
पुँजीकोष नपुगेपछि आधा दर्जन लघुवित्तमाथि राष्ट्र बैंकको कडाइNRB Cracks Down on Half-a-Dozen Microfinance Institutions Over Capital Shortfall
बहुबैंकिङको बढ्दो प्रवृत्ति, ऋणीहरूको आन्दोलन र कर्जा असुलीमा देखिएको सुस्तताका कारण लघुवित्त क्षेत्रको वित्तीय अवस्था कमजोर हुँदै गएको यो कारबाहीले देखाएको छ। ...The crackdown highlights how the rising trend of multiple banking, borrower protests, and sluggish loan recovery have weakened the financial health of the micro...





