
एभरेष्ट कलर लिमिटेडको शेयर रजिस्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्तEverest Colour Limited Appoints Muktinath Capital as Share Registrar
शेयर रजिस्ट्रार (Registrar to Share) नियुक्ती बारेको सूचना यस एभरेष्ट कलर लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने,...Notice Regarding Appointment of Share Registrar As per the decision of the Board of Directors of Everest Colour Limited, Muktinath Capital Limited, located at Narayan Chaur, Naxal, Kathmandu, has...




