NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Billions Spent on Foreign Education as Nepali Student Migration Rises
    विदेशी शिक्षामा अरबौँ रुपैयाँ खर्च, नेपाली विद्यार्थी विदेश पलायन बढ्दै
    Top
    1 min read
    Published on March 25, 2026
    NEPSETRADING

    विदेशी शिक्षामा अरबौँ रुपैयाँ खर्च, नेपाली विद्यार्थी विदेश पलायन बढ्दैBillions Spent on Foreign Education as Nepali Student Migration Rises

    नेपालबाट वैदेशिक शिक्षाका नाममा ठूलो परिमाणमा रकम बाहिरिएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्ला सात महिनामा मात्रै ६४ अर्ब १५ करोड रुपैयाँ विदेशिएको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेकोमा त्यसको सबैभन्दा ठूलो हिस्सा शिक्षातर्फ खर्च भएको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फ ६६ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको थियो भने हाल खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँ घाटामा पुगेको छ। पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र बनेको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा विद्यार्थी भिसा लिएर विदेश जाने युवाहरूको भीड सामान्यजस्तै देखिन थालेको छ। शिक्षाको गुणस्तर, रोजगारीको अभाव, परीक्षा प्रणालीमा ढिलाइ र विदेशमा अध्ययनसँगै काम गर्ने अवसरका कारण युवाहरू विदेशतर्फ आकर्षित भइरहेका जानकारहरू बताउँछन्। यसले एकातिर देशबाट ठूलो रकम बाहिरिएको छ भने अर्कोतर्फ दक्ष युवा जनशक्ति पनि बाहिरिने क्रम बढ्दो छ।
    A large amount of money has been leaving Nepal in the name of foreign education, according to new data. Nepal Rastra Bank reported that in the first seven months of the current fiscal year 2082/83, about Rs. 64.15 billion has gone abroad for education alone. Under the service account, travel expenses increased by 10.6 percent to Rs. 115.88 billion, with the biggest portion spent on education. In the same period last year, Rs. 66.64 billion was spent on education, while the net service income has now reached a deficit of Rs. 50.22 billion. In recent years, the number of Nepali students going abroad for higher studies has been rising rapidly, and large crowds of students with visas heading overseas are commonly seen at Tribhuvan International Airport. Experts say students are attracted to foreign countries due to better education quality, employment opportunities, delays in the examination system, and the chance to study and work at the same time. As a result, Nepal is losing both a huge amount of money and a significant number of skilled young people.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026