
जीवन बीमा कम्पनीको नाफामा दबाब, आठ कम्पनी मात्र सुधारमाLife Insurers Face Profit Pressure as Only Eight Companies Report Growth
बैंक ब्याजदर पुनः बढेमा बीमा कम्पनीहरूको लगानी आम्दानी सुधार हुन सक्ने अपेक्षा गरिएको छ। हालको अवस्थाले भने जीवन बीमा कम्पनीहरूको चुनौती व्यवसाय विस्तारभन्दा पनि लगानीबाट प्राप्त हुने प्रतिफल कायम राख्नु रहेको देखाएको छ।Insurance sector officials say that the profitability of life insurers could improve if bank interest rates rise in the future. The current situation indicates that the major challenge for life insurance companies is not only expanding insurance business but also maintaining investment returns in a low-interest-rate environment.

