Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
13 Aug, 2026
शिवम सिमेन्टको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण

शिवम सिमेन्टको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणShivam Cements 4th Quarter Unaudited Financial Statement

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on August 13, 2026

Unaudited Statement of Financial Position

As at 16 July 2026 ( 32 Ashad 2083)

Particulars 16 July 2026 (Ashad 32 2083) 16th July 2025 (Ashad 32, 2082)

Assets
Non Current Assets
Property, Plant & Equipment3,954,920,4463,886,592,754
Intangible Assets393,013243,013
Rou Assets9,435,02013,955,320
Investment in Quoted Shares119,280,000131,208,000
Investment in Subsidiaries5,145,208,8004,755,208,800
Other Non-Current Assets60,481,62337,123,251
Total Non Current Assets9,289,718,9028,824,331,138
Current Assets
Inventories2,209,913,2691,735,574,582
Financial Assets
Trade Receivables664,318,403804,771,739
Cash & Cash Equivalent750,188,792651,816,544
Bank Balance (Other than Cash & Cash Equivalent)-400,000,000
Others Financial Assets9,430,4729,546,722
Other Current Assets148,584,713154,076,130
Income Tax Assets (Net)-11,279,541
Total Current Assets3,782,435,6483,767,065,259
Total Assets13,072,154,55012,591,396,397
Equity & Liabilities
Equity
Equity Share Capital5,593,228,7135,456,808,500
Other Equity4,964,337,1694,830,765,581
Total Equity10,557,565,88210,287,574,081
Non Current Liabilities
Financial Liabilities
Long Term Borrowings-1,496,000
Other Financial Liabilities3,194,93714,470,400
Deferred Tax Liabilities203,204,909193,313,993
Total Non Current Liabilities206,399,846209,280,393
Current Liabilities
Financial Liabilities
Trade Payables1,607,459,5491,522,050,624
Short Term Borrowings5,502,3688,671,113
Other Financial Liabilities123,930,427116,768,707
Other Current Liabilities549,844,035432,576,366
Provisions16,015,33414,475,111
Income Tax Liabilities (Net)5,437,111-
Total Current Liabilities2,308,188,8232,094,541,922
Total Liabilities2,514,588,6692,303,822,316
Total Equity and Liabilities13,072,154,55012,591,396,397

Unaudited Statement of Profit & Loss

For the Period 17 July 2025 - 16 July 2026

Particulars Upto 4 Qtr 2082-83 Upto 4 Qtr 2081-82

Income:
Revenue From Operations6,922,657,4207,766,576,397
Cost of Sales5,325,146,2896,039,832,095
Gross Profit1,597,511,1311,726,744,301
Other Income133,213,666137,456,821
Expenses:
Administration Expenses266,089,530267,109,703
Selling and Distribution Expenses531,115,502655,354,472
Finance Cost10,960,5469,176,703
Total Expenses808,165,578931,640,878
Profit/(Loss) Before Tax922,559,219932,560,245
Current Tax105,962,77898,944,247
Deferred Tax32,122,29035,429,147
Net Profit/(Loss) For The Year784,474,151798,186,851

Unaudited Statement of Comprehensive Income

For the Period 17 July 2025 - 16 July 2026

Particulars Shivam Cements Upto 4 Qtr 2082-83 Upto 4 Qtr 2081-82

Net Profit/(Loss) For The Year784,474,151798,186,851
Other Comprehensive Income
Gain/(Loss) on Investment in equity instruments measured at fair value(11,928,000)11,928,000
Tax Relating to Components of Other Comprehensive Income(2,982,000)(572,544)
Total Other Comprehensive Income (OCI)(8,946,000)12,500,544
Total Comprehensive Income (TCI)775,528,151810,687,395

Notes: 1) Figures presented above may vary with the audited figures if instructed by regulators and/or statutory auditors.

2) Figures are regrouped/rearranged/restated wherever necessary for consistent presentation of financial statement.

3) Depreciation has been classified & identified as according to the functional classification and charged to Cost of Sales & Administrative Expenses in both Periods.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६४ को अनुसूची १४

(नियम २६ को उपनियम (१) सँग सम्बन्धित) आ.व. २०८२।०८३ को चौथो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण :

(क) चौथो त्रैमास सम्मको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरणः

यस अवधिको सम्बद्ध संस्थाहरूसँग भएको कारोबारको विवरण निम्न अनुसार रहेको छ :

क्र.सं. सम्बद्ध संस्थाहरूको नाम कारोबार रकम (रु.अ. कर बाहेक) खरिद बिक्री

१ मोर्डन ईन्फ्रास्ट्रक्चर प्रा.लि. ४८४,१०२,७०३।२० -

२ अरविन्द इमपोरियम प्रा.लि. ३५२,९१४,३७९।९५ -

३ कन्स्ट्रक्सन सोलुसन प्रा.लि. ४,५२१,४६३।३३ -

४ प्रिमियर वायर प्रा.लि. ५,९२१,८३२।२६ -

५ पशुपति सिन्याक इण्डष्ट्रिज प्रा.लि. ७९,४५३,३१६।४७ -

६ टेक्नोलया ज्वेलर्स प्रा.लि. ३,८८७,५३१।०० -

७ इन्फ्राटेक प्रा.लि. ४५५,५४०।०५ -

८ लक्ष्मी लाईम प्रोडक्टस् - ५,३७४,९२८।००

९ लक्ष्मी टेक्नोप्लास्ट प्रा.लि. ९२,४९१।६० -

१० दन्तकाली क्वेरिज प्रा.लि. ३४,६४०,१४९।५७ -

११ लिचमस इण्डष्ट्रिज प्रा.लि. १,४६७,६५६।१४ -

१२ लक्की नेपाल कम्पनी प्रा.लि. २,३३९,२९१।८३ -

१३ शिवम् होल्डिङ्गस लि. २,५६१,०१०।०७ २,२८०,०००।००

१४ होङ्सी शिवम् सिमेन्ट प्रा. लि ८५०,७२०,७८४।०० -

(ख) प्रमुख वित्तीय अनुपातहरू:

प्रति शेयर आम्दानी (वार्षिक रु.) प्रतिशेयर नेटवर्थ रु. प्रतिशेयर कूल सम्पत्तिको मूल्य रु. तरलता अनुपात

१४।०३ १८८।७६ २२३।७९ १।६४

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस अवधिमा संस्थाको तरलता लगायतका अन्य कुराहरु सन्तोषजनक रहेका छन् ।

(ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरणः

संस्थाको उद्देश्य अनुसार उत्पादन र बिक्री वितरण गरी उपभोक्ताहरुलाई उच्च गुणस्तरको सिमेन्ट आपूर्ति गरी मुनाफा आर्जन गर्ने सम्बन्धित कार्यहरू गर्नुका साथै समयानुकुल व्यावसायिक कार्ययोजनाको तर्जमा तथा सो को कार्यान्वयन गर्ने लगायतका कार्यमा संस्था कटिबद्ध रहेको छ ।

(ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना, अवस्था आदी भएमा सो सम्बन्धित विश्लेषणात्मक विवरणः

विकास निर्माणका काममा लामो समय देखि शिथिलता आएको, नेपालमा मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेको परिवेशलाई समेत ध्यानमा राखी बजार प्रर्वद्धन र बजार विस्तारसँग सम्बन्धित कार्यहरुलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति अवलम्बन गर्दै ग्राहक संरक्षण नीतिलाई कायमै राखी आँउदा दिनमा असर पार्न सक्ने घटना वा अवस्था आउन नदिन आवश्यक सतर्कता अपनाई उद्देश्य बमोजिमका कामहरु सञ्चालन गर्दै उच्च गुणस्तरीय शिवम् ब्राण्डका ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन गरी ग्राहकहरुको सेवामा अघि बढ्ने नीति लिएको छ। संस्थाको मौज्दात, नगद प्रवाह लगायतका कुराहरुमा तात्विक असर पर्न सक्ने घटना अवस्था छैन । विकास निर्माणका कार्यमा बढोत्तरी भई औद्योगिक उत्पादन अभिबृद्धि र मुनाफा आर्जनमा सकारात्मक प्रभाव पर्नेछ भन्ने विश्वास लिएका छौं ।

३. कानूनी कारवाही सम्बन्धी विवरणः (यस संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए सोको जानकारी):-

(क) नेपाल विद्युत प्राधिकरणले लोडसेडिङका बखत बिना लोडसेडिङेड डेडिकेटेड/ट्रंक लाईनबाट विद्युत सेवा नदिएको, नलिएको भएता पनि पत्रचार गरी डेडिकेटेड दरको थप महसुल छुट रकम भनी माग गरे को सम्वन्धी विवादका विषयमा सम्मानित सर्वोच्च अदालतमा दर्ता गरेका रिट निवेदनहरु विचाराधीन रहेका छन्। नेपाल विद्युत प्राधिकरणमा प्रशासकीय पुनरावलोकनको निवेदन विचाराधीन रहेको छ ।

(ख) आफ्नो व्यवसायसँग सम्बन्धित कारोबार, खर्च लगायतका विषयमा भए गरेका केही शिर्षकमा श्री ठूला करदाता कार्यालयबाट जारी भएका संशोधित कर निर्धारण आदेशका विरुद्ध कम्पनीले प्रशासकीय पुनरावलोकनका लागि आन्तरिक राजस्व विभागका महानिर्देशकज्यू समक्ष तथा श्री राजस्व न्यायाधिकरण काठमाडौँ समक्ष पुनरावेदन गरेकोमा सो विषयहरु विचाराधीन रहेका छन् ।

(ग) कम्पनीले सिमेन्ट बिक्री गर्न नियुक्त गरेका वितरक र सिमेन्ट खरिदकर्ता संस्थाहरूले समयमा रकम भुक्तानी नगरेको विषयमा त्यसै परिमाणको रकम असुलीका लागि श्री काठमाडौँ जिल्ला अदालतमा फिराद दायर गरेकोमा केही मुद्दाहरू विचाराधीन रहेका छन् । एक वटा पार्टीले बढी रकम भुक्तानी गरेकोले फिर्ता पाउन माग गरी फिराद दर्ता गरेको अवस्था छ ।

(घ) बागमती प्रदेश सरकारको आर्थिक ऐन २०७७ र ०७८ बाट सिमेन्टको विक्रीमा ०.२५ प्रतिशत विक्रि कर सरह प्राकृतिक स्रोत कर लगाउने व्यवस्था संविधान र संघीय कानून सँग बाझिएको हुँदा ऐनका उक्त व्यवस्था बदर गर्न माग गरी सर्वोच्च अदालत समक्ष रिट निवेदन दायर भएकोमा विचाराधीन रहेका छन् ।

(ङ) वन तथा भु-संरक्षण विभागले चूनढुङ्गाको उत्पादन गर्दा खानी तथा भुगर्भ विभागमा दाखिला गरेको रोयल्टी रकमको २५% प्रतिशत वरावर हुने रकम वातावरण शुल्क वापत भुक्तानी गर्नु समेत भनी पत्राचार गरे कोमा उक्त पत्राचार खनिज पदार्थ ऐन नियम र वन ऐन, २०७६ समेतको विपरीत माग गरेकोमा कम्पनीले सर्वोच्च अदालतको संवैधानिक इजलास समक्ष उक्त पत्र समेत बदर गर्न माग गरी रीट निवेदन गरे कोमा अन्तरिम आदेश जारी भई उक्त मुद्दा विचाराधीन रहेको छ।

(च) केहि संस्थाहरुले विज्ञापन कर लगाउन र संकलन गर्न स्थानीय तहको अधिकार ठेक्का सम्झौताबाट प्राप्त भएको भनि पत्राचार गरी नगरेको विज्ञापन समेतको माग गरेकामा पत्रहरु बदर गरी पाउन श्री सर्वोच्च अदालत समक्ष २ थान रीट निवेदन दर्ता गराएकोमा हाल चलिरहेको छ ।

(छ) कम्पनीका कुनै पनि संचालकका विरुद्ध आर्थिक अपराध गरेको विषयमा कुनै मुद्दा दायर गरेको वा भएको वारे कुनै जानकारी प्राप्त भएको छैन ।

४. संस्थाको शेयर कारोबार तथा प्रगति विश्लेषणः

(क) धितोपत्र बजारमा भएको यस संस्थाको शेयरको कारोबार खुल्ला बजारको सिद्धान्त अनुरुप हुने गरेकोछ ।

(ख) यस त्रैमास अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार दिन र शेयर कारोबार संख्या :

अधिकतम मूल्य रु. न्यूनतम मूल्य रु. अन्तिम मूल्य रु. कारोबार दिन कारोबार शेयर संख्या

७९०।०० ६१२।०० ६२१।०० ६४ ९,०६८,११६ थान

५. समस्या तथा चुनौतीः

विकास निर्माण क्षेत्रका कार्यहरुमा शिथिलता रही रहेको, मागको तुलनामा सिमेन्टको उत्पादन गर्ने उद्योगहरुको क्षमता अत्यधिक रहेको, अमेरिका-इरान-इजराईलको तनावका कारण डिलेज लगायतका पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धिका कारण ढुवानी भाडा समेतको अप्रत्याशित मूल्य वृद्धिका कारण उत्पादन लागतमा असभाविक प्रभाव परेको, निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूलाई सकारात्मक असर गर्ने अवस्थामा तरिकार सुधार नभएको। बजारमा आम ग्राहकहरु माझ यस संस्थाको उत्पादनलाई प्रभावकारी बनाई हालको बजार हिस्सा कायमै राखी थप बजार हिस्सा ओगट्न सोही अनुरूपको नीति, रणनीति अवलम्बन गरी संस्थाले बिक्री पछि उपलब्ध गराउने निःशुल्क प्राविधिक सेवाहरुको विस्तार, मानव संशोधनको दक्षतामा अभिवृद्धि र चुस्त व्यवस्थापन, खर्चमा मितव्ययिता अपनाई कार्य गर्ने नीति लिइएको छ ।

६. संस्थागत सुशासनः

संस्थागत सुशासन अभिवृद्धिका लागि संस्थाको व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गरिने, आन्तरिक लेखापरीक्षण कार्यलाई थप प्रभावकारी बनाउने, कारोबारलाई चुस्त, छिटो, छरितो बनाउन कारोबारमा आकर्षित हुने ऐन, कानून तथा नियमनकारी निकायबाट जारी भएका नीति, निर्देशनहरु पालना गरी संस्था संचालन गरिएको छ ।

७. सत्य तथ्याता सम्बन्धमा प्रबन्ध निर्देशकको उदघोषणः

यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् । लगानीकर्तालाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण वा सूचना तथा जानकारीहरु लुकाइएको छैन ।

Unaudited Statement of Financial Position

As at 16 July 2026 ( 32 Ashad 2083)

Particulars 16 July 2026 (Ashad 32 2083) 16th July 2025 (Ashad 32, 2082)

Assets
Non Current Assets
Property, Plant & Equipment3,954,920,4463,886,592,754
Intangible Assets393,013243,013
Rou Assets9,435,02013,955,320
Investment in Quoted Shares119,280,000131,208,000
Investment in Subsidiaries5,145,208,8004,755,208,800
Other Non-Current Assets60,481,62337,123,251
Total Non Current Assets9,289,718,9028,824,331,138
Current Assets
Inventories2,209,913,2691,735,574,582
Financial Assets
Trade Receivables664,318,403804,771,739
Cash & Cash Equivalent750,188,792651,816,544
Bank Balance (Other than Cash & Cash Equivalent)-400,000,000
Others Financial Assets9,430,4729,546,722
Other Current Assets148,584,713154,076,130
Income Tax Assets (Net)-11,279,541
Total Current Assets3,782,435,6483,767,065,259
Total Assets13,072,154,55012,591,396,397
Equity & Liabilities
Equity
Equity Share Capital5,593,228,7135,456,808,500
Other Equity4,964,337,1694,830,765,581
Total Equity10,557,565,88210,287,574,081
Non Current Liabilities
Financial Liabilities
Long Term Borrowings-1,496,000
Other Financial Liabilities3,194,93714,470,400
Deferred Tax Liabilities203,204,909193,313,993
Total Non Current Liabilities206,399,846209,280,393
Current Liabilities
Financial Liabilities
Trade Payables1,607,459,5491,522,050,624
Short Term Borrowings5,502,3688,671,113
Other Financial Liabilities123,930,427116,768,707
Other Current Liabilities549,844,035432,576,366
Provisions16,015,33414,475,111
Income Tax Liabilities (Net)5,437,111-
Total Current Liabilities2,308,188,8232,094,541,922
Total Liabilities2,514,588,6692,303,822,316
Total Equity and Liabilities13,072,154,55012,591,396,397

Unaudited Statement of Profit & Loss

For the Period 17 July 2025 - 16 July 2026

Particulars Upto 4 Qtr 2082-83 Upto 4 Qtr 2081-82

Income:
Revenue From Operations6,922,657,4207,766,576,397
Cost of Sales5,325,146,2896,039,832,095
Gross Profit1,597,511,1311,726,744,301
Other Income133,213,666137,456,821
Expenses:
Administration Expenses266,089,530267,109,703
Selling and Distribution Expenses531,115,502655,354,472
Finance Cost10,960,5469,176,703
Total Expenses808,165,578931,640,878
Profit/(Loss) Before Tax922,559,219932,560,245
Current Tax105,962,77898,944,247
Deferred Tax32,122,29035,429,147
Net Profit/(Loss) For The Year784,474,151798,186,851

Unaudited Statement of Comprehensive Income

For the Period 17 July 2025 - 16 July 2026

Particulars Shivam Cements Upto 4 Qtr 2082-83 Upto 4 Qtr 2081-82

Net Profit/(Loss) For The Year784,474,151798,186,851
Other Comprehensive Income
Gain/(Loss) on Investment in equity instruments measured at fair value(11,928,000)11,928,000
Tax Relating to Components of Other Comprehensive Income(2,982,000)(572,544)
Total Other Comprehensive Income (OCI)(8,946,000)12,500,544
Total Comprehensive Income (TCI)775,528,151810,687,395

Notes: 1) Figures presented above may vary with the audited figures if instructed by regulators and/or statutory auditors.

2) Figures are regrouped/rearranged/restated wherever necessary for consistent presentation of financial statement.

3) Depreciation has been classified & identified as according to the functional classification and charged to Cost of Sales & Administrative Expenses in both Periods.

Schedule 14 of Securities Registration and Issue Regulations, 2064

(Related to Sub-regulation (1) of Regulation 26) Fourth Quarter Report of F.Y. 2082/083

1. Financial Statements:

(a) Balance Sheet and Profit-Loss details up to the Fourth Quarter:

Details of transactions with related entities during this period are as follows:

S.N. Name of Related Entities Transaction Amount (NPR, Excl. Tax) Purchase Sales

1 Modern Infrastructure Pvt. Ltd. 484,102,703।20 -

2 Arvind Emporium Pvt. Ltd. 352,914,379।95 -

3 Construction Solution Pvt. Ltd. 4,521,463।33 -

4 Premier Wire Pvt. Ltd. 5,921,832।26 -

5 Pashupati Synpack Industries Pvt. Ltd. 79,453,316।47 -

6 Technolaya Jewellers Pvt. Ltd. 3,887,531।00 -

7 Infratech Pvt. Ltd. 455,540।05 -

8 Laxmi Lime Products - 5,374,928।00

9 Laxmi Technoplast Pvt. Ltd. 92,491।60 -

10 Dantakali Quarries Pvt. Ltd. 34,640,149।57 -

11 Lichchhavi Industries Pvt. Ltd. 1,467,656।14 -

12 Lucky Nepal Company Pvt. Ltd. 2,339,291।83 -

13 Shivam Holdings Ltd. 2,561,010।07 2,280,000।00

14 Hongshi Shivam Cement Pvt. Ltd. 850,720,784।00 -

(b) Major Financial Ratios:

Earnings Per Share (Annualized Rs.) Net Worth Per Share Rs. Total Assets Value Per Share Rs. Liquidity Ratio

14।03 188।76 223।79 1।64

2. Management Analysis:

(a) Liquidity and other matters of the organization during this period remain satisfactory.

(b) Analytical details of management regarding business plans for the upcoming period:

The company remains committed to producing and distributing high-quality cement according to its objectives to earn profits, formulate timely business plans, and implement them.

(c) Analytical details of events or circumstances that could materially affect the inventory, profit, or cash flow of the entity based on past experience:

Taking into consideration the prolonged slowdown in construction activities and the excess cement production capacity compared to demand in Nepal, the company has adopted a policy to conduct market promotion and expansion activities more effectively while maintaining customer protection policies. It has taken precautions to prevent events or situations that could affect future operations and continues to produce high-quality Shivam brand 43-grade and 53-grade cement. There are no events or circumstances that could materially impact inventory or cash flow. We believe that an increase in construction activities will enhance industrial production and positively impact profitability.

3. Details Regarding Legal Proceedings: (Information if any lawsuit has been filed by or against the company):-

(a) Writ petitions filed in the Honorable Supreme Court regarding disputes over Nepal Electricity Authority's demand for additional fees for dedicated/trunk lines during load-shedding hours, despite not providing or consuming electricity without load-shedding, remain pending. Administrative review applications before NEA are also pending.

(b) Appeals filed by the company before the Director General of the Inland Revenue Department for administrative review and before the Revenue Tribunal, Kathmandu against reassessment orders issued by the Large Taxpayers Office on certain transaction/expense heads remain pending.

(c) Lawsuits filed in the Kathmandu District Court for recovery against distributors and cement buyers appointed by the company who failed to pay on time remain pending. One party has filed a suit demanding a refund claiming overpayment.

(d) Writ petitions filed in the Supreme Court demanding the annulment of provisions under Bagmati Province Economic Act 2077 and 078 levying 0.25 percent natural resource tax equivalent to sales tax on cement sales, on grounds of inconsistency with the Constitution and federal laws, remain pending.

(e) A writ petition filed in the Constitutional Bench of the Supreme Court seeking annulment of a demand letter from the Department of Forests and Soil Conservation requiring payment of environmental fees equivalent to 25% of royalties paid to the Department of Mines and Geology during limestone extraction, being contrary to the Mines and Minerals Act/Rules and Forest Act 2076, remains pending following an interim order.

(f) Two writ petitions filed in the Supreme Court demanding cancellation of letters issued by certain entities claiming local level contract authority to levy and collect advertisement tax for uncontracted advertisements are currently ongoing.

(g) No information has been received regarding any lawsuit filed by or against any director of the company for economic offences.

4. Share Transaction and Progress Analysis of the Company:

(a) Share transactions of the company in the securities market are conducted according to open market principles.

(b) Maximum, minimum, closing price, trading days, and number of traded shares during this quarter:

Maximum Price Rs. Minimum Price Rs. Closing Price Rs. Trading Days Traded Shares Count

790।00 612।00 621।00 64 9,068,116 units

5. Problems and Challenges:

Sluggishness in the construction sector continues, production capacity of cement industries significantly exceeds demand, and unexpected freight/transportation cost hikes due to soaring petroleum prices driven by US-Iran-Israel tensions have abnormally impacted production costs. The market environment has not improved to positively favor construction material manufacturing industries. To effectively position products among general consumers, retain current market share, and capture additional market share, the company has adopted policies to expand free after-sales technical services, improve human resource efficiency, streamline management, and practice cost austerity.

6. Corporate Governance:

To enhance corporate governance, company management and internal control systems are systematically managed, internal audit functions are rendered more effective, and the company operates in compliance with relevant acts, laws, and policies/directives issued by regulatory authorities to ensure efficient, prompt, and smooth business operations.

7. Declaration by the Managing Director Regarding Truthfulness and Accuracy:

I personally assume responsibility for the accuracy of the information and details mentioned in this report. I hereby declare that to the best of my knowledge and belief, the details mentioned in this report are true, factual, and complete. No details or information necessary for investors to make informed decisions have been concealed.

Advertisement