Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
16 Nov, 2026
मुक्तिनाथ कृषि कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशितMuktinath Krishi Company Unaudited Q1 Financial Results

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on November 16, 2026

Quarterly Statement of Financial Position

As at 31st Ashwin 2083 (17 Oct 2026)

Amount in Rs

MKCL

ParticularsThis Quarter Ending (31st Ashwin, 2083)Immediate Previous Year Quarter Ending (31st Ashwin, 2082)
ASSETS
Non-Current Assets
Property, Plant and Equipments197,540,716169,711,236
Biological Assets-115,000
Intangible Assets5,059,0806,991,707
Investment424,412,405227,863,975
Total Non-Current Assets627,012,201404,681,918
Current Assets
Inventories320,660,679189,097,203
Trade and Other Receivables813,247,524680,887,703
Income Tax Assets12,794,0707,804,200
Prepayments/Advances and Deposits2,042,5572,899,407
Cash & Cash Equivalents3,545,80019,208,914
Deferred Tax Assets25,483,11526,649,737
Total Current Assets1,177,773,745926,547,165
Total Assets1,804,785,9461,331,229,083
EQUITY AND LIABILITIES
Equity
Equity Share Capital756,000,000700,000,000
Other Equity52,644,730118,060,268
Total Equity808,644,730818,060,268
Liabilities
Non-Current Liabilities
Deferred Tax Liabilities--
Total Non-Current Liabilities--
Current Liabilities
Trade and Other Financial Liabilities461,675,035393,875,357
Provisions6,368,4286,358,131
Provsion for Income Tax7,320,50914,773,315
Short Term Loan520,777,24698,162,012
Total Current Liabilities996,141,217513,168,815
Total Equity and Liabilities1,804,785,9461,331,229,083

Quarterly Statement of Profit or Loss

For the period ended As at 31st Ashwin 2083 (17 Oct 2026)

Amount in Rs

MKCL

ParticularsThis Quarter Ending (31st Ashwin, 2083)Immediate Previous Year Quarter Ending (31st Ashwin, 2082)
Revenue from Operations276,874,224166,033,638
Less: Cost of Goods Sold232,096,892133,998,322
Gross Profit44,777,33232,035,316
Other Income12,956,35110,638
Total Income57,733,68332,045,954
Operating Expenses
Personnel Expenses14,819,75112,041,992
Other Operating Expenses9,063,3934,748,721
Financial Expenses5,099,7522,043,525
Depreciation and Amortisation Expenses4,333,2202,204,550
Total Operating Expenses33,316,11621,038,788
Non Operating (Income)/Expenses--
Total Expenses33,316,11621,038,788
Profit before Income Tax24,417,56811,007,167
Tax Expenses
Current Tax6,104,392-
Deferred Tax--
Total Tax Expenses6,104,392-
Profit for the Period18,313,17611,007,167
Basic Earning Per Share (EPS) (Annualized)9.696.29
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७४ २६(१)१४

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक अवधिको लेखापरीक्षण नभएको (अपरिष्कृत) प्रतिवेदन

१. वित्तीय विवरणः

कम्पनीको हिसाब किताबको लेखांकन अनुसार आर्थिक वर्ष २०८३/०८४ को श्रावण ०१ देखि आश्विन ३१ सम्मको आर्थिक विवरण निम्न अनुसार प्रस्तुत गरिएको छ।

(क) त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण :

आर्थिक वर्ष २०८३/०८४ को कम्पनीको प्रथम त्रैमासिक अवधिको लेखापरीक्षण नभएको वित्तीय विवरण अनुसूची १ मा प्रस्तुत गरिएको छ। साथै, त्रैमासिक अवधिमा सम्बन्धित पक्षहरु बीच कम्पनीको नियमित व्यवसायिक कारोबार बाहेक अन्य कुनै कारोबार भएको छैन ।

(ख) न्यूनतम रुपमा प्रमुख वित्तीय अनुपातहरु जस्तैः प्रति शेयर आम्दानी, एर-चवत्थ, प्रति शेयर नेटवर्थ, प्रति शेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण :

विवरण चालू आ.व. को प्रथम त्रैमाससम्म (अपरिष्कृत) गत आ.व. को प्रथम त्रैमाससम्म

ऋण पूँजीको अनुपात ६८.८९% १४%

प्रति शेयर कमाई (वार्षिक)९.६९६.२९
प्रति शेयर नेटवर्थ१०६.९६११६.८७

प्रति शेयर बजार मूल्य (अन्तिम मूल्य) ७५० १४५६

मूल्यआम्दानी अनुपात ७७.४० २३१.४९

सम्पत्तिमा प्रतिफल १.३५% ०.८३%

पूँजीमा प्रतिफल ३.०२% १.३५%

चालू अनुपात १.१८ १.८१

२. व्यवस्थापकीय विश्लेषणः

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सो को प्रमुख कारण सम्बन्धी विवरणः

कम्पनीको वित्तीय विवरणमा उल्लेखित मौज्दात, आम्दानी तथा तरलता सूचकहरुमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। जसले कम्पनीको समग्र वित्तीय अवस्था तथा कारोबारमा सकारात्मक सुधार भएको संकेत गर्दछ। चालू आर्थिक वर्षको प्रथम त्रैमासमा व्यापार तथा व्यवसायको कारोबारमा उल्लेखनीय वृद्धि भएको कारण कम्पनीको वित्तीय विवरणमा समेत सकारात्मक सुधार देखिएको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणः

व्यवसायको आकार सँगै गुणस्तरमा अभिवृद्धि, सेवा व्यवस्थाको विस्तार, उद्योगहरुको स्थापना, नाफा वृद्धि, नगद प्रवाह तथा दिगो मुनाफा वृद्धि गर्ने नै कम्पनीको आगामी अवधिको लागी मुख्य उद्देश्य हुनेछ।

(ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरणः

संस्थाको मौज्दात, नाफा तथा नगद प्रवाहमा तात्त्विक असर पार्ने कुनै प्रतिकूल घटना वा अवस्था हालसम्म सिर्जना भएको छैन। संस्थाको व्यवसायिक तथा वित्तीय गतिविधिहरु सामान्य रुपमा सञ्चालन भइरहेका छन्। मौज्दात व्यवस्थापन, आम्दानी तथा खर्चको सन्तुलन र नगद प्रवाहलाई प्रभावकारी रुपमा व्यवस्थापन गरिएको छ। साथै, संस्थाको वित्तीय अवस्था मजबुत बनाउन संकलन र असुली प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रणनीति तथा सुधारात्मक उपायहरु अवलम्बन गरिएको छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण

(क) प्रथम त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भएः

• आ.व. २०८३/०८४ को प्रथम त्रैमासिकमा यस कम्पनीले कुनै व्यक्ति वा संस्थाविरुद्ध मुद्दा दायर गरेको छैन ।

• आ.व. २०८३/०८४ को प्रथम त्रैमासिकमा यस कम्पनी विरुद्ध कुनै पनि व्यक्ति वा संस्थाले मुद्दा दायर गरेको जानकारी प्राप्त भएको छैन ।

(ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवस्था वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भएः

• संस्थालाई यस बारेमा कुनै सूचना तथा जानकारी प्राप्त नभएको ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए,

• आ.व. २०८३/०८४ को प्रथम त्रैमासिकमा कम्पनीको कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी कम्पनीलाई प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) धितोपत्र बजारमा संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणाः

यस कम्पनीको शेयरहरु नेपाल धितोपत्र बोर्डको रेखदेखमा खुल्ला बजारले तय गरेको मूल्य बमोजिम नियमित रुपमा कारोबार भइरहेको छ ।

कारोबार मूल्य कुल शेयरको कारोबार दिन र संख्या

अधिकतम मूल्य न्यूनतम मूल्य अन्तिम मूल्य कारोबार भएको कुल दिन जम्मा कारोबार संख्या कुल कारोबार शेयर संख्या

११८५ ७५० ७५० ६१ ३०३८ १४३५८३

५. समस्या तथा चुनौतीः

(क) आन्तरिक समस्या तथा चुनौतीहरुः

थप ग्राहक पहिचानमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । हालको व्यवसायलाई थप प्रभावकारी बनाउँदै नयाँ बजार, उत्पादन तथा सेवाका सम्भावनाहरुको पहिचान र उपयोग गर्नु संस्थाको प्रमुख प्राथमिकता रहेको छ ।

(ख) बाह्य समस्या तथा चुनौतीहरुः

  1. अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण आयातित प्रविधिहरुको खरिद लागत बढ्नु ।
  2. अन्तर्राष्ट्रिय द्वन्द्व तथा भूराजनीतिक अस्थिरताका कारण इन्धन तथा ढुवानी खर्चमा वृद्धि हुनु।
  3. बजारमा बढ्दो प्रतिस्पर्धाका कारण लागत अनुसार विक्री मूल्य समायोजन गर्न नसक्दा नाफा मार्जिन घट्नु ।
  4. बजारमा सस्ता तथा गुणस्तरहीन वस्तुहरुको उपलब्धताका कारण गुणस्तरीय कृषि सामाग्रीको बिक्रीमा प्रतिस्पर्धात्मक दबाब बढ्नु ।
  5. कृषि सामाग्रीको मागमा मौसमी प्रभावले गर्दा बिक्री तथा आपूर्ति व्यवस्थापनमा चुनौती सिर्जना हुनु ।

(ग) रणनीतिहरुः

उल्लेखित समस्या तथा चुनौतीहरुलाई न्यूनिकरण गर्नको लागि देहायबमोजिमका रणनीतिहरुको विकास गरेको छ ।

अ. बजार विस्तार तथा बिक्री अभिवृद्धि गर्न ग्रामीण तथा सम्भावित कृषि पकेटहरुमा सञ्जाल विस्तार गर्ने, किसान केन्द्रित प्रचार प्रसार कार्यक्रम सञ्चालन गर्ने तथा बजार माग अनुसारका उत्पादनहरु उपलब्ध गराउने ।

आ. ग्राहक तथा किसानसँग प्रत्यक्ष सम्बन्ध मजबुत बनाउन Field Demonstration, Farmers Training, प्राविधिक परामर्श जस्ता कार्यक्रमहरुलाई वृहत रुपमा सञ्चालन गर्ने ।

इ. वित्तीय अनुशासन तथा नगद प्रवाह व्यवस्थापन गर्न बक्यौता असुलीलाई प्रभावकारी बनाउने, अनावश्यक खर्च नियन्त्रण गर्दै कार्य प्रणालीलाई थप प्रभावकारी बनाउने ।

ई. सरकारी निकाय तथा गैरसरकारी संस्थाहरु सँगको साझेदारीमा सेवा व्यवसायको विकास र विस्तार ।

उ. परियोजनामा आधारित व्यवसाय तथा औद्योगिक कच्चा पदार्थहरुको व्यवसायमा व्यापक वृद्धि ।

ऊ. नर्सरीको उत्पादन क्षमता अभिवृद्धि र निर्यात बजार विस्तार गर्ने ।

६. संस्थागत सुशासनः

कम्पनीले संस्थागत सुशासन कायम गर्नको विभिन्न किसिमका नीतिनियम, निर्देशिका तथा कार्यविधिहरु निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गरेको छ। सञ्चालक समितिको नियमित बैठक, सञ्चालकहरुको नेतृत्वमा लेखा परीक्षण समिति सहित विभिन्न समितिहरु मार्फत आन्तरिक नियन्त्रण गर्ने अभ्यास अवलम्बन तथा योजना र मागमा आधारित खर्च गर्ने प्रणालीको अवलम्बन गरेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोषणः

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Quarterly Statement of Financial Position

As at 31st Ashwin 2083 (17 Oct 2026)

Amount in Rs

MKCL

ParticularsThis Quarter Ending (31st Ashwin, 2083)Immediate Previous Year Quarter Ending (31st Ashwin, 2082)
ASSETS
Non-Current Assets
Property, Plant and Equipments197,540,716169,711,236
Biological Assets-115,000
Intangible Assets5,059,0806,991,707
Investment424,412,405227,863,975
Total Non-Current Assets627,012,201404,681,918
Current Assets
Inventories320,660,679189,097,203
Trade and Other Receivables813,247,524680,887,703
Income Tax Assets12,794,0707,804,200
Prepayments/Advances and Deposits2,042,5572,899,407
Cash & Cash Equivalents3,545,80019,208,914
Deferred Tax Assets25,483,11526,649,737
Total Current Assets1,177,773,745926,547,165
Total Assets1,804,785,9461,331,229,083
EQUITY AND LIABILITIES
Equity
Equity Share Capital756,000,000700,000,000
Other Equity52,644,730118,060,268
Total Equity808,644,730818,060,268
Liabilities
Non-Current Liabilities
Deferred Tax Liabilities--
Total Non-Current Liabilities--
Current Liabilities
Trade and Other Financial Liabilities461,675,035393,875,357
Provisions6,368,4286,358,131
Provsion for Income Tax7,320,50914,773,315
Short Term Loan520,777,24698,162,012
Total Current Liabilities996,141,217513,168,815
Total Equity and Liabilities1,804,785,9461,331,229,083

Quarterly Statement of Profit or Loss

For the period ended As at 31st Ashwin 2083 (17 Oct 2026)

Amount in Rs

MKCL

ParticularsThis Quarter Ending (31st Ashwin, 2083)Immediate Previous Year Quarter Ending (31st Ashwin, 2082)
Revenue from Operations276,874,224166,033,638
Less: Cost of Goods Sold232,096,892133,998,322
Gross Profit44,777,33232,035,316
Other Income12,956,35110,638
Total Income57,733,68332,045,954
Operating Expenses
Personnel Expenses14,819,75112,041,992
Other Operating Expenses9,063,3934,748,721
Financial Expenses5,099,7522,043,525
Depreciation and Amortisation Expenses4,333,2202,204,550
Total Operating Expenses33,316,11621,038,788
Non Operating (Income)/Expenses--
Total Expenses33,316,11621,038,788
Profit before Income Tax24,417,56811,007,167
Tax Expenses
Current Tax6,104,392-
Deferred Tax--
Total Tax Expenses6,104,392-
Profit for the Period18,313,17611,007,167
Basic Earning Per Share (EPS) (Annualized)9.696.29
Relating to Annexure 14 (1)262074

Unaudited Financial Report of Muktinath Krishi Company Limited for the First Quarter of Financial Year 2083/084

1. Financial Statements:

According to the accounting records of the company, the financial statements from Shrawan 01 to Ashwin 31 of Financial Year 2083/084 are presented below.

(a) Details regarding First Quarter Balance Sheet and Profit & Loss Account:

The unaudited financial statement for the first quarter of Financial Year 2083/084 is presented in Schedule 1. Also, during the quarter, there were no transactions other than regular business transactions between related parties.

(b) Minimum Major Financial Ratios: Details regarding Earnings Per Share, Net Worth Per Share, Total Assets Value Per Share, Liquidity Ratio:

Particulars Up to First Quarter of Current F.Y. (Unaudited) Up to First Quarter of Previous F.Y.

Debt Equity Ratio 68.89% 14%

Earnings Per Share (Annualized)9.696.29
Net Worth Per Share106.96116.87

Market Value Per Share (Closing Price) 750 1456

Price Earnings Ratio 77.40 231.49

Return on Assets 1.35% 0.83%

Return on Equity 3.02% 1.35%

Current Ratio 1.18 1.81

2. Management Analysis:

(a) Details regarding major reasons if there are changes in the company's inventory, income, and liquidity during the quarterly period:

Significant growth is seen in the inventory, income, and liquidity indicators mentioned in the financial statements of the company. This indicates positive improvement in the company's overall financial condition and business. Due to significant growth in trade and business during the first quarter of the current financial year, positive improvement is seen in the financial statements of the company.

(b) Analytical details of management regarding business plans for the upcoming period:

Along with the size of the business, enhancing quality, expanding service management, establishing industries, increasing profit, cash flow, and sustainable profit growth will be the main objectives of the company for the upcoming period.

(c) Analytical details regarding events, conditions, etc. from past experience that may materially affect the company's inventory, profit, or cash flow:

No adverse events or conditions have occurred so far that could materially affect the company's inventory, profit, and cash flow. The company's business and financial activities are operating normally. Inventory management, balance of income and expenses, and cash flow are being managed effectively. Also, necessary strategies and corrective measures have been adopted to strengthen the company's financial condition and systemize collection and recovery systems.

3. Details Regarding Legal Proceedings

(a) If any lawsuit has been filed by or against the corporate body during the first quarter period:

• In the first quarter of F.Y. 2083/084, this company has not filed any lawsuit against any person or institution.

• In the first quarter of F.Y. 2083/084, no information has been received about any lawsuit filed by any person or institution against this company.

(b) If any lawsuit has been filed by or against the promoter or director of the corporate body regarding violation of prevailing regulations or criminal offense:

• No notice or information regarding this has been received by the company.

(c) If any lawsuit has been filed against any promoter or director for committing a financial crime:

• In the first quarter of F.Y. 2083/084, no information has been received by the company regarding any lawsuit filed against any promoter or director for committing a financial crime.

4. Analysis Regarding Share Transactions of the Corporate Body:

a) Management's view on the share transactions of the corporate body in the securities market:

The shares of this company are being regularly traded under the oversight of Nepal Securities Board according to the price determined by the open market.

Transaction Price Total Days and Number of Share Trading

Maximum Price Minimum Price Closing Price Total Days Traded Total Number of Transactions Total Number of Traded Shares

1185 750 750 61 3038 143583

5. Problems and Challenges:

(a) Internal Problems and Challenges:

There is a need to focus more on identifying additional customers to achieve targets and expand sales while expanding business. The main priority of the institution is to identify and utilize new market, product, and service opportunities while making current business more effective.

(b) External Problems and Challenges:

1. Increase in procurement cost of imported technologies due to rise in exchange rate of US Dollar.

2. Increase in fuel and transportation expenses due to international conflict and geopolitical instability.

3. Decrease in profit margin due to inability to adjust selling price according to cost amidst increasing competition in the market.

4. Increase in competitive pressure in the sale of quality agricultural materials due to availability of cheap and low-quality products in the market.

5. Challenges in sales and supply management due to seasonal impact on demand for agricultural materials.

(c) Strategies:

Strategies have been developed as follows to minimize the stated problems and challenges:

A. Expand network in rural and potential agricultural pockets to expand market and increase sales, conduct farmer-centric promotional programs, and provide products according to market demand.

B. Conduct programs such as Field Demonstration, Farmers Training, and technical consultation on a large scale to strengthen direct relationship with customers and farmers.

C. Make outstanding collection effective to maintain financial discipline and cash flow management, controlling unnecessary expenses while making workflow more effective.

D. Develop and expand service business in partnership with government bodies and non-governmental organizations.

E. Broad expansion in project-based business and industrial raw material business.

F. Enhance production capacity of nursery and expand export market.

6. Corporate Governance:

The company has formulated various policies, guidelines, and procedures to maintain corporate governance and implemented them effectively. Regular meetings of the Board of Directors, practicing internal control through various committees including Audit Committee led by directors, and adopting a system of planned and demand-based spending have been implemented.

7. Declaration by Chairman/Chief Executive Officer on Truthfulness and Accuracy:

I personally take responsibility for the accuracy of the information and details mentioned in this report till date. Also, I declare that to the best of my knowledge, the details mentioned in this report are true, factual, and complete, and no details, notice, or information necessary for investors to make informed decisions have been concealed.

Advertisement