
सुनचाँदीको मूल्यमा वृद्धि, सुन ३ लाख २ हजार ७०० रुपैयाँ पुग्योGold and Silver Prices Rise, Gold Reaches Rs. 302,700 per Tola
बैंशाख २ गते बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको छ।On Wednesday, Baisakh 2, gold and silver prices increased in the Nepali market. Gold rose by Rs. 2,900 per tola to Rs. 302,700, while silver was priced at Rs. 4,900 per tola.


















