
गुराँस लघुवित्तको संस्थापक शेयर बिक्री सम्बन्धी सूचनाGurans Laghubitta: Notice regarding sale of promoter shares
यस गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको २,००० कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिनु भएकोले नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त लघुवित्त...As a promoter shareholder of Gurans Laghubitta Bittiya Sanstha Limited has applied to sell २,००० units of promoter shares registered in their name, and as per Directive No. १०/०८२, १२ (ख) of the...






