | 28,051,477 | 24,661,932 |
| Operation and Maintanence Expenses | 61,428,462 | 22,999,470 |
| Administrative Expenses | 14,912,255 | 12,114,672 |
| Depreciation, Amortization & Impairment of Assets | 168,083,081 | 507,550,286 |
२०८२/०८३ को वितरण योग्य नगद लाभांश तथा वोनस शेयर पाउन योग्य रहनेछन् ।
- वार्षिक साधारणसभामा उपस्थित शेयरधनी महानुभावहरुको सुविधाको लागि हाजिरी पुस्तिका सभास्थलमा सभा हुने दिन बिहान ९:०० बजेदेखि सभा सञ्चालन रहेसम्म खुल्ला रहनेछ ।
- कम्पनीको आयोजनामा लगानीको निमित्त बैंकहरुसँग गरिएको सहवित्तीय सम्झौताको शर्तबमोजिम लगानीकर्ता बैंकहरुको स्वीकृतिपश्चात मात्र लाभांश वितरण गर्न पाईने भएकोले सोको स्वीकृतिका लागि कम्पनीबाट प्रक्रिया चालिएको र साधारणसभा एवं लगानीकर्ता बैंकहरुको स्वीकृति पश्चात् प्रस्तावित लाभांश भुक्तानी गरिने ।
- वार्षिक साधारणसभामा भाग लिन आउनु हुने शेयरधनी महानुभावहरुले आफ्नो परिचय खुल्ने सक्कल प्रमाण तथा हितग्राही खाता खोली शेयर अभौतिकरण गरिएको विवरण देखिने Demat Account Statement वा शेयर प्रमाण-पत्र साथमा लिई आउन हुन अनुरोध छ, अन्यथा सभाकक्ष भित्र प्रवेश गर्न पाईने छैन ।
- सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनीको संक्षिप्त आर्थिक विवरण यसैसाथ प्रकाशित गरिएको छ । आर्थिक विवरणलगायतका वार्षिक साधारणसभामा पेश हुने सम्पूर्ण प्रस्तावहरु तथा साधारणसभा सम्बन्धी अन्य जानकारीको लागि कम्पनीको website:manduhydropower.com मा पनि हेर्न सक्नुहुनेछ ।
- सभामा आफू उपस्थित नभई प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनी महानुभावहरुले सभा शुरु हुने समय भन्दा कम्तीमा ४८ घण्टा अगावै यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँमा प्रोक्सी फारम दर्ता गरिसक्नुपर्नेछ । सभामा भाग लिन र मतदान गर्नका लागि प्रतिनिधि नियुक्त गरिसकेपछि उक्त प्रतिनिधि बदर गरि आफैँ मुकरर गर्ने भएमा सोको लिखित सूचना सोहि अवधि भित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गरिसक्नुपर्नेछ । यसरी प्रतिनिधि (प्रोक्सी) नियुक्त गरिएको व्यक्ति समेत कम्पनीको शेयरधनी हुनुपर्नेछ ।
- संरक्षक रहनुभएका शेयरधनी महानुभावहरुका तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले, संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा शेयर लागत किताबमा पहिले नाम उल्लेख भएको व्यक्ति अथवा सर्वसम्मतिबाट प्रतिनिधि नियुक्त गरिएको एक व्यक्तिले र कुनै संगठित संस्था वा कम्पनीले शेयर खरिद गरेको हकमा त्यस्ता संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिहरुले शेयरधनीको हैसियतले सभामा भाग लिन र मतदान गर्न सक्नुहुनेछ ।
- छलफलका विषयसूची मध्ये विविध शीर्षक अन्तर्गत छलफल गर्न इच्छुक शेयरधनीले सभा हुनुभन्दा ७ दिन अगावै सो सम्बन्धी प्रस्ताव कारण सहित उल्लेख गरि कम्पनी सचिव मार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखितरुपमा दिनुपर्नेछ । तर, त्यसलाई पारित गरिनुपर्ने प्रस्तावको रुपमा राखिने छैन ।
- शान्ति सुरक्षाको दृष्टिकोणले साधारणसभामा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई यथाशक्य झोला, व्याग नल्याउनुहुन अनुरोध छ । सभाको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुले शेयरधनी महानुभावहरुलगायत सभाकक्षमा प्रवेश गर्ने सबैको झोला व्याग र शरीर जाँच गर्न सक्ने भएको हुँदा सो कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
- विधुतीय (भर्चुअल) माध्यमबाट समेत सभामा सहभागी हुन तथा आफ्नो मन्तव्य राख्न सकिने व्यवस्था मिलाइएको हुँदा, विधुतीय माध्यमबाट सभामा भाग लिन चाहने शेयरधनी महानुभावहरुले [email protected] वा [email protected] मा इमेल गरी वा फोन नं. ०१-४५३८३८८, ०१-४५२९०८९ मा सम्पर्क गरी साधारणसभा सुरु हुनु भन्दा कम्तीमा २४ घण्टा अगावै आफ्नो नाम इमेल ठेगाना टिपाउनु हुन अनुरोध छ । विधुतीय माध्यम मार्फत उपस्थित हुने शेयरधनी महानुभावहरुलाई Meeting ID / Passcode उपलब्ध गराई सभामा सहभागी हुने व्यवस्था मिलाइनेछ ।
- अन्य आवश्यक जानकारीको लागि यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ वा फोन नं. ०१-४५३८३८८, ०१-४५२९०८९ मा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
आदरणीय शेयरधनी महानुभावहरु,
यस माण्डू हाइड्रोपावर लिमिटेडको चौंथो र पाँचौं वार्षिक साधारणसभाको प्रयोजनार्थ आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को वासलात, नाफा नोक्सान हिसाब लगायत कम्पनीको कारोबारको जानकारीका लागि निम्नानुसार रहेको यस संक्षिप्त आर्थिक विवरण मार्फत जानकारी गराउँदछौं । कम्पनीको लेखामान बोर्ड (NASB) को निर्देशन बमोजिम आर्थिक वर्ष २०८१/०८२ र आ.व. २०८२/०८३ को नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (Nepal Financial Reporting Standards - NFRS) अनुसार वित्तीय विवरण तयार गरि सोही बमोजिमको संक्षिप्त विवरण यहाँहरुको जानकारीको लागि यसै साथ प्रकाशित गरिएको छ ।
आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ को कारोबारको सिंहावलोकन
यस कम्पनीद्वारा सञ्चालित मकवानपुर जिल्ला ईपापञ्चकन्या स्थित बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) लाई विगतका वर्षहरुमा जस्तै दक्षतापूर्वक सञ्चालन गरि विद्युत उर्जा बिक्रीबाट कम्पनीको आम्दानी अधिकतम बनाउने कार्यलाई प्रस्तुत आ.व. २०८१/०८२ र आ.व. २०८२/०८३ लाई निरन्तरता दिईएको छ । तसर्थ प्रस्तुत आर्थिक वर्ष संयुक्त उत्पादनको स्थिति सन्तोषजनक रही कम्पनी मुनाफामा रहेको छ ।
| Finance Costs | 194,129,685 | 161,891,324 |
| Total Expenditure | 466,604,960 | 729,217,683 |
| Profit/(Loss) Before Tax and Bonus | 328,335,601 | 63,780,309 |
| Provision for Staff Bonus | 6,566,712 | 1,275,606 |
| Income Tax Expense | - | - |
| Profit/(Loss) from continuing operations | 321,768,889 | 62,504,703 |
| Profit /(Loss) on Discontinued Operations (Net of tax) | - | - |
| Provision for Corporate Social Responsibility | 3,217,689 | 625,047 |
| Net Profit/(Loss) for the year | 318,551,200 | 61,879,656 |
| Other comprehensive Income | ||
| Exchange Gain/Loss arising on translation of foreign operations | - | - |
| Acturial Gain/(Loss) on defined Employment benefit | - | - |
| Gain/Loss on Revaluation | - | - |
| Total Comprehensive gain/(loss) for the year, net of tax | 318,551,200 | 61,879,656 |
Statement of Cash Flows FY 2082-083 FY 2081-082
Net Cash Flows From Operating Activities
| Net Profit for the year | 318,551,200 | 61,879,656 |
| Adjustments for: | ||
| Tax expense | - | - |
| Depreciation on property, plant and equipment | 449,572 | 368,934 |
| Amortization of Intangible Assets | 167,633,509 | 127,371,158 |
| Interest expense | 194,129,685 | 161,891,324 |
| Expenses towards CSR | (3,681,412) | - |
| Prior Period Adjustments | - | - |
| Corporate Social Responsibility Fund | 3,217,689 | 614,947 |
| Working capital adjustments: | ||
| (Increase)/ Decrease in Inventories | - | 35,237,400 |
| (Increase)/ Decrease in Trade Receivables | (164,869,580) | 117,064,186 |
| (Increase)/ Decrease in Other Current Assets | 329,326,497 | (336,692,294) |
| Increase / (decrease) in Employee Benefits | 6,642,797 | (3,544,265) |
| Increase / (decrease) in Trade and Other payables | (76,548,177) | 157,668,854 |
| Cash generated from operations | 774,851,780 | 321,859,900 |
| Income Tax Paid | - | - |
| Net Cash Flows From Operating Activities [A] | 774,851,780 | 321,859,900 |
Cash Flows From / (Used In) Investing Activities
| Purchase of property, plant and equipment | (724,810) | (40,800) |
| (Increase)/Decrease in CWIP | 935,338,801 | (935,338,801) |
| (Increase)/Decrease in Intangible Assets | (1,785,905,322) | 378,922,193 |
| (Increase)/ Decrease in Other Non Current Assets | - | (17,855,900) |
| Purchase of Investment | - | - |
| Net Cash Flows From Investing Activities [B] | (851,291,331) | (574,313,308) |
| Cash Flows From Financing Activities | ||
| Proceeds from issue of ordinary shares | - | - |
| Increase in Share Premium | - | - |
| Share issue expenses | - | - |
| Net (repayment of) increase in borrowings | 270,659,976 | 581,188,964 |
| Interest Expenses | (194,129,685) | (161,891,324) |
| Dividends paid | - | (163,636,440) |
| Net Cash Flows From Financing Activities [C] | 76,530,291 | 255,661,200 |
| Increase/(Decrease) In Cash And Cash Equivalents [A+B+C] | 90,739 | 3,207,791 |
| Cash and Cash Equivalent At the beginning of the year | 5,265,617 | 2,057,825 |
| Cash And Cash Equivalents At The End Of The Period | 5,356,357 | 5,265,617 |
Mandu Hydropower Limited
Notice Regarding 14th and 15th Annual General Meeting
First Publication Date: 2083/04/28
Dear Shareholders,
As per the decision of the Board of Directors meeting held on 2083/04/27, the company's 14th and 15th (F.Y. 2081/082 and 2082/083) Annual General Meeting will be held at the following date, time, and venue to discuss and decide upon the agendas below. Therefore, this notice is published for the information of all shareholders to attend the Annual General Meeting.
Date, Time, and Venue of the Annual General Meeting:
Date: 2083/05/18 (03 Sep 2026)
Time: 10:00 AM
Venue: Nepa Banquet, Nayabazar, Kathmandu
Agendas to be presented at the 14th and 15th Annual General Meeting:
1. Ordinary Agendas:
a) To discuss and approve the Board of Directors' Annual Report for F.Y. 2081/082 and F.Y. 2082/083.
b) To discuss and approve the Auditor's Report for F.Y. 2081/082 and F.Y. 2082/083, the Balance Sheet, Profit and Loss Account, and Cash Flow Statement along with financial statements as of Ashadh end 2082 and Ashadh end 2083.
c) To approve the appointment and remuneration of the auditor appointed by the Board of Directors and approved by the Office of the Company Registrar to audit the financial accounts for F.Y. 2082/083.
d) Pursuant to Section 111 of the Companies Act, 2006, to appoint an auditor and fix their remuneration to audit the financial accounts of this company for F.Y. 2083/084.
e) To approve the distribution of cash dividend of 12.5263% amounting to Rs. 17,08,13,477/- (In words: Seventeen Crore Eight Lakh Thirteen Thousand Four Hundred Seventy-Seven Rupees only) on the existing paid-up capital of Rs. 1,36,36,37,000/-, subject to tax deduction as per prevailing laws. (Out of the proposed cash dividend, 0.5263% is for F.Y. 2081/082 tax purpose on bonus shares, and 12% is to be distributed from retained earnings for F.Y. 2082/083).
f) To elect Directors on behalf of promoter shareholders and to approve the appointment of an Independent Director.
2. Special Agendas:
a) To approve and endorse the distribution of 10% bonus shares amounting to Rs. 13,63,63,700/- (In words: Thirteen Crore Sixty-Three Lakh Sixty-Three Thousand Seven Hundred) on the existing paid-up capital of Rs. 1,36,36,37,000/- (In words: One Billion Three Hundred Sixty-Three Million Six Hundred Thirty-Seven Thousand), as proposed by the Board of Directors from the retained earnings up to F.Y. 2081/082 and approved by the Electricity Regulatory Commission.
b) To approve necessary amendments to the Memorandum and Articles of Association including capital increase, and to authorize the Board of Directors to make any amendments, alterations, or additions if suggested or directed by regulatory authorities.
c) To pass the meeting allowance of the Board of Directors.
3. Miscellaneous.
General Information Regarding the AGM:
1. The book closure date of the company for the purpose of the AGM will be 2083/05/05 (corresponding to 29 August 2026). Shareholders who traded on Nepal Stock Exchange Ltd. and transferred shares into their name by 2083/05/04 will be eligible to participate in the meeting and for F.Y. 2081/082 and
Financial Statements as per Nepal Financial Reporting Standards
Statement of Financial Position FY 2082-083 FY 2081-082
ASSETS
| Non-Current Assets | ||
| Property, plant and equipment | 650,156 | 374,919 |
| Intangible assets | 4,621,408,937 | 3,003,137,123 |
| Capital Work In Progress | - | 935,338,801 |
| Financial Assets | ||
| Financial Assets at Fair Value Through PL | 400,000,000 | 400,000,000 |
| Other Non Current Assets | 21,527,374 | 21,527,374 |
| Total Non-Current Assets | 5,043,586,467 | 4,360,378,217 |
| Current Assets | ||
| Inventories | 4,723,485 | 4,723,485 |
| Trade and Other Receivables | 166,085,918 | 1,216,337 |
| Other Current Assets | 18,059,686 | 347,386,183 |
| Cash and cash equivalents | 5,356,357 | 5,265,617 |
| Total Current Assets | 194,225,445 | 358,591,622 |
| TOTAL ASSETS | 5,237,811,912 | 4,718,969,839 |
EQUITY AND LIABILITIES
| Equity | ||
| Share capital | 1,363,637,000 | 1,363,637,000 |
| Retained Earnings and Reserves | 857,471,321 | 539,383,843 |
| Total Equity | 2,221,108,321 | 1,903,020,843 |
| Liabilities | ||
| Non-Current Liabilities | ||
| Loans and borrowings | 2,400,504,165 | 2,190,465,969 |
| Total Non-Current Liabilities | 2,400,504,165 | 2,190,465,969 |
| Current Liabilities | ||
| Loans and borrowings | 520,000,000 | 459,378,220 |
| Employee Benefit | 8,661,750 | 2,018,953 |
| Trade and other payables | 87,537,675 | 164,085,853 |
| Total Current Liabilities | 616,199,425 | 625,483,026 |
| Total Liabilities | 3,016,703,591 | 2,815,948,995 |
| TOTAL EQUITY AND LIABILITIES | 5,237,811,912 | 4,718,969,839 |
Statement of Profit or Loss and Other Comprehensive Income FY 2082-083 FY 2081-082
| Revenue from operations | 794,934,701 | 204,742,193 |
| Other Income | 5,861 | 588,255,799 |
| Total Income | 794,940,561 | 792,997,992 |
| Employee Benefit Expenses | 28,051,477 | 24,661,932 |
| Operation and Maintanence Expenses | 61,428,462 | 22,999,470 |
| Administrative Expenses | 14,912,255 | 12,114,672 |
| Depreciation, Amortization & Impairment of Assets | 168,083,081 | 507,550,286 |
will remain eligible to receive distributable cash dividend and bonus shares of 2082/083.
2. For the convenience of shareholders attending the Annual General Meeting, the attendance register will remain open at the meeting venue on the day of the meeting from 9:00 AM until the conclusion of the meeting.
3. As dividends can be distributed only after the approval of investor banks according to the terms of the consortium loan agreement made with banks for investment in the company's project, the process has been initiated by the company for such approval, and the proposed dividend will be paid after approval from the Annual General Meeting and investor banks.
4. Shareholders attending the Annual General Meeting are requested to bring original identity proof along with Demat Account Statement or share certificate showing details of dematerialized shares after opening a beneficiary account, otherwise entry into the hall will not be permitted.
5. For the information of all shareholders, the summary financial statements of the company are published herewith. All proposals to be submitted to the Annual General Meeting including financial statements and other information related to the AGM can also be viewed on the company's website: manduhydropower.com.
6. Shareholders wishing to appoint a proxy instead of attending the meeting themselves must register the proxy form at the company's registered office in Kathmandu at least 48 hours prior to the commencement of the meeting. After appointing a proxy to attend and vote, if the shareholder wishes to cancel the proxy and attend personally, written notice thereof must be registered at the company's registered office within the same timeframe. The person appointed as proxy must also be a shareholder of the company.
7. On behalf of shareholders who are guardians, the person registered as guardian in the company's share register; in case of joint share purchases, the person listed first in the share register or a person unanimously appointed as representative; and in case shares are purchased by an organized institution or company, representatives nominated by such institution or company will be entitled to attend and vote at the meeting in the capacity of shareholder.
8. Shareholders desirous of discussing under the 'Miscellaneous' agenda item must submit a written proposal stating the reasons to the Chairman of the Board of Directors through the Company Secretary at least 7 days prior to the meeting. However, it will not be placed as a proposal to be passed.
9. From a security standpoint, shareholders attending the AGM are requested as far as possible not to bring bags or baggage. Security personnel deployed for the meeting will inspect bags, baggage, and conduct body searches of all attendees entering the hall, so cooperation in this regard is requested.
10. Arrangement has been made to participate and express views through electronic (virtual) means. Shareholders wishing to attend via electronic means are requested to email [email protected] or [email protected] or call phone nos. 01-4538388, 01-4529089 to provide their name and email address at least 24 hours before the start of the Annual General Meeting. Meeting ID / Passcode will be provided to shareholders attending via electronic media to facilitate participation.
11. For any other required information, please contact the company's registered office in Kathmandu or phone nos. 01-4538388, 01-4529089.
By Order of the Board of Directors
Company Secretary
Respected Shareholders,
For the purpose of the 4th and 5th Annual General Meeting of Mandu Hydropower Limited, we hereby inform through these summary financial statements about the transaction details of the company including the Balance Sheet and Profit and Loss Account for F.Y. 2081/082 and F.Y. 2082/083 as follows. The financial statements have been prepared according to Nepal Financial Reporting Standards (NFRS) as per directives of Nepal Accounting Standards Board (NASB) and summary details thereof are published herewith for your information.
Overview of Business Operations of F.Y. 2081/082 and F.Y. 2082/083
Bagmati Small Hydropower Project (22 MW) located at Ipa Panchakanya, Makwanpur district operated by this company has been efficiently operated as in previous years to maximize company income from electricity sale, which continued in the presented F.Y. 2081/082 and F.Y. 2082/083. Therefore, the combined production situation of the presented financial years remained satisfactory and the company remains profitable.