
ग्रिनप्लाइ नेपालको विशेष साधारण सभा सूचनाGreenply Nepal: Special General Meeting Notice
प्रथम पटक प्रकाशित मिति : २०८३।०४।०७ यस कम्पनी सञ्चालक समितिको मिति २०८३ साल श्रावण ५ गते मंगलवार दिनको ११:०० बजे बसेको बैठकले तपसिलको मिति, स्थान र समयमा विशेष साधारण सभा बस्ने निर्णय गरेको हुँदा...First published date: २०८३।०४।०७ As per the decision of the company's Board of Directors meeting held on Tuesday, २०८३ Shrawan ५ at ११:०० AM, a Special General Meeting will be held on the date, at...




