NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. Traditional Banking vs. E-Banking: Advantages and Disadvantages
    परम्परागत बैँकिङ र ईबैँकिङ: फाइदा र बेफाइदा
    Education
    1 min read
    Published on August 30, 2024
    Dipesh Ghimire

    परम्परागत बैँकिङ र ईबैँकिङ: फाइदा र बेफाइदा Traditional Banking vs. E-Banking: Advantages and Disadvantages

    वित्तीय सेवामा परम्परागत बैँकिङ र ईबैँकिङ दुबैका आफ्ना-आफ्ना फाइदा र बेफाइदा छन्। उपभोक्ताले आफ्नो आवश्यकताअनुसार यीमध्ये एक वा दुबै सेवाको प्रयोग गर्न सक्छन्।

    परम्परागत बैँकिङ

    परम्परागत बैँकिङमा, उपभोक्ताले बैँकमा गएर एकाउन्ट खोल्छ र स्थानीय बैँकमा पैसा जम्मा गरेर बचत सुविधा लिन्छ। उपभोक्ताले चेक, काउन्टर पेमेन्ट, र बैँक ड्राफ्टको माध्यमबाट पैसा झिक्न सक्छन् र आफ्नो समस्या समाधानका लागि बैँक म्यानेजरसँग प्रत्यक्ष भेट गर्न सक्छन्।

    • फाइदाहरू:

      • उपभोक्ताले प्रत्यक्ष सेवाका लागि बैँकमा जान सक्छन्।

      • बचतको सुरक्षाका लागि बैँकमा विभिन्न सुरक्षा व्यवस्था जस्तै सिसि क्यामेरा र सुरक्षा कर्मचारीहरू।

      • धितोमा ऋण प्राप्त गर्नको लागि सरलता।

    • बेफाइदाहरू:

      • लुटपाट र चोरीको जोखिम।

      • बैंकको समयसीमा निश्चित (विहान १० देखि साँझ ५ सम्म) भएकाले सेवा समय सीमित।

      • प्रत्यक्ष बैँकिङ प्रक्रियाका कारण समय र स्रोतको बढी खपत।

    ईबैँकिङ

    ईबैँकिङ वा इन्टरनेट बैँकिङ, आधुनिक बैँकिङ प्रणाली हो जसले उपभोक्तालाई इन्टरनेटको माध्यमबाट वित्तीय सेवा प्रदान गर्दछ। यसले घरमै बसीबसी खाताको जानकारी प्राप्त गर्न, बील तिर्न, र अन्य वित्तीय लेनदेन गर्न सजिलो बनाउँछ।

    • फाइदाहरू:

      • समय र स्रोतको बचत, जसले गर्दा उपभोक्ताले बैँक नगइकन घरबाटै सेवा उपभोग गर्न सक्ने।

      • छिटो, सहज, र वातावरण मैत्री।

      • वित्तीय कारोबार छिटो, सजिलो, र कतै पनि इन्टरनेटको उपस्थितिमा गर्न सकिने।

    • बेफाइदाहरू:

      • ह्याकिङको जोखिम, जसले गर्दा अनधिकृत व्यक्तिहरूले एकाउन्टको पहुँच पाउन सक्छन्।

      • प्रविधिगत समस्याहरू, जस्तै पासवर्डको चोरी, ह्याकिङ प्रयास, आदि।

    निष्कर्ष

    परम्परागत बैँकिङ र ईबैँकिङ दुबैका आफ्ना-आफ्ना विशेषताहरू छन्। जहाँ परम्परागत बैँकिङमा प्रत्यक्ष सेवाका फाइदाहरू छन्, त्यहाँ ईबैँकिङले सजिलो र छिटो सेवा प्रदान गर्दछ। तर, दुबैमा जोखिम पनि उत्तिकै हुन्छन्, जसलाई उपभोक्ताले आफ्नो आवश्यकताअनुसार सोचविचार गरेर रोज्नुपर्छ।

    Both traditional banking and e-banking have their own advantages and disadvantages in financial services. Consumers can choose one or both based on their needs.

    Traditional Banking:

    In traditional banking, customers visit a bank to open an account, deposit money, and avail savings facilities. They can withdraw money using checks, counter payments, and bank drafts, and can meet directly with the bank manager to resolve any issues.

    Advantages:

    • Customers can visit the bank for direct services.

    • Various security measures, such as CCTV cameras and security personnel, ensure the safety of savings.

    • Easier access to loans with collateral.

    Disadvantages:

    • Risk of theft and robbery.

    • Limited service hours due to fixed banking hours (from 10 am to 5 pm).

    • Higher consumption of time and resources due to direct banking processes.

    E-Banking:

    E-banking, or internet banking, is a modern banking system that provides financial services through the internet. It makes it easier to access account information, pay bills, and conduct other financial transactions from home.

    Advantages:

    • Saves time and resources, allowing consumers to access services from home without visiting the bank.

    • Fast, convenient, and environmentally friendly.

    • Financial transactions are quick, easy, and can be done anywhere with an internet connection.

    Disadvantages:

    • Risk of hacking, allowing unauthorized access to accounts.

    • Technical issues such as password theft, hacking attempts, etc.

    Conclusion:

    Both traditional banking and e-banking have their unique features. While traditional banking offers the benefit of direct services, e-banking provides convenience and speed. However, both have their risks, and consumers should choose based on their specific needs and considerations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026