
आँखुखोला जलविद्युतको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्तAnkhu Khola Jalvidhyut Appoints Prabhu Capital as Share Registrar
- वर्ग:Category:
- Share Registrar
- प्रकाशित मिति:Published:
- Published on August 17, 2026
Ref No. 10/83/084
मिति :- २०८३/०५/०१
श्री नेपाल स्टक एक्सचेन्ज लि
रामशाह पथ, काठमाण्डौ ।
विषय :- शेयर रजिष्ट्रार नियुक्त गरिएको सम्बन्धमा ।
महोदय,
उपरोक्त सम्बन्धमा यस कम्पनीको संचालक समितिको निर्णय बमोजिम मिति २०८३।०५।०९ देखि लागु हुने गरी यस कम्पनीको शेयर रजिष्ट्रारमा श्री प्रभु क्यापिटल लि.लाई नियुक्त गर्ने गरी मिति २०८३।०५।०१ मा सम्झौता भएको व्यहोरा जानकारी गराइन्छ ।
शम्भु तिमल्सिना
कम्पनी सचिव
Ref No. 10/83/084
Date: - 2083/05/01
Nepal Stock Exchange Ltd.
Ramshah Path, Kathmandu.
Subject: - Regarding appointment of Share Registrar.
Dear Sir/Madam,
In relation to the above subject, as per the decision of this company's Board of Directors, this is to inform that an agreement has been executed on date 2083।05।01 appointing Prabhu Capital Ltd. as the Share Registrar of this company, to be effective from date 2083।05।09.
Shambhu Timalsina
Company Secretary