
हिमाली र पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको चेतावनी, तराईमा तातो लहरको सम्भावनाThunderstorm Warning for Hills and Mountains, Heatwave Threat Looms Over Terai
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने र ती क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईमा पनि राति चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले सचेत गराएको छ।As night falls, cloudy conditions will continue over the Himalayan and hilly regions of Koshi, Bagmati, and Gandaki provinces. Thunderstorms with moderate rain and snowfall remain possible in scattered locations across these areas, as well as in one or two spots in the Himalayan zones of Lumbini and Karnali provinces. Even the Terai areas of Koshi province are not entirely in the clear, with the department warning of possible thunderstorms and moderate rain there through the night.






