
Stay informed and invest with latest NEPSE news and analysis.

नीतिगत सुधारको आशाले बजारमा हरियाली, नेप्सेमा पुनः विश्वास फर्किने संकेत सरकारी सुधार, प्राविधिक समर्थन र बढ्दो सहभागिताले बजारमा सकारात्मक ऊर्जा ठूला लगानीकर्ता सतर्क बन्दा खुद्रा लगानीकर्ता सक्रिय, बजारमा नयाँ संरचना बन्ने संकेत Government reforms, technical support and stronger participation push NEPSE higher Retail investors become more active as large operators turn cautious

नीति तथा कार्यक्रमले जगायो बजारमा नयाँ आशा नेप्से पुनर्संरचना, एनआरएन र संस्थागत लगानी भित्र्याउने सरकारी घोषणा सहकारीदेखि ऊर्जा, प्रविधि र पूर्वाधारसम्म सुधारका महत्वाकांक्षी योजना लगानीकर्ता उत्साहित, अब बजेटमार्फत कार्यान्वयनको प्रतीक्षाGovernment Policy and Program Sparks New Hope in the Market

नेप्से पुनर्संरचनाको घोषणा, संस्थागत लगानी विस्तार गर्ने सरकारको योजनाGovernment Announces NEPSE Restructuring, Plans to Expand Institutional Investment in Stock Market The government has announced plans to restructure the Nepal Stock Exchange (NEPSE) as part of its policy and programme for the upcoming fiscal year, placing capital market reform among its key priorities. President Ram Chandra Paudel presented the policy and programme on Monday during a joint session of the House of Representatives and the National Assembly.

विद्युत् बिक्री बढ्दा साहस ऊर्जाको नाफामा ४१ प्रतिशत उछाल Sahas Urja Limited ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा करिब ४१ प्रतिशतले बढेको देखिएको छ ।Sahas Urja Reports 41 Percent Rise in Profit as Power Sales and Lower Interest Costs Boost Earnings Sahas Urja Limited has reported a strong rise in profitability during the third quarter of the current fiscal year, supported by higher electricity sales revenue and a significant decline in financing costs.

नेपालमा सुशासन र भ्रष्टाचार जोखिमबारे आईएमएफको अध्ययन सम्पन्न, आर्थिक संरचनाका कमजोरी पहिचान International Monetary Fund (आईएमएफ) को एक टोलीले नेपालमा सुशासन, भ्रष्टाचार जोखिम तथा आर्थिक संरचनासम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरेको छ । नेपाल सरकारको अनुरोधमा आएको आईएमएफको क्षमता विकास टोलीले काठमाडौं र वीरगञ्जमा विभिन्न सरकारी तथा निजी निकायसँग छलफल गर्दै अध्ययन सम्पन्न गरेको हो ।IMF Completes Governance and Corruption Risk Assessment Study in Nepal International Monetary Fund (IMF) has completed a detailed study on governance, corruption risks and Nepal’s broader economic structure, following a request from the Government of Nepal. The assessment was carried out by an IMF capacity development mission led by Jonathan Pampolina, which conducted consultations and field-level discussions in Kathmandu and Birgunj between April 20 and May 6.

लघुवित्तविरुद्ध ‘ऋण तिर्दिनँ’ अभियान चलाउनेलाई कारबाही गर्न सर्वोच्चको आदेश Supreme Court of Nepal ले लघुवित्त वित्तीय संस्थाहरूको कामकारबाहीमा अवरोध पुर्याउने तथा ‘ऋण तिर्दिनँ’ अभियान सञ्चालन गर्ने व्यक्ति र समूहलाई कानुनी दायरामा ल्याउन सरकारका नाममा परमादेश जारी गरेको छ ।Supreme Court Orders Government to Act Against ‘No Loan Repayment’ Campaigns Targeting Microfinance Institutions Supreme Court of Nepal has issued a mandamus order directing the government to take legal action against individuals and groups obstructing the operations of microfinance institutions and promoting campaigns encouraging borrowers not to repay loans.

बजेट निर्माणअघि राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीलाई, अर्थतन्त्रको अवस्थाबारे सुझावसहित समीक्षा पेश आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी चलिरहेका बेला नेपाल राष्ट्र बैंकले सरकारलाई पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको छ । सोमबार गभर्नर डा. Bishwa Poudel ले अर्थमन्त्री डा. Swarnim Wagle समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।Nepal Rastra Bank Submits Full Budget Review Report to Finance Minister Ahead of New Fiscal Budget As preparations intensify for the upcoming fiscal year 2083/84 budget, Nepal Rastra Bank has submitted its full budget-period review report to the government. On Monday, Governor Dr. Bishwa Poudel formally handed over the report to Finance Minister Dr. Swarnim Wagle.

आजदेखि संसद्को बजेट अधिवेशन सुरु पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने विभिन्न अध्यादेश पनि संसद्मा पेस गर्ने तयारी काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।Federal Parliament’s Budget Session Begins Today Government Preparing to Present Policies and Programs on First Day Several Ordinances Also Scheduled to Be Tabled in Parliament Kathmandu — The budget session of Nepal’s Federal Parliament is beginning today (Monday). The government is preparing to present its annual policies and programs on the very first day of the session.

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो ।Last Day to Apply for Taksar Pikhuwa Khola Hydropower IPO Kathmandu — Today is the final day for investors to apply for the initial public offering (IPO) issued by Taksar Pikhuwa Khola Hydropower Limited for the general public. The company had opened the IPO for public subscription from May 6 (Baisakh 23).

सरकारी ठेक्कामा साइबर चलखेल आरोप ई–बिडिङ प्रणाली ह्याक गरी ठेक्का मिलाएको आरोपमा २२ जनाविरुद्ध मुद्दा क्रिप्टो कारोबारदेखि ‘ब्याकडोर’ सर्भरसम्म, अनुसन्धानले खोल्यो संगठित नेटवर्कCyber Manipulation Alleged in Government Procurement System Case Filed Against 22 Individuals for Tampering With E-Bidding Process Investigation Reveals Organized Network Using Backdoor Servers and Cryptocurrency Transactions

नयाँ साताको पहिलो कारोबार दिन सुरु हुँदै गर्दा सेयर बजारमा फेरि एकपटक आशा र सावधानी दुवै एकसाथ देखिन थालेका छन् । केही सातादेखि लगातार दबाबमा देखिएको बजारले गत साताको अन्त्यतिर तल्लो क्षेत्रबाट समर्थन लिएपछि लगानीकर्ताको मनोविज्ञानमा सामान्य परिवर्तन देखिएको हो ।Hopes Return to the Market, But Investors Remain Cautious NEPSE Shows Early Signs of Recovery as Investors Slowly Regain Confidence

चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ अर्थात् ५८.७५ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ६८.०४ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च भने २६.८७ प्रतिशतमा सीमित भएको छ। मध्यपूर्व तनावका कारण बिटुमिन इन्धन अभाव हुँदा पूर्वाधार निर्माण प्रभावित भई पुँजीगत खर्च कमजोर बनेको बताइएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ ६४.१६ प्रतिशत बजेट खर्च भएको छ। सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ।The government has spent Rs. 11.53 trillion, or 58.75 percent of the total budget, in the first 10 months of the current fiscal year 2025/26. Recurrent expenditure reached 68.04 percent, while capital expenditure remained low at 26.87 percent. Officials said infrastructure spending was affected by a shortage of bitumen fuel due to tensions in the Middle East. Under financial management, 64.16 percent of the allocated budget has been spent. Meanwhile, the government has collected Rs. 9.70 trillion in revenue against its target of Rs. 14.80 trillion for the fiscal year.

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने तयारी गर्दै आवश्यक कानुनी व्यवस्था अघि बढाएको छ। ऊर्जा मन्त्रालयका अनुसार विद्युत् व्यापारको लाइसेन्स अब नियमावली होइन, ऐनमार्फत प्रदान गरिनेछ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले निजी क्षेत्रको मनोबल बढाउन र ऊर्जा क्षेत्रमा सहभागिता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्। विद्युत् विधेयक २०८२ संसदमा पेश भइसकेको छ।The government is preparing to allow private sector participation in electricity trading through a new legal framework. According to the Ministry of Energy, electricity trading licenses will be issued through an Act instead of regulations to avoid future legal complications. Energy Minister Biraj Bhakta Shrestha said the move aims to encourage private sector involvement in the energy sector. The Electricity Bill 2082 has already been tabled in Parliament.

काठमाडौं । कर्जा माग कमजोर र अर्थतन्त्र सुस्त रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम बढेको छ। पछिल्लो तथ्यांकअनुसार बैंकहरूले लगानी गर्न नसकेको ९ खर्ब ७३ अर्ब ७० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा राखेका छन् भने बैंकिङ प्रणालीमा अझै पनि करिब पौने १३ खर्ब रुपैयाँ लगानीयोग्य रकम उपलब्ध छ। निक्षेप तीव्र रूपमा बढे पनि कर्जा विस्तार सुस्त रहेकाले बैंकहरूमा अतिरिक्त रकम थुप्रिएको हो। राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र ऋणपत्रमार्फत उक्त रकम तानेको जनाएको छ।Kathmandu — Excess liquidity in Nepal’s banking system continues to rise as weak credit demand and a sluggish economy slow down lending activities. Latest data show that banks and financial institutions have deposited NPR 973.70 billion at Nepal Rastra Bank, while nearly NPR 1.3 trillion in lendable funds still remain available in the banking system. Although deposits have grown rapidly, credit expansion has remained sluggish, leading to a buildup of unused funds. The central bank has been absorbing the excess liquidity through deposit collection instruments and NRB bonds.

बैशाख २७ गते आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९०० रुपैयाँमा पुगेको छ। यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर पाँच हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।On Sunday, Baisakh 27, gold prices in the Nepali market decreased by Rs. 1,000 per tola to Rs. 298,900 per tola. Meanwhile, silver prices increased by Rs. 25 per tola, reaching Rs. 5,300 per tola, according to the Federation of Nepal Gold and Silver Dealers’ Association.

बजार अनियमितताविरुद्ध सरकारको विशेष अभियान सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ सञ्चालन गरिने कृत्रिम मूल्यवृद्धि, उपभोक्ता ठगी र कालोबजारी नियन्त्रणमा कडाइ गर्ने तयारीGovernment Launching Nationwide Campaign Against Market Irregularities ‘Price Transparency Week’ to Begin From Monday Crackdown Planned on Artificial Price Hikes and Consumer Fraud

खराब कर्जा बढ्दा दबाबमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड खुद नाफा करिब ६८ प्रतिशतले घट्यो, प्रोभिजन खर्चले बढायो दबाब खराब कर्जा १४ प्रतिशत नजिक पुग्दा लाभांश क्षमतामै चुनौतीRising Bad Loans Put Pressure on Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited Net Profit Drops Nearly 68 Percent as Provisioning Costs Surge Non-Performing Loans Near 14 Percent, Raising Concerns Over Dividend Capacity

नाफा र व्यवसाय विस्तार दुवैमा बलियो देखियो छिमेक लघुवित्त ९० करोडभन्दा बढी खुद नाफा, कर्जा र निक्षेप दुवैमा उल्लेखनीय वृद्धि वितरणयोग्य नाफा १ अर्ब ९५ करोड नाघ्दा लाभांश क्षमतामा सकारात्मक संकेतStrong Growth in Profit and Business Expansion for Chhimek Laghubitta Bittiya Sanstha Limited Net Profit Crosses Rs 900 Million, Loan and Deposit Base Expand Significantly Distributable Profit Nears Rs 2 Billion, Signaling Positive Dividend Capacity