
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Mount Everest Power IPO
कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ। उपलब्ध शेयर संख्याका आधारमा न्यूनतम आवेदन गर्ने करिब १ लाख ४२ हजार ७ सय ६० जनाले १०–१० कित्ताका दरले शेयर प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।Based on the number of shares on offer, around 142,760 applicants are expected to receive 10 shares each if the issue is oversubscribed. The company currently operates the 12 MW Dudhkunda Khola Hydropower Project in Solukhumbu district.








