
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको KYC अद्यावधिक गर्न जरुरी सूचनाReliable Nepal Life Insurance: Urgent Notice for KYC Update
KYC अद्यावधिक नगर्दा प्रचलित कानूनी तथा नियामकिय व्यवस्था बमोजिम कम्पनीले आवश्यकतानुसार केही सेवाहरूमा सीमितता वा प्रतिबन्ध लागू गर्न सक्ने व्यहोरा समेत जानकारी गराइन्छ।It is also informed that if KYC is not updated, the company may impose limitations or restrictions on some services as per prevailing legal and regulatory provisions.




