
सेबोन जर्नलको १३औं अंकका लागि शोधपत्र आह्वानSEBON Invites Research Papers for Volume XIII of Its Journal
सेबोनले पुँजीबजारसँग सम्बन्धित अनुसन्धान र नीतिगत बहसलाई विस्तार गर्ने उद्देश्यले हरेक वर्ष पियर–रिभ्यु जर्नल प्रकाशन गर्दै आएको छ। यसपटक पनि प्राज्ञ, अनुसन्धानकर्ता, शिक्षक तथा बजारसँग सम्बन्धित व्यवसायी र अभ्यासकर्तालाई शोधपत्र पठाउन आग्रह गरिएको छ।Through the journal, SEBON is seeking to encourage research and policy discussion related to Nepal’s capital market, financial system and monetary economy.









