NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

NEPSEtrading

  • Home
  • Market
  • Charts
  • News
  • Blogs
  • Training
  • Pricing
  • BFIs Compare

Latest News

Stay informed and invest with latest NEPSE news and analysis.



Page 1 / 230Next
  • पुँजीकोष नपुगेपछि आधा दर्जन लघुवित्तमाथि राष्ट्र बैंकको कडाइ
    Investor

    पुँजीकोष नपुगेपछि आधा दर्जन लघुवित्तमाथि राष्ट्र बैंकको कडाइNRB Cracks Down on Half-a-Dozen Microfinance Institutions Over Capital Shortfall

    बहुबैंकिङको बढ्दो प्रवृत्ति, ऋणीहरूको आन्दोलन र कर्जा असुलीमा देखिएको सुस्तताका कारण लघुवित्त क्षेत्रको वित्तीय अवस्था कमजोर हुँदै गएको यो कारबाहीले देखाएको छ। बैंकिङ वृत्तका विश्लेषकहरूका अनुसार समस्याग्रस्त बनेका यी संस्थाहरूलाई बलियो पुँजी भएका अन्य लघुवित्तसँग गाभ्ने प्रक्रियामा लैजान राष्ट्र बैंकले भित्री रूपमा दबाब दिइरहेको छ।The crackdown highlights how the rising trend of multiple banking, borrower protests, and sluggish loan recovery have weakened the financial health of the microfinance sector. According to banking sector analysts, NRB is also quietly pressuring these struggling institutions to pursue mergers with financially stronger microfinance companies as a way out of the crisis.

    NEPSE TRADING·30 Jun, 2026·1 min read
  • डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकले जारी गर्‍यो आजको विनिमयदर
    Top

    डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो, राष्ट्र बैंकले जारी गर्‍यो आजको विनिमयदरDollar Crosses Rs 151, Rastra Bank Releases Today's Exchange Rate

    खाडी मुलुकका मुद्रामा साउदी रियालको खरिददर ४० रुपैयाँ २० पैसा, कतारी रियालको ४१ रुपैयाँ ४२ पैसा र यूएई दिरामको ४१ रुपैयाँ ११ पैसा कायम भएको छ। थाई भाटको खरिददर भने ४ रुपैयाँ ५३ पैसा रहेको बैंकले जानकारी दिएको छ।Among Gulf currencies, the Saudi riyal is priced at Rs 40.20, the Qatari riyal at Rs 41.42, and the UAE dirham at Rs 41.11 for buying. The Thai baht's buying rate is Rs 4.53, the bank said.

    NEPSE TRADING·30 Jun, 2026·1 min read
  • प्राइम बैंकको ऋणपत्र आजदेखि बिक्रीमा, ३ अर्ब पुँजी उठाउने लक्ष्य
    Investor

    प्राइम बैंकको ऋणपत्र आजदेखि बिक्रीमा, ३ अर्ब पुँजी उठाउने लक्ष्यPrime Bank's Debentures Go on Sale Today, Aims to Raise Rs 3 Billion

    लामो समयसम्म नियमित ब्याज आम्दानी खोज्ने लगानीकर्ताका लागि यो ऋणपत्र उपयुक्त रहेको बैंकको भनाइ छ। नेपाल धितोपत्र बोर्डबाट यसअघि नै स्वीकृति लिइसकेको यो निष्काशनको बिक्री प्रबन्धन सानिमा क्यापिटल लिमिटेडले गरिरहेको छ।The bank says this debenture is a suitable option for investors seeking steady, long-term interest income. The issuance, which has already received approval from the Securities Board of Nepal, is being managed by Sanima Capital Limited as the issue manager.

    NEPSE TRADING·30 Jun, 2026·1 min read
  • बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द, सबैभन्दा बढी एनआईसी एसियाले गाभ्यो
    Investor

    बैंक तथा वित्तीय संस्थाका १४९ शाखा बन्द, सबैभन्दा बढी एनआईसी एसियाले गाभ्यो149 Bank Branches Shut in 10 Months, NIC Asia Merges the Most

    यसरी असार मसान्तमा ५,०९९ रहेको वाणिज्य बैंकको शाखा संख्या वैशाखसम्म घटेर ४,९६३ मा झरेको छ, जबकि विकास बैंकका शाखा १,१३२ बाट १,११९ मा सीमित भएका छन्। बैंकिङ क्षेत्रका जानकारहरूले डिजिटल कारोबार बढेसँगै शाखामा ग्राहकको उपस्थिति घट्दै गएको र सञ्चालन खर्च कम गर्न शाखा समायोजनको प्रक्रिया आगामी दिनमा पनि जारी रहने अनुमान गरेका छन्।

    NEPSE TRADING·30 Jun, 2026·2 min read
  • कालिमाटी बजारमा आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण
    Investor

    कालिमाटी बजारमा आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य निर्धारणKalimati Market Sets Maximum Wholesale Prices for Today

    माछामा सुकेको माछा प्रतिकिलो १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँमा कायम भएको छ।For fish, dried fish is priced at Rs 1,000 per kg, fresh rohu fish at Rs 340, bachuwa fish at Rs 300, and chhadi fish at Rs 250 per kg.

    NEPSE TRADING·30 Jun, 2026·3 min read
  • सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव हट्ने
    Investor

    सेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव हट्ने Government Set to Scrap Proposed 1% Fee on Share Transactions

    मन्त्रालयले हाल मस्यौदामा सुझाव संकलन गरिरहेको छ। अन्तिम मस्यौदा तयार भएपछि विधेयक कानुन मन्त्रालय, मन्त्रिपरिषद् हुँदै संसदमा पेश हुनेछ।The ministry is currently collecting public feedback on the draft. Once a revised final draft is prepared, the bill will move through the Ministry of Law, the Council of Ministers, and finally to Parliament.

    NEPSE TRADING·30 Jun, 2026·2 min read
  • लगानीकर्ताको हित रक्षा गर्न वाग्लेको निर्देशन, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथ
    Investor

    लगानीकर्ताको हित रक्षा गर्न वाग्लेको निर्देशन, नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्टले लिए शपथWagle Directs Newly Appointed Securities Board Chief to Protect Investor Interests

    नवनियुक्त अध्यक्ष भट्टले सरकारको योजनाअनुसार इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो ज्ञान र अनुभवलाई लगानीकर्ताको हित र आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न प्रयोग गर्ने उनको भनाइ छ।Responding to the directive, Chairman Bhatt pledged to serve honestly in line with the government's vision. He committed to putting his knowledge, experience and skills fully towards protecting investor interests and supporting the government's economic growth targets. Bhatt also said he would work to implement various studies and recommendations made over the years for capital market reform.

    NEPSE TRADING·29 Jun, 2026·1 min read