Advertisement
आधिकारिक सूचनाOfficial AnnouncementFinancial Analysis
22 Sep, 2026
सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

सिद्धार्थ बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्बन्धी सूचनाSiddhartha Bank Limited: 25th Annual General Meeting Notice

वर्ग:Category:
Financial Analysis
प्रकाशित मिति:Published:
Published on September 22, 2026

सिद्धार्थ बैंक लिमिटेडका शेयरधनी महानुभावहरूमा सूचना

सूचना प्रकाशित मिति : २०८३/०६/०६ गते

श्री शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०८३ साल आश्विन ०५ गते (तदनुसार २९ सेप्टेम्बर, २०२६) मा बसेको सञ्चालक समितिको ४८३औं बैठकको निर्णयानुसार बैंकको पच्चिसौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८३ साल आश्विन २८ गते, बुधबार (तदनुसार १४ अक्टोबर, २०२६) ।

स्थान : आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं ।

सभा शुरु हुने समय : बिहान ०९:०० बजे (उपस्थिति पुस्तिका बिहान ८:०० बजे देखि नै खुल्ला राखिने छ ।)

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव

  1. आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको पच्चिसौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
  2. लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०८२ श्रावण १ देखि २०८३ आषाढ मसान्त सम्मको नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण र तत् सम्बन्धी अनुसूचीहरू पारित गर्ने ।
  3. यस बैंकको सहायक कम्पनी "सिद्धार्थ क्यापिटल लिमिटेड" को आ.व. २०८२/८३ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारित गर्ने ।
  4. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ बमोजिम बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८३/८४ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
  5. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको अविमोच्य असञ्चित अग्राधिकार शेयरधनीहरूलाई बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु. ३,५०,००,००,०००/- (अक्षरेपी तीन अर्ब पचास करोड मात्र) को ८.२५ प्रतिशतका दरले हुने रकम रु. १०,७५,८९,०४१/- (अक्षरेपी दश करोड पचहत्तर लाख उनानब्बे हजार एकचालीस रुपैया मात्र) नगद लाभांश (कर प्रयोजनका लागि समेत) शेयर बाँडफाँड भएको मिति देखि आषाढ मसान्त, २०८३ सम्मको लागि समानुपातिक रुपमा (१३६ दिनको) वितरण गर्न स्वीकृत गर्ने ।
  6. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ आषाढ मसान्तमा कायम रहेको वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूलाई बैंकको साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,०९,४४,७९,१९५/- (अक्षरेपी चौध अर्ब नौ करोड चौवालिस लाख उनान्नब्बे हजार एक सय पन्चानब्बे रुपैया मात्र) को १० प्रतिशतका दरले हुने रु. १,४०,९४,४७,९२०/- (एक अर्ब चालिस करोड चौरानब्बे लाख सताइस हजार नौ सय बिस रुपैया मात्र) नगद लाभांश (बोनस शेयर र नगद लाभांशको कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

(ख) विशेष प्रस्ताव

  1. नेपाल राष्ट्र बैंकबाट मिति २०८२/१०/२८ मा प्राप्त निर्देशन बमोजिम गत वर्ष बैंकको जारी तथा चुक्ता पूँजीमा हेरफेर गर्ने गरी प्रबन्धपत्रमा भएको संशोधन सम्बन्धी व्यहोरा अनुमोदन गर्ने ।
  2. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको साधारण शेयरधनीहरूलाई पूँजी समायोजन कोषमा रहेको रकमबाट साधारण शेयरतर्फको चुक्ता पूँजी रु. १४,०९,४४,७९,१९५/- (अक्षरेपी चौध अर्ब नौ करोड चौवालिस लाख उनान्नब्बे हजार एक सय पन्चानब्बे रुपैया मात्र) को १० प्रतिशतका दरले हुने रु. १,४०,९४,४७,९२०/- (एक अर्ब चालिस करोड चौरानब्बे लाख सताइस हजार नौ सय बिस रुपैया मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।
  3. बोनस शेयर जारी गरेका कारण हुने पूँजी वृद्धि लगायतका विषयहरू समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन/थप/परिमार्जन गर्ने ।
  4. माथि प्रस्ताव गरिए बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन लगायत सोसँग सम्बन्धीत कार्यहरू स्वीकृती र अभिलेखका क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट कुनै विषय, शर्तहरू लगायतमा संशोधन/फेरबदल गर्न निर्देशन सुझाव प्राप्त भएमा सोही बमोजिम थपघट, परिमार्जन, संशोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।
  5. बैंकले आ.व. २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐनको दफा १०५ (१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्ने ।

(ग) विविध

सञ्चालक समितिको निर्णयानुसार

कम्पनी सचिव

साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी

  1. साधारण सभाको प्रयोजनको लागि मिति २०८३ साल आश्विन १६ गते १ (एक) दिनको लागि बैंकको साधारण शेयर एवं अग्राधिकार शेयरको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । सो दिनभन्दा अघि शेयर बाँडफाँड भई वा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सो दिनभन्दा अघि कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम साधारण शेयरधनीहरूले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ ।
  2. शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । नाबालक शेयरधनीहरुको तर्फबाट नाबालकको संरक्षक वा निजले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । शेयरधनीहरुको दर्ता किताबमा संरक्षकको रुपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ ।
  3. संयुक्त रुपमा एकजना भन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो संयुक्त शेयरवालाहरूद्वारा मनोनित गरिएको संयुक्त शेयरवाला वा निजहरूले मनोनित गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साझेदार मनोनित हुन नसकेकोमा शेयरधनीहरुको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोही व्यक्तिले दिएको मत वा प्रतिनिधिपत्र मात्र सदर हुनेछ ।
  4. सभामा भाग लिन, छलफल गर्न र मतदान गर्नको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले बैंकको अर्को कुनै शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ ।
  5. प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सक्नु पर्नेछ ।
  6. प्रतिनिधि नियुक्त गरी सो को लागि प्रतिनिधिपत्र यस बैंकको शेयर रजिष्ट्रार श्री सिद्धार्थ क्यापिटल लि.,
विवरण नोट समूहयस वर्ष समूहगत वर्ष बैंकयस वर्ष बैंकगत वर्ष
एकीकृत अन्य विस्तृत आम्दानीको विवरण
१ श्रावण२०८२३२२०८३
रकम रु. मा
यस वर्षको मुनाफा |३,५२६,४९१,४०७३,४३४,३७७,५०५३,४७८,३६६,५७५३,३६६,५९४,२८२
आयकर पछिको अन्य विस्तृत आम्दानी |(२८५,२०९,६२७)९७,२९९,९८८(२८५,४६१,८५२)९३,१३८,२८१

क) नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिने बुँदाहरु | |

उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएका नाफा/(नोक्सान) |(३७४,६८४,२०८)१४९,२७९,०८५(३७५,०४४,५२९)१४३,३३३,७८९
पुनःमूल्याङ्कनबाट भएका नाफा/(नोक्सान) |----
परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान) |(३२,८४९,९८२)(२१५,९३७,५३७)(३२,८४९,९८२)(२१५,९३७,५३७)
माथि उल्लेख गरिएका बुँदाहरुको आयकर |१२२,३२४,५६३१६३,९५८,४४०१२२,४३२,६५९१६५,७४२,०२९
नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका खुद अन्य विस्तृत आम्दानी |(२८५,२०९,६२७)९७,२९९,९८८(२८५,४६१,८५२)९३,१३८,२८१

ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरु | |

नगर प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान) |----
वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/(नोक्सान) |----
माथि उल्लेख गरिएका बुँदाहरुको आयकर |----
नाफा/नोक्सानमा वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी |----
नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने खुद अन्य विस्तृत आम्दानी |----
ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा |----
आयकर पछिको यस वर्षको अन्य विस्तृत आम्दानी |(२८५,२०९,६२७)९७,२९९,९८८(२८५,४६१,८५२)९३,१३८,२८१
कुल यस वर्षको विस्तृत आम्दानी |३,२४१,२८१,७८०३,५३१,६७७,४९३३,१९२,९०४,७२३३,४५९,७३२,५६३

कुल विस्तृत आम्दानीको बाँडफाँड | |

बैंकको इक्विटी शेयर धनी |३,२०२,५८३,०२२३,४८४,५५४,२२७३,१९२,९०४,७२३३,४५९,७३२,५६३
गैर नियन्त्रित स्वार्थ |३८,६९८,७५८४७,१२३,२६६--
कुल विस्तृत आम्दानी |३,२४१,२८१,७८०३,५३१,६७७,४९३३,१९२,९०४,७२३३,४५९,७३२,५६३
एकीकृत नगद प्रवाह विवरण
१ श्रावण२०८२३२२०८३

रकम रु. मा

विवरण समूह यस वर्ष समूह गत वर्ष बैंक यस वर्ष बैंक गत वर्ष

कारोबार संचालनबाट नगद प्रवाह | |

ब्याज आम्दानी१७,१२०,९६०,७९११९,५०४,०३३,८४११७,१२३,१४२,०७९१९,५०४,६६६,८७९
शुल्क तथा अन्य आम्दानी२,६५६,४८७,२४३२,२१९,८५२,०९७२,४४३,४३६,२१७२,०९७,२८८,१४७
लाभांश आम्दानी----
अन्य संचालन कारोवारहरुबाट आम्दानी६४६,८३८,८८२८३२,७७८,६६१६४७,२९४,५४२८३१,१३०,१८८
ब्याज खर्च(१०,७६६,१७४,४११)(१२,६९५,५४९,८९६)(१०,७७१,४०३,५८४)(१२,७००,७५२,१३९)
कमिशन तथा शुल्क खर्च(५७५,८५५,२३९)(४८६,३७४,९०८)(५४६,२९६,००२)(४५५,७७३,४१५)
कर्मचारी खर्च(२,९८०,१९३,५८३)(२,८७५,८५९,२२०)(२,९१४,९१४,२४६)(२,८१०,४२५,२०३)
अन्य खर्च(१,२५६,४९३,६९१)(१,१०५,७५५,९९६)(१,२२३,५०८,५२८)(१,०७३,४९२,६८८)
संचालन सम्पत्ति तथा दायित्वको परिवर्तन अघिको संचालन नगद प्रवाह८,६४५,५६९,९९३७,४७३,१२४,५७८८,७५७,७५०,५७७७,३९२,६४१,७६५

संचालन सम्बन्धि चालु सम्पत्तिमा कमि/(वृद्धि) | |

नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात(९०९,६११,८२३)(५,४२२,०४३,१३६)(९०९,६११,८२३)(५,४२२,०४३,१३६)
बैंक तथा वित्तीय संस्थाहरुमा रहेको मौज्दात(८,३६१,०८०,२७१)(८४३,१११,०३९)(८,३६१,०८०,२७१)(८४३,१११,०३९)
अन्य व्यापारिक सम्पत्ति(५,६६३,३९७)२४,०८३,९२४२००,६२५१८,७२६,१६५
बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको कर्जा तथा सापट(६९४,२५२,४६७)(२,४१२,००६,०२८)(६९४,२५२,४६७)(२,४१२,००६,०२८)
ग्राहकलाई दिएको कर्जा तथा सापट(२१,६३१,३०२,९८५)(२०,२७४,७६२,७१०)(२१,६३१,३०२,९८५)(२०,२७४,७६२,७१०)
अन्य सम्पत्ति४५९,०८२,९११५१२,३१२,५१६४६१,६००,३१८५११,०५१,३१४

(३१,१४२,८२८,०३२) (२८,४१६,५२६,४७०) (३१,१३४,४४६,६०४) (२८,४२२,०७३,४३३)

संचालन सम्बन्धि चालु दायित्वमा (कमि)/वृद्धि | |

बैंक तथा वित्तीय संस्थाहरुलाई तिर्न बाँकी१,३८५,२०९,९६४(४८५,६३४,६४६)१,३८५,२०९,९६४(४८५,६३४,६४६)
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी(७८,३८४,५५७)-(७८,३८४,५५७)-
ग्राहकको निक्षेप४६,६०४,७८१,७५४३९,०२३,७३९,२९८४६,६५५,०३२,६९०३८,९९२,२८५,८०५
ऋण तथा सापटी(३,३९३,१६५,९४८)(१२५,२७८,६२७)(३,३९३,१६५,९४८)(१२५,२७८,६२७)
अन्य दायित्व(३९७,०२७,५१६)(१६५,६२२,७३३)(४०३,८११,९२२)(१६९,९१९,७४१)
आयकर भुक्तानी अघिको कारोवार संचालनबाट खुद नगद प्रवाह१७,८२४,१५५,६५८१५,३०३,८०१,४०११७,८२८,१७६,१८११५,१८२,०२१,१२४
आयकर भुक्तानी(१,५८८,८०१,३५८)(१,६८२,७०९,५७६)(१,५६५,२४८,८५६)(१,६४७,११५,४५१)
कारोबार संचालनबाट खुद नगद प्रवाह१६,२३५,३५४,३००१३,६२१,०९१,८२५१६,२६२,९२७,३२५१३,५३४,९०५,६७३

इक्विटीमा भएको परिवर्तनको विवरण

आषाढ मसान्त २०८३

रकम रु.मा

बैंक

बैंकका साधारण शेयरधनीका निमित्त

शेयर पूँजी शेयर प्रिमियम साधारण जगेडा कोष सटही घटबढ कोष नियमनकारी कोष उचित मूल्य कोष पुनःमूल्याङ्कन कोष संचित मुनाफा अन्य कोष जम्मा गैर नियन्त्रित स्वार्थ जम्मा इक्विटी

१४,०८९,९८०,११० - ५,०३०,१७६,१८८ ९८,३८४,९३३ १,६४०,१७९,७६० २,२०६,९३१,७१५ - ५८०,३६१,६१७ ४,४२३,२७९,०७८ २५,०६९,२९३,४७८ - २५,०६९,२९३,४७८

१४,०८९,९८०,११० - ५,०३०,१७६,१८८ ९८,३८४,९३३ १,६४०,१७९,७६० २,२०६,९३१,७१५ - ५८०,३६१,६१७ ४,४२३,२७९,०७८ २५,०६९,२९३,४७८ - २५,०६९,२९३,४७८

- - - - - - - ३,३६६,५९४,२८२ - ३,३६६,५९४,२८२ - ३,३६६,५९४,२८२

- - - - - १००,३३३,६५२ - - - १००,३३३,६५२ - १००,३३३,६५२

- - - - - - - - (१५१,१५६,२७६) (१५१,१५६,२७६) - (१५१,१५६,२७६)

- - - - - १००,३३३,६५२ - ३,३६६,५९४,२८२ (१५१,१५६,२७६) ३,३१५,७७१,६५८ - ३,३१५,७७१,६५८

- - ७६९,२९२,७९३ १३,२७०,६७३ १७६,७५१,२६३ - - (२,४५४,३११,०६९) १,४९५,९९६,३४० - - -

- - - - (४२८,९५१,२९०) (३३५,९०८,७७७) - ९०८,८२०,९७२ - १४३,९६०,९०५ - १४३,९६०,९०५

- - - - - - - (५६३,५९९,२०८) - (५६३,५९९,२०८) - (५६३,५९९,२०८)

- - - - - - - (५६३,५९९,२०८) - (५६३,५९९,२०८) - (५६३,५९९,२०८)

१४,०८९,९८०,११० - ५,७९९,४६८,९८० १११,६५५,६०७ १,३८७,९७९,७२९ १,९७१,३५६,५९० - १,८३७,८६६,५९३ ५,७६७,११९,१४२ ३०,९६५,४२६,८३० - ३०,९६५,४२६,८३०

१४,०८९,९८०,११० - ५,७९९,४६८,९८० १११,६५५,६०७ १,३८७,९७९,७२९ १,९७१,३५६,५९० - १,८३७,८६६,५९३ ५,७६७,११९,१४२ ३०,९६५,४२६,८३० - ३०,९६५,४२६,८३०

१४,०८९,९८०,११० - ५,७९९,४६८,९८० १११,६५५,६०७ १,३८७,९७९,७२९ १,९७१,३५६,५९० - १,८३७,८६६,५९३ ५,७६७,११९,१४२ ३०,९६५,४२६,८३० - ३०,९६५,४२६,८३०

- - - - - - - ३,४७८,३६६,५७५ - ३,४७८,३६६,५७५ - ३,४७८,३६६,५७५

- - - - - (२६२,५३१,१७०) - - - (२६२,५३१,१७०) - (२६२,५३१,१७०)

- - - - - - - - (२२,९९४,९८७) (२२,९९४,९८७) - (२२,९९४,९८७)

- - - - - (२६२,५३१,१७०) - ३,४७८,३६६,५७५ (२२,९९४,९८७) ३,१९२,८४०,४१७ - ३,१९२,८४०,४१७

- - ६९५,७१६,१८६ ३३,७८८,२२० २३३,१९७,००० - - (२,१६७,०९८,१३२) १,२०४,३९६,७२६ - - -

- - - - - (१५०,०४७) - २१४,३५३ - ६४,३०६ - ६४,३०६

३,५००,०००,००० - - - - - - - - ३,५००,०००,००० - ३,५००,०००,०००

७०४,४९९,००९ - - - - - - (७०४,४९९,००९) - - - -

- - - - - - - (७७९,१७५,९०५) - (७७९,१७५,९०५) - (७७९,१७५,९०५)

४,२०४,४९९,००९ - - - - - - (१,४८३,६७४,९१४) - २,७२०,८२४,०९५ - २,७२०,८२४,०९५

१८,२९४,४७९,११९ - ६,४९५,१८५,१६६ १४५,४४३,८२६ १,६२१,१७६,७३० १,७०८,६७५,३७३ - १,६६५,६७४,४७४ ६,९४८,५२०,८७९ ३६,८७९,१५५,६४७ - ३६,८७९,१५५,६४७

सम्पत्ति तथा उपकरणहरुको खरिद(१६९,८२२,२८७)(१७४,३४१,१६०)(१४९,८८४,२७८)(१६६,१७६,९५९)
सम्पत्ति तथा उपकरणहरुको बिक्रीबाट प्राप्ती२,७१६,५७७४,५०४,८२१२,७१६,५७७४,५०४,८२१
अमूर्त सम्पत्तिको खरिद(२६,६२२,८०३)(१२,५४८,३६३)(२६,६२२,८०३)(१२,५४८,३६३)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ती----
लगानी सम्पत्तिको खरिद----
लगानी सम्पत्तिको बिक्रीबाट प्राप्ती----
ब्याज आम्दानी२,५६६,४९१,२६१२,७२७,३१०,३१८२,५६०,५११,३६२२,७१५,४२२,०५७
लाभांश आम्दानी४१७,७०३,३३३२०७,२२६,७०२३८९,६६१,८२६२०३,०२२,९५७
लगानी कारोबारबाट खुद नगद प्रवाह(२२,९५९,००८,००७)(३,८४२,०११,९५४)(२३,००४,२९०,४९४)(३,८५२,८२१,३३९)
वित्तीय कारोबारबाट नगद प्रवाह
ऋणपत्र निष्काशनबाट प्राप्ती२,५००,०००,०००-२,५००,०००,०००-
ऋणपत्रको भुक्तानी(२,१६२,५५९,०००)-(२,१६२,५५९,०००)-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व निष्काशनबाट प्राप्ती----
सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी----
शेयर निष्काशनबाट प्राप्ती (अविमोच्य असञ्चिति अग्राधिकार शेयर)३,५००,०००,०००-३,५००,०००,०००-
लाभांश खर्च(८३९,१७५,९०५)(५६३,५९९,२०८)(७७९,१७५,९०५)(५६३,५९९,२०८)
ब्याज खर्च(१,२३१,४९९,६३२)(१,१७१,५१९,५६८)(१,२३१,४९९,६३२)(१,१७१,५१९,५६८)
अन्य प्राप्तीर भुक्तानी----
वित्तीय कारोबारबाट खुद नगद प्रवाह१,७६६,७६५,४६२(१,७३५,११८,७७६)१,८२६,७६५,४६२(१,७३५,११८,७७६)
नगद प्रवाहमा भएको खुद (कमि)/वृद्धि(४,९५६,८९६,२४५)७,९१३,९६१,०१७(४,९१४,५९७,७०८)७,९४६,९४७,५५८
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात३०,७९६,९०१,८६८२२,७४९,८५८,०३८३०,७३९,७५९,१४३२२,७३९,७२८,८९१
नगद तथा नगद समानमा विनिमय दर परिवर्तनको असर१३५,१५२,८७९५३,०८२,६९४१३५,१५२,८७९५३,०८२,६९४
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात२५,९७५,१५८,५०२३०,७९६,९०१,८६८२५,९६०,३१४,३१४३०,७३९,७५९,१४३

बाँडफाँड योग्य नाफा/नोक्सानको तालिका

आषाढ मसान्त २०८३

नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम
रकम रु. मा
विवरण यस वर्ष गत वर्ष
नाफा नोक्सान विवरण अनुसार खुद नाफा/(नोक्सान)३,४७८,३६६,५७५३,३६६,५९४,२८२
बाँडफाँड:
१. साधारण जगेडा कोष(६९५,७१६,१८६)(६७९,२९२,७९३)
२. सटही घटबढ कोष(३३,७८८,२२०)(१३,२७०,६७३)
३. पूँजी फिर्ता कोष(१,१००,०००,०००)(१,४६०,५२६,५००)
४. संस्थागत सामाजिक उत्तरदायित्व कोष३,१९२,३१५(४,५६९,८४०)
५. कर्मचारी तालिम कोष--
६. अन्य--
क) लगानी समायोजन कोष-(३०,०००,०००)
ख) यस आ.व.मा परिपक्व भएका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका शेयर/सामूहिक लगानी कोषहरुको अघिल्लो आ.व.सम्म भएको नाफा/(नोक्सानी)२४,३५३४७९,८६१,६८२
नियमनकारी समायोजन अघिको नाफा/(नोक्सान)१,६५२,२६८,८३७१,५६८,९०४,१५८
नियमनकारी समायोजन:
१. ब्याज बक्यौता (-)/अघिल्लो ब्याज बक्यौता प्राप्ति (+)(९३,०६६,००५)३३१,७३०,७३५
२. कम कर्जा नोक्सानी व्यवस्था लेखांकन (-)/फिर्ता (+)--
३. कम लगानीमा संभावित नोक्सानी व्यवस्था (-)/फिर्ता (+)--
४. कम गैर बैंकिङ्ग सम्पत्तिको नोक्सानी व्यवस्था (-)/फिर्ता (+)(८३,६२२,१२७)९,७२०,५५५
५. स्थगन कर सम्पत्ति लेखांकन (-)/फिर्ता (+)(१२,६१५,४५१)(२५,५९४,९८७)
६. ख्याती लेखांकन (-)/ख्यातीमा हानी (+)--
७. मोलतोल खरिद (Bargain Purchase) मा लाभ लेखांकन (-)/फिर्ता (+)--
८. विमाङ्किक (Actuarial) घाटाको लेखांकन (-)/फिर्ता (+)(२२,९१४,९८७)(१५१,१५६,२७६)
९. अन्य (Interest Capitalized Term Loan)(२०,८९८,४३०)-
आर्थिक वर्षको खुद नाफाबाट बाँडन योग्य नाफा/नोक्सान१,४१९,०७१,८३७१,७२१,१०४,१८४
आ.व. २०८२-०८३ का लागि अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश (समानुपातिक)(१०७,५८९,०४१)-
आर्थिक वर्षको शुरुवाती संचित मुनाफा मौज्दात१,८३७,८६६,५९३५८०,३६१,६१७
समायोजन (-/+)--
बाँडफाँड:
बोनस शेयर निष्काशन(७०४,४९९,००९)-
नगद लाभांश भुक्तानी(७७९,१७५,९०५)(५६३,५९९,२०८)
कुल बाँडन योग्य नाफा/नोक्सान१,६६५,६७४,४७४१,८३७,८६६,५९३

प्रति शेयर नाफा/नोक्सान (Annualised) ११.२६% १३.०४%

दर्ता पुस्तिका बन्द हुने सम्बन्धी सूचना

... लिमिटेडको मिति २०८३ साल आश्विन २८ (तद्अनुसार १४ अक्टोबर, २०२६) गते ... साधारण सभा प्रयोजनको लागि बैंकको साधारण शेयरको लागि मिति २०८३ ... गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गरिने व्यहोरा सम्बन्धित ... लागि अनुरोध गर्दछौं । सो दिनभन्दा अघि शेयर बाँडफाँड भई वा नेपाल स्टक ... सो दिनभन्दा अघि कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम ... ले मात्र सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न योग्य हुने व्यहोरा ... शेयरधनी महानुभावहरुलाई यसै सूचना मार्फत जानकारी गराउँदछौं ।

...२५% अविमोच्य असञ्चित अग्रधिकार शेयर" को नगद लाभांश प्रयोजनका ...०८३ आश्विन १६ गते (एक दिन) दर्ता पुस्तिका बन्द गरिने व्यहोरा सम्बन्धित ... लागि अनुरोध गर्दछौं ।

Notice to the Shareholders of Siddhartha Bank Limited

Date of Publication of Notice: 2083/06/06

Dear Shareholders,

As per the decision of the 483rd meeting of the Board of Directors of this Bank held on 2083 Ashwin 05 (corresponding to 29 September, 2026), the Twenty-Fifth Annual General Meeting of the Bank is scheduled to be held on the following date, time, and venue to discuss and decide on the following matters. This notice is published for the information and presence of all shareholders in accordance with Section 67 of the Companies Act, 2063.

Date, Time, and Venue of the Annual General Meeting:

Date: 2083 Ashwin 28, Wednesday (corresponding to 14 October, 2026).

Venue: Army Officers' Club, Bhadrakali, Kathmandu.

Meeting Start Time: 09:00 AM (The attendance register will be open from 8:00 AM onwards.)

Agenda for Discussion:

(A) Ordinary Resolutions

1. To discuss and approve the Twenty-Fifth Annual Report of the Board of Directors for the fiscal year 2082/83.

2. To discuss and approve the Balance Sheet as of 2083 Ashadh end, along with the Auditor's Report, the Profit and Loss Account for the period from 2082 Shrawan 1 to 2083 Ashadh end, the Cash Flow Statement for the same period, the Statement of Changes in Equity, and the related schedules.

3. To discuss and approve the Consolidated Financial Statement of the Bank, including the financial statements of the Bank's subsidiary company "Siddhartha Capital Limited" for the fiscal year 2082/83.

4. To appoint the external auditor for the fiscal year 2083/84 and fix their remuneration as per the recommendation of the Audit Committee of the Bank, in accordance with Section111206363
5. To approve the distribution of cash dividend (including for tax purposes) of8.251362083,

6. To approve the distribution of 10 percent cash dividend (including bonus shares and cash dividend tax purposes) amounting to Rs. 1,40,94,47,920/- (in words: One Billion Forty Crore Ninety-Four Lakh Forty-Seven Thousand Nine Hundred Twenty Rupees only) from the distributable profit maintained as of 2083 Ashadh end, on the Bank's ordinary share capital of Rs. 14,09,44,79,195/- (in words: Fourteen Billion Nine Crore Forty-Four Lakh Seventy-Nine Thousand One Hundred Ninety-Five Rupees only), as proposed by the Board of Directors.

(B) Special Resolutions

1. To approve the amendments made in the Memorandum of Association regarding the alteration of the Bank's issued and paid-up capital in the previous year, as per the directive received from Nepal Rastra Bank dated 2082/10/28.

2. To issue bonus shares equivalent to Rs. 1,40,94,47,920/- (in words: One Billion Forty Crore Ninety-Four Lakh Forty-Seven Thousand Nine Hundred Twenty Rupees only) at the rate of 10 percent of the ordinary share capital of Rs. 14,09,44,79,195/- (in words: Fourteen Billion Nine Crore Forty-Four Lakh Seventy-Nine Thousand One Hundred Ninety-Five Rupees only) from the capital adjustment fund to the ordinary shareholders, as proposed by the Board of Directors.

3. To amend/add/modify the Memorandum of Association and Articles of Association of the Bank to incorporate matters including the capital increase resulting from the issuance of bonus shares.

4. To delegate authority to the Board of Directors or any official designated by the Board of Directors to make necessary additions, modifications, amendments, language corrections, and other improvements if any directives or suggestions are received from regulatory bodies such as Nepal Rastra Bank, Office of the Company Registrar, Securities Board of Nepal, etc., during the process of approval and recording of the amendments to the Memorandum of Association and Articles of Association as proposed above.

5. To approve the expenses incurred by the Bank under Corporate Social Responsibility (CSR) in the fiscal year 2082/83 for the purpose of Section 105 (1) (c) of the Companies Act, 2063.

(C) Miscellaneous

By Order of the Board of Directors

Company Secretary

Brief Information Regarding the Annual General Meeting

1. For the purpose of the Annual General Meeting, the Share Register and Preference Share Register of the Bank will remain closed for 1 (one) day on 2083 Ashwin 16. Ordinary shareholders whose shares have been allotted before that date or traded on Nepal Stock Exchange Limited before that date and whose names are maintained in the Shareholder Register of the Bank shall be eligible to attend, participate, and vote in the meeting.

2. Shareholders may attend, participate, and vote in the meeting either in person or through a proxy. In the case of minor shareholders, the guardian of the minor or a proxy appointed by the guardian may attend, participate, and vote in the meeting. Only the person whose name is registered as a guardian in the Shareholder Register of the Bank shall be recognized as the guardian.

3. In case of shares held jointly in the name of more than one person, the vote or proxy form submitted by the joint shareholder nominated by such joint shareholders, or in the absence of such nomination, by the person whose name appears first in the Shareholder Register of the Bank, shall be valid.

4. A shareholder wishing to appoint a proxy to attend, participate, and vote in the meeting may appoint only another shareholder of the Bank as a proxy.

5. The shareholder appointing a proxy must submit the proxy form to the Bank's Share Registrar, Siddhartha Capital Limited, Narayanchaur, Naxal, Kathmandu, at least 48 hours before the commencement of the meeting.

6. Having appointed a proxy, if the proxy form is submitted to the Bank's Share Registrar Siddhartha Capital Ltd.,

Consolidated Statement of Other Comprehensive Income

Particulars Note GroupThis Year GroupPrevious Year BankThis Year BankPrevious Year
From12082322083
Amount in Rs.
Profit for the year |3,526,491,4073,434,377,5053,478,366,5753,366,594,282
Other comprehensive income after tax |(285,209,627)97,299,988(285,461,852)93,138,281

a) Items that will not be reclassified to profit or loss | |

Gains/(losses) on financial assets measured at fair value through OCI |(374,684,208)149,279,085(375,044,529)143,333,789
Revaluation gain/(loss) |----
Actuarial gains/(losses) on defined benefit plans |(32,849,982)(215,937,537)(32,849,982)(215,937,537)
Income tax relating to items that will not be reclassified |122,324,563163,958,440122,432,659165,742,029
Net other comprehensive income not reclassified to profit or loss |(285,209,627)97,299,988(285,461,852)93,138,281

b) Items that are or may be reclassified to profit or loss | |

Gains/(losses) on cash flow hedges |----
Exchange differences on translating foreign operations |----
Income tax relating to items that are or may be reclassified |----
Other comprehensive income reclassified to profit or loss |----
Net other comprehensive income that are or may be reclassified |----
c) Share of other comprehensive income of associate accounted for using equity method |----
Other comprehensive income for the year, net of tax |(285,209,627)97,299,988(285,461,852)93,138,281
Total comprehensive income for the year |3,241,281,7803,531,677,4933,192,904,7233,459,732,563

Total comprehensive income attributable to: | |

Equity holders of the Bank |3,202,583,0223,484,554,2273,192,904,7233,459,732,563
Non-controlling interest |38,698,75847,123,266--
Total comprehensive income |3,241,281,7803,531,677,4933,192,904,7233,459,732,563
Consolidated Statement of Cash Flows
From12082322083

Amount in Rs.

Particulars Group This Year Group Previous Year Bank This Year Bank Previous Year

CASH FLOWS FROM OPERATING ACTIVITIES | |

Interest income17,120,960,79119,504,033,84117,123,142,07919,504,666,879
Fees and other income2,656,487,2432,219,852,0972,443,436,2172,097,288,147
Dividend income----
Other operating income646,838,882832,778,661647,294,542831,130,188
Interest expense(10,766,174,411)(12,695,549,896)(10,771,403,584)(12,700,752,139)
Commission and fee expense(575,855,239)(486,374,908)(546,296,002)(455,773,415)
Personnel expenses(2,980,193,583)(2,875,859,220)(2,914,914,246)(2,810,425,203)
Other expenses(1,256,493,691)(1,105,755,996)(1,223,508,528)(1,073,492,688)
Operating cash flows before changes in operating assets and liabilities8,645,569,9937,473,124,5788,757,750,5777,392,641,765

(Increase)/decrease in operating assets | |

Balances with Nepal Rastra Bank(909,611,823)(5,422,043,136)(909,611,823)(5,422,043,136)
Due from banks and financial institutions(8,361,080,271)(843,111,039)(8,361,080,271)(843,111,039)
Other trading assets(5,663,397)24,083,924200,62518,726,165
Loans and advances to banks and financial institutions(694,252,467)(2,412,006,028)(694,252,467)(2,412,006,028)
Loans and advances to customers(21,631,302,985)(20,274,762,710)(21,631,302,985)(20,274,762,710)
Other assets459,082,911512,312,516461,600,318511,051,314

(31,142,828,032) (28,416,526,470) (31,134,446,604) (28,422,073,433)

Increase/(decrease) in operating liabilities | |

Due to banks and financial institutions1,385,209,964(485,634,646)1,385,209,964(485,634,646)
Due to Nepal Rastra Bank(78,384,557)-(78,384,557)-
Deposits from customers46,604,781,75439,023,739,29846,655,032,69038,992,285,805
Borrowings(3,393,165,948)(125,278,627)(3,393,165,948)(125,278,627)
Other liabilities(397,027,516)(165,622,733)(403,811,922)(169,919,741)
Net cash flows from operating activities before tax17,824,155,65815,303,801,40117,828,176,18115,182,021,124
Income tax paid(1,588,801,358)(1,682,709,576)(1,565,248,856)(1,647,115,451)
Net cash flows from operating activities16,235,354,30013,621,091,82516,262,927,32513,534,905,673

Statement of Changes in Equity

As of Ashad End 2083

Amount in Rs.

Bank

For Ordinary Shareholders of the Bank

Share Capital Share Premium Statutory General Reserve Exchange Fluctuation Fund Regulatory Reserve Fair Value Reserve Revaluation Reserve Retained Earnings Other Funds Total Non-Controlling Interest Total Equity

14,089,980,110 - 5,030,176,188 98,384,933 1,640,179,760 2,206,931,715 - 580,361,617 4,423,279,078 25,069,293,478 - 25,069,293,478

14,089,980,110 - 5,030,176,188 98,384,933 1,640,179,760 2,206,931,715 - 580,361,617 4,423,279,078 25,069,293,478 - 25,069,293,478

- - - - - - - 3,366,594,282 - 3,366,594,282 - 3,366,594,282

- - - - - 100,333,652 - - - 100,333,652 - 100,333,652

- - - - - - - - (151,156,276) (151,156,276) - (151,156,276)

- - - - - 100,333,652 - 3,366,594,282 (151,156,276) 3,315,771,658 - 3,315,771,658

- - 769,292,793 13,270,673 176,751,263 - - (2,454,311,069) 1,495,996,340 - - -

- - - - (428,951,290) (335,908,777) - 908,820,972 - 143,960,905 - 143,960,905

- - - - - - - (563,599,208) - (563,599,208) - (563,599,208)

- - - - - - - (563,599,208) - (563,599,208) - (563,599,208)

14,089,980,110 - 5,799,468,980 111,655,607 1,387,979,729 1,971,356,590 - 1,837,866,593 5,767,119,142 30,965,426,830 - 30,965,426,830

14,089,980,110 - 5,799,468,980 111,655,607 1,387,979,729 1,971,356,590 - 1,837,866,593 5,767,119,142 30,965,426,830 - 30,965,426,830

14,089,980,110 - 5,799,468,980 111,655,607 1,387,979,729 1,971,356,590 - 1,837,866,593 5,767,119,142 30,965,426,830 - 30,965,426,830

- - - - - - - 3,478,366,575 - 3,478,366,575 - 3,478,366,575

- - - - - (262,531,170) - - - (262,531,170) - (262,531,170)

- - - - - - - - (22,994,987) (22,994,987) - (22,994,987)

- - - - - (262,531,170) - 3,478,366,575 (22,994,987) 3,192,840,417 - 3,192,840,417

- - 695,716,186 33,788,220 233,197,000 - - (2,167,098,132) 1,204,396,726 - - -

- - - - - (150,047) - 214,353 - 64,306 - 64,306

3,500,000,000 - - - - - - - - 3,500,000,000 - 3,500,000,000

704,499,009 - - - - - - (704,499,009) - - - -

- - - - - - - (779,175,905) - (779,175,905) - (779,175,905)

4,204,499,009 - - - - - - (1,483,674,914) - 2,720,824,095 - 2,720,824,095

18,294,479,119 - 6,495,185,166 145,443,826 1,621,176,730 1,708,675,373 - 1,665,674,474 6,948,520,879 36,879,155,647 - 36,879,155,647

Purchase of Property and Equipment(169,822,287)(174,341,160)(149,884,278)(166,176,959)
Receipts from Sale of Property and Equipment2,716,5774,504,8212,716,5774,504,821
Purchase of Intangible Assets(26,622,803)(12,548,363)(26,622,803)(12,548,363)
Receipts from Sale of Intangible Assets----
Purchase of Investment Property----
Receipts from Sale of Investment Property----
Interest Income2,566,491,2612,727,310,3182,560,511,3622,715,422,057
Dividend Income417,703,333207,226,702389,661,826203,022,957
Net Cash Flow from Investment Activities(22,959,008,007)(3,842,011,954)(23,004,290,494)(3,852,821,339)
Cash Flow from Financial Activities
Receipts from Issue of Debentures2,500,000,000-2,500,000,000-
Repayment of Debentures(2,162,559,000)-(2,162,559,000)-
Receipts from Unsecured Subordinated Term Debt----
Repayment of Unsecured Subordinated Term Debt----
Receipts from Share Issue (Non-redeemable Non-cumulative Preference Shares)3,500,000,000-3,500,000,000-
Dividend Paid(839,175,905)(563,599,208)(779,175,905)(563,599,208)
Interest Paid(1,231,499,632)(1,171,519,568)(1,231,499,632)(1,171,519,568)
Other Receipts and Payments----
Net Cash Flow from Financial Activities1,766,765,462(1,735,118,776)1,826,765,462(1,735,118,776)
Net Increase/(Decrease) in Cash and Cash Equivalents(4,956,896,245)7,913,961,017(4,914,597,708)7,946,947,558
Opening Balance of Cash and Cash Equivalents30,796,901,86822,749,858,03830,739,759,14322,739,728,891
Effect of Exchange Rate Changes on Cash and Cash Equivalents135,152,87953,082,694135,152,87953,082,694
Closing Balance of Cash and Cash Equivalents25,975,158,50230,796,901,86825,960,314,31430,739,759,143

Profit/Loss Appropriation Table

As of Ashad End 2083

As per Nepal Rastra Bank Directives

Amount in Rs.
Particulars This Year Past Year
Net Profit/(Loss) as per Profit and Loss Statement3,478,366,5753,366,594,282
Appropriations:
1. General Reserve(695,716,186)(679,292,793)
2. Exchange Fluctuation Fund(33,788,220)(13,270,673)
3. Capital Redemption Reserve(1,100,000,000)(1,460,526,500)
4. Corporate Social Responsibility Fund3,192,315(4,569,840)
5. Employees Training Fund--
6. Others--
a) Investment Adjustment Fund-(30,000,000)
b) Profit/(Loss) up to previous FY on shares/mutual funds measured at fair value through other comprehensive income matured in this FY24,353479,861,682
Profit/(Loss) before Regulatory Adjustments1,652,268,8371,568,904,158
Regulatory Adjustments:
1. Interest Receivable (-)/Previous Interest Receivable Received (+)(93,066,005)331,730,735
2. Short Loan Loss Provisioning (-)/Reversal (+)--
3. Short Provisioning for Possible Investment Loss (-)/Reversal (+)--
4. Short Provisioning for Non-Banking Assets (-)/Reversal (+)(83,622,127)9,720,555
5. Deferred Tax Asset Recognition (-)/Reversal (+)(12,615,451)(25,594,987)
6. Goodwill Recognition (-)/Impairment in Goodwill (+)--
7. Gain on Bargain Purchase Recognition (-)/Reversal (+)--
8. Actuarial Loss Recognition (-)/Reversal (+)(22,914,987)(151,156,276)
9. Others (Interest Capitalized Term Loan)(20,898,430)-
Distributable Profit/Loss from Current Year's Net Profit1,419,071,8371,721,104,184
Dividend on Non-redeemable Non-cumulative Preference Shares for FY 2082-083 (Proportionate)(107,589,041)-
Opening Retained Earnings of Financial Year1,837,866,593580,361,617
Adjustments (-/+)--
Appropriations:
Bonus Shares Issued(704,499,009)-
Cash Dividend Paid(779,175,905)(563,599,208)
Total Distributable Profit/Loss1,665,674,4741,837,866,593

Earnings/(Loss) Per Share (Annualised) 11.26% 13.04%

Notice Regarding Book Closure

... Limited's ... Annual General Meeting scheduled to be held on Ashwin 28, 2083 (corresponding to October 14, 2026), the Shareholder Registration Book of the Bank for ordinary shares will remain closed on ... 2083 (for one day). We request all concerned to note that only shareholders whose names are registered in the Bank's Shareholder Register before that date through share allotment or trading on Nepal Stock Exchange will be eligible to attend, participate, and vote in the meeting.

For the purpose of cash dividend of "...25% Non-Cumulative Irredeemable Preference Shares", the registration book will remain closed on Ashwin 16, 2083 (for one day). We request all concerned to note this.

Advertisement