NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Five Companies Apply for IPO Approval at SEBON, Over Rs 1 Billion in Pipeline
    धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग
    Investor
    1 min read
    Published on April 2, 2026
    NEPSE TRADING

    धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको मागFive Companies Apply for IPO Approval at SEBON, Over Rs 1 Billion in Pipeline

    काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न पाँच कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहरूमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड, सभापोखरी हाइड्रोपावर लिमिटेड, नेशनल वायोटेक लिमिटेड, इष्टर्न साहारा कम्पनी लिमिटेड र पशुपति रिन्यूएबल्स लिमिटेड रहेका छन्।बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न चैत १६ गते आवेदन दिएको हो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। त्यस्तै, नेशनल वायोटेक लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।सभापोखरी हाइड्रोपावर लिमिटेडले १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। यस्तै, पशुपति रिन्यूएबल्स लिमिटेडले १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।इष्टर्न साहारा कम्पनी लिमिटेडले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।यी सबै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन प्रस्ताव गरेका छन्। धितोपत्र बोर्डले आवश्यक अध्ययनपछि स्वीकृति दिने प्रक्रिया अघि बढाउने जनाएको छ।
    Kathmandu — Five companies have submitted applications to the Securities Board of Nepal seeking approval to issue Initial Public Offerings (IPOs), collectively proposing shares worth over Rs 1 billion.Among the applicants, Budhanilkantha Heritage Limited has sought permission to issue 4.95 million shares worth Rs 495 million at a face value of Rs 100 per share. The issue will be managed by Global IME Capital. Similarly, National Biotech Limited has applied to issue 1 million shares worth Rs 100 million, with NIMB Ace Capital Limited appointed as the issue manager.Sabhapokhari Hydropower Limited has proposed an IPO of 1.075 million shares worth Rs 107.5 million. The company has appointed RBB Merchant Banking Limited as its issue manager. In the renewable energy segment, Pashupati Renewables Limited has applied to issue 1.44 million shares worth Rs 144 million, with NMB Capital Limited as the sales manager.Likewise, Eastern Sahara Company Limited has sought approval to issue 2.75 million shares worth Rs 275 million at a face value of Rs 100 per share. Global IME Capital has been appointed as the issue manager for this offering as well.All five companies have proposed IPOs at a standard face value of Rs 100 per share. The Securities Board of Nepal will review the applications and grant approval based on regulatory requirements and compliance.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026