
आईएसआईएन एकीकरणसँगै बजारमा संस्थापक सेयरको बाढी, लगानीकर्ता ‘पर्ख र हेर’ माFlood of Promoter Shares Hits Secondary Market Following ISIN Merger, Investors Adopt 'Wait and See' Approach
यी दुईबाहेक अन्य जलविद्युत् तथा ऊर्जा कम्पनीका संस्थापकहरूले पनि धमाधम आफ्नो लगानी झिक्न थालेका छन् । मोदी इनर्जीका आदित्य अग्रवालले ४ लाख ७२ हजार र भगवती हाइड्रोपावरका रोशन केसी तथा प्रज्ञा थापाले झन्डै साढे ३ लाख कित्ता सेयर बेच्ने सूचना दिएका छन् । यसैगरी, अपर हेवाखोलाका दुई संस्थापकले १ लाख ३४ हजार कित्ता सेयर बेच्दैछन् भने श्वेत गंगा हाइड्रोपावरमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्ड–१ ले पनि आफ्नो सम्पूर्ण लगानी बिक्री गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेको छ ।The selling spree is not limited to these two companies; founders of various hydropower and energy firms are also rushing to pull out their investments. Aditya Agrawal of Modi Energy has announced the sale of 472,000 units, while Roshan KC and Pragya Thapa of Bhagawati Hydropower are selling nearly 350,000 shares combined. Furthermore, two promoters of Upper Hewakhola are preparing to sell 134,000 units, and Dolma Impact Fund-1 has also issued a public notice signaling its exit from Shwet Ganga Hydropower.


